मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरामा दुर्घटनाग्रस्त

0

काठमाडौं : सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुदुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ ।

लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले लिखुपिके गाउँपालिका–५ भकान्जेस्थित लाम्जुराको च्यानडाँडामा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिइन् ।

९ एन एमभी कलसाइन भएको मनाङ एयरको हेलिकप्टरमा चालकसहित ६ जना सवार थिए । चालकबाहेक उनीहरू सबै मेक्सिकाेका नागरिक रहेकाे बताइएकाे छ । हाल उद्धारकर्मीको

Leave A Reply

Your email address will not be published.