बिदेशका नेपालीबारे काङ्रेस नेता रामचन्द्र पौडेलको चिन्ता

0


सँसार कोरोना भाईरसको महामारीको चपेटामा परेको र विश्वका बिभिन्न देशमा रहेका नेपालीहरु पनि यो संकटसँग जूधि रहेका छन । राष्ट्रपती, प्रधानमन्त्री देखि बिभिन्न पार्टीका नेताहरुले प्रबासमा रहेका नेपालीहरुको बारेमा चिन्ता र चासो लिने गरेका छन ।

नेपाली काङ्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेलले युरोपमा रहेका नेपालीहरुको अवस्थाको बारेमा जानकारी लिदै सबै नेपालीहरुलाई आशाबादी भएर सुरक्षित रहन आग्रह गर्नु भएकोछ ।

बिदेशमा रहेका कारीब १५ सय नेपाली कोरोना भाईरसबाट सन्क्रमित भएको हुन सक्ने एनआरएनएले जनाएको छ ।

सधैं देश दुख्दा देशलाई सहयोग गर्दै आएको विश्वको नेपाली समुदाय आँफै संकटमा परेको बेला नेताहरुले फोन संपर्क गरेर चासो राखेकोमा खुशी लागेको जर्मनीको हाम्बर्ग निवासी तेजेन्द्र कार्कीले बताउनु भएकोछ ।

Leave A Reply

Your email address will not be published.