Browsing Category

बिबिध

नेकपा एसका सचिब रामकुमारी झाक्रीले एनआरएनएको मंचबाट गरिन एनआरएनहरुको अपमान,

एनआरएनएको काठमाडौंको सोल्टि होटेलमा जारी एनआरएनएको विश्व सम्मेलन तथा महाधिबेशनमा नेकपा एसकी नेत्री रामकुमारी झाक्रीले एनआरएन नागरिकताका बारेमा बिबादास्पद टिप्पणी गरेकी छिन । गैर अबासीय नेपाली संघको महाधिबेशनमा नागरिकता सम्बन्धिको सेसनमा…

एनआरएनएद्वारा निर्मित अक्सिजन प्लान्ट हस्तान्तरण

भरतपुर -  गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को सहयोगमा चितवनको भरतपुर अस्पतालमा निर्मित अक्सिजन प्लान्ट एक कार्यक्रमका बीच भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ । करिव ७० लाखको लागतमा एनआरएनएले भरतपुर महानगरपालिका…

एनआरएनएद्धारा निर्मित अत्याधुनिक शौचालय हस्तान्तरण,

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्को सहयोगमा पोखरा महानगरपालिका ९ महेन्द्र पुलमा नव निर्मित अत्याधुनिक शौचालयको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिकाको सहकार्यमा बनेको शौचालयको उद्घाटन शुक्रवार…

थारु समुदायले गुरही पर्व मनाउँदै

धनगढी \ पश्चिमवासी थारु समुदायमा आज गुरही पर्व मनाइँदै छ । विभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाउन लागिएको हो । गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा…

आज श्रावण शुक्ल पञ्चमीः नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँँदै छ । यो पर्व हरेक वर्ष साउनशुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको तस्बिर टाँस्दा…

सीआईबीले आज बुझाएन ललिता निवासको अनुसन्धान प्रतिवेदन

काठमाडौँ \  बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५५ दिनदेखि अनुसन्धान गरिरहेको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने गरी तयारी गरे…

इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले जित्याे महिला विश्वकपकाे उपाधि

एजेन्सी \ इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले फिफा महिला विश्वकप फुटबलकाे उपाधि जितेकाे छ । आज आइतवार स्टेडियम अस्ट्रेलियामा भएकाे फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गाेलले हरायाे । स्पेनका लागि ओल्गा कारमाेनाले खेलकाे २९ औँ मिनेटमा गरेकाे…

रसुवाबाट २ किलो सुनसहित दुईजना पक्राउ

काठमाडौँ \ रसुवाको स्याफ्रुबेसीबाट प्रहरीले २ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ घर भएका सुदीप शेर्पा र भोटेकोशी–१ घर भएका खुर्साङ्बु शेर्पा छन् । मोटरसाइकल चढेर टिमुरेबाट…

रहस्यमय कथा ‘ट्रान्जिट’

काठमाडौँको पुरानो बानेश्वरस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘ट्रान्जिट’ मा ‘मायावी’ पात्रका रूपमा तीन जना अभिनेत्रीले अभिनय गरेका छन् । भूतकालको यात्रा गर्दै इतिहासका विख्यात नाटक निर्देशक मानवको स्टुडियोमा पुगेका यी तीन…