Browsing Category

बिबिध

मास्क र पन्जाले मात्र कोरोना भाईरस रोक्न सकिन्छ ?

मदन दवादी मे ४ बाट लागु हुने गरि बेल्जियम सरकारले सार्बजनिक यायातमा, सार्बजनिक भबनहरुमा प्रबेस गर्दा, भिढभाढ हुने सार्बजनिक स्थानमा र सार्बजनिक यातायात प्रयोग गर्न प्रबेस गरिने भबनहरुमा १२ बर्ष माथिका हरेक नागरिकले मास्क, मास्क नभए

एक दिवसीय ‘प्रवासमा पत्रकारिता’ तालिम सम्पन्न : तालिम अत्यन्तै प्रभावकारी भएको प्रतिकृया,

योगेन्द्र मिलन छन्त्याल नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले पत्रकारिताको आधारभूत सीमाभित्र रही स्वतन्त्रताको पक्षमा निडरतापूर्वक कलम चलाउन युरोपमा कृयाशिल पत्रकारहरुलाई सुझाब दिनु भएको छ

लकडाउनमा भर्चुअल भ्रमण !

सुरेन्द्र नेपाल श्रेष्ठ हिजो आइतबार बिहान केहि समय घाममा मौन बसें ! विगत चार हप्ता देखि घरमै छौं । खै किन हो बिदाको मज्जा लिन मन लाग्यो । सोचें बिदा भनेको दैनिक काम भन्दा फरक काम गर्ने न हो ! अरु बेला त बिदा भन्ने बित्तिक्कै घुम्न

सकारात्मक कुरा पनि सोचौं न !

विक्रम भट्टराई आमा भन्नुहुन्छ “यो लकडाउन भन्ने कुरा त हरेक बर्ष भईदिए राम्रो हुन्थ्यो, कमसेकम यसैको बहानाले कयौं बर्षपछी हाम्रो खेतबारीले आफ्नो वास्तविक धनिकों अनुहार देख्न पायो” | काठमाण्डू लगायतका शहरहरुबाट विशेष चार्डपर्वमा

कोरोना हुँदैमा नआत्तिन उपचार पछि घर फर्किनु भएका बेल्जियमका हरी सिग्देलको सुझाब

कोरोना सन्क्रमणले बेल्जियमको जनजीबन अस्तब्यस्त छ र अझै बेल्जियम सरकारमा यो महामारीलाई काबुमा लिन सक्छौ भन्ने विश्वाश पलाईसकेको छैन । आज सम्म एकचालिस हजार सन्क्रमित र छ् हजार जतिको ज्यान गैसकेको छ । बेल्जियममा रहेको नेपाली समुदाय

कोरोनाले नेदरल्यान्डमा एक नेपाली महिलाको निधन

कोरोना भाईरसका कारण नेदरल्यान्डमा एक नेपाली महिलाको निधन भएको छ । म्याग्दी घर भएर नेदरल्यान्डमा बस्दै आएकी ४० बर्षिया लक्ष्मी भट्टचनको त्यहाको अस्पतालमा मृत्‍यु भएको छ । उनी दुई हप्ता देखि क्रोनिङ्गनको अस्पतालमा ऊपचार गराइ

एनआरएनए पूर्व उपाध्यक्ष कुल आचार्य आइसोलेसनमा !

एनआरएनए अभियन्ता कुल आचार्य यतिबेला आइसोलेसनमा छन्। आफुमा कोरोनाका केही लक्षणहरु देखापरेपछि आइसोलेसनमा बसेको उनले आजै आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन्। आचार्य एनआरएनए बेलायत भूतपूर्व अध्यक्ष र संघको निबर्तमान उपाध्यक्ष हुन्।

गेन्टमा बिक्रेतासँग झगडा गर्ने ब्रिद्ध पक्राउ / ब्रुसेलमा प्रहरीको गाडीको ठक्करबाट युबकको…

बेल्जियमको गेन्ट शहरमा पसलमा किनमेल गर्न आएका एक ६५ बर्षीय ग्राहकले काउन्टरमा सामान बेचीरहेका कामदार सँग झगडा गरे पछी प्रहरीले उनलाई गिरप्तार गरेको छ । बेल्जियमको चेन सुपरमार्केट दल्हेजमा बेल्जियम सरकारले जारी गरेको कोरोना भाईरस

बिदेशका नेपालीबारे काङ्रेस नेता रामचन्द्र पौडेलको चिन्ता

सँसार कोरोना भाईरसको महामारीको चपेटामा परेको र विश्वका बिभिन्न देशमा रहेका नेपालीहरु पनि यो संकटसँग जूधि रहेका छन । राष्ट्रपती, प्रधानमन्त्री देखि बिभिन्न पार्टीका नेताहरुले प्रबासमा रहेका नेपालीहरुको बारेमा चिन्ता र चासो लिने

किन लुकाउछन नेपालीहरु कोरोना सन्क्रमण ?

कोरोना भाईरसले आक्रान्त देश मध्य बेल्जियम पनि डेन्जर जोनमा ( रातो क्षेत्र ) छ । यी पंक्ती लेख्दा सम्म यहाँ करिब् बीस हजार मानिस् कोरोना संक्रमित भएका छन भने पन्ध्र सयको मृत्‍यु भै सकेको छ । यो महामारीबाट बेल्जियमको नेपाली