Browsing Category
बिबिध
आज होली पर्व, कोरोनाको डरले शान्त काठमाण्डौं
काठमाण्डौं - उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ ।
वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर!-->!-->!-->…
युबा गायक लाहुरे कान्छा सँग साँगितिक गफगाफ
बेल्जियमको नेपाली समुदायमा उदाउदो प्रतिभा अर्जुन शाही ''लाहुरे कान्छा'' युरोपको नेपाली समुदायमा परिचित् र लोकप्रिय नाम हो । आफ्ना बुवा सँग बेल्जियमको सेन्त्रुदिन शहरमा बस्ने गायक शाही नेपाली समुदायले गर्ने धेरै जसो कार्यक्रममा आफ्नो!-->…
संसद अवरुद्ध नगर्ने कांग्रेस संसदीय दलको निर्णय
काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध नगर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको बैठकले मंगलबार १ बजेका बस्ने संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेको हो ।
ललिता निवास जग्गा प्रकरणमा अख्तियार!-->!-->!-->…
चलखेल उपसभामुखमा, राजपादेखि राजमोसम्म
काठमाण्डौं - डा. शिवमाया तुम्बाहाम्फेले उपसभामुख पदवाट राजीनामा दिएपछि फेरि यो पदका लागि शक्ति संघर्षको खेल शुरु भएको छ । यो पद सत्तारुढ दल नेकपाले नपाउने भएपनि यसको प्रमुख खेलाडी भने उहि हो । किनकी, नेकपाले जस्लाई चाह्यो उही उपसभामुख!-->…
निरुशा बनिन मिस नेपाल युरोप
युरोपमा पहिलो पटक भएको मिस नेपाल युरोपको बिजेता निरुशा खत्री भएकी छिन् । बेल्जियमको लुभेन सहरमा भएको प्रतियोगितामा निर्णायक मन्डलका तर्फबाट हिडन ट्रेजर न्यासनल डाइरेक्टर प्रमोदरत्न कंसाकरले सोधेको प्रश्नको सर्बोत्क्रिष्ट उत्तर दिएर!-->!-->!-->…
महाबीर पुनको राष्ट्रिय आबिस्कार केन्द्रलाई बिभिन्न देशबाट सहयोग जुट्दै
सुचना र संचारको माध्यमबाट ग्रामीण बिकास र चेतनाको स्तर बिस्तार गर्न लागि परेका सामाजिक अभियन्ता महाबीर पुनले स्थापना गरेको राष्ट्रिय आबिस्कार केन्द्रलाई परेको आर्थिक समस्यालाई समाधान गरी देश भित्र रहेका बैज्ञानिक प्रतिभाहरुको नयाँ!-->!-->!-->…
मोबाइलको ब्याट्री नटिकेर हैरान हुनु भएको छ ? यसरी टिकाउनुस् ब्याट्री
काठमाण्डौं - के तपाई मोबाइलको ब्याट्री नटिकेर हैरान हुनु भएको छ? पावर बैंक बोकेर हिड्दा समस्यामा हुनुहुन्छ। यदि हुनुहुन्छ भने मोबाइल ब्याट्रीको समस्याबाट यसरी मुक्त रहनुस्।
वाईफाई ब्लुटुथ र जीपिएसलाई काम पर्दा मात्र खोल्नुहोस!-->!-->!-->…
नेपाली जनसंपर्क समिती बेल्जियमले ‘राष्ट्रिय मेलमिलाप दिवस’ मनाउने
नेपाली काङ्रेश पार्टीको प्रबासी संगठन नेपाली जन संपर्क समिती बेल्जियमले राष्ट्रिय मेलमिलाप दिबस मनाउने जानकारी गराएको छ ।
जनवरी छ तारिख सोमबार लुभेनको टेस्ट अफ एसियामा आयोजना गरिएको कार्यक्रममा नेपाली काङ्रेश पार्टीका कार्यकर्ता ,!-->!-->!-->!-->!-->…
फ्रान्समा “नेपाल भ्रमण वर्ष २०२०” को प्रचारप्रसारका साथै “नेपाली टोपी दिवस” भव्यताका साथ मनाइयो
गोर्खाली समाज फ्रान्सको आयोजनामा बिगतका वर्षहरु झैँ यस वर्ष पनि यहि २०२० को पहिलो दिन जनवरी १ मा फ्रान्सको आइफल टावर अगाडी नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका साथै अन्तरास्ट्रिय नेपाली टोपी दिवस तथा नयाँ बर्ष सन् २०२० को!-->!-->!-->…
शताब्दीकै सबैभन्दा लामो अवधिको सूर्य ग्रहण आज
काठमाण्डौं - पौष कृष्ण औँसीका दिन बिहीबार बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्दैछ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने छ भने बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । यो सन् २०१९ को अन्तिम सूर्यग्रहण हो ।
यो!-->!-->!-->…