Browsing Category
बिबिध
युएईले नेपालसहित ६ मुलुकमाथिको यात्रा प्रतिबन्ध हटायो
संयुक्त अरब इमिरेट्स यूएईले कोभिड–१९ संक्रमणको जोखिमका कारण नेपाल र भारत लगायत विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।
यात्रा प्रतिबन्ध हटाइएका ६ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा रहेका छन्!-->!-->!-->…
कोभिड-१९ र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गरेर योजना बनाइन्छ : उपाध्यक्ष पौडेल
काठमाडौं : योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गरेर योजना बनाउने बताएका छन् ।
बिहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उपाध्यक्ष पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा!-->!-->!-->…
पाचौ स्थापना दिवसमा नेपाली जन संपर्क समिति इजरायलले सम्झियो बिपीलाई
इजरायल (जिएनएन) - नेपाली जनसंपर्क समिति इजरायलले आफ्नो पाचौ वार्षिकोत्शब र ३९ औ बिपी स्मृति दिवस मनाएकोछ ।
मगलबार इजरायल स्थित तेलअबिब चिल्ड्रेन पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एबम संगठनका पूर्व!-->!-->!-->!-->!-->…
खड्क केसी एनआरएनए बेल्जियमको अध्यक्ष निर्बाचित
सनत आचार्य बेल्जियम
गैरआवासीय नेपाली संघ बेल्जियमको मत गणनाको परिणाम सार्वजनिक भएको छ ।
मतदानको क्रममा आन्तर्पेनमा भएको झडप पछि आईतवार बेलुकी शुरु गर्नु पर्ने मत गणना सोमवार मध्य रातबाट लुभेन शहरमा शुरु गरिएको थियो ।
पछिल्लो!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
गैर आबासिय नेपाली बेल्जियमको मंगलबार बिहान ६ बजे सम्मको मतपरिणाम
गैर आबासिय नेपाली संघ बेल्जियमको २५ जुलाईमा सम्पन्न निर्वाचनको मतगणना जारी रहेकोछ । बिहान 6,15 सम्म ब्रुसेल , सेन्त्रुदिन , ओस्टेन्डे गेन्ट र ब्रुगेको मतगणना सकिएको छ । लुभेनको पनि सकिएको छ । अहिले सम्म गणना गरिएको मत परिणाम!-->!-->!-->…
एनआरएनए बेल्जियमको मतदानमा तोडफोड र मतपत्र च्यात्ने प्रयास, भिडियो सहित,
(39) NRNA BELGIUM ELECTION - YouTube
गैर आबासीय नेपाली संघ बेल्जियको निर्वाचनमा मतदान स्थलमा मतपेटिका जलाउने प्रयास भएकोछ । मतदान सकिनु २० मिनेट अगाडि केही अपरिचित नेपाली समुदाय बाहिरका युबाहरुको समुहले मतपेटिकामा तरल पदार्थ!-->!-->!-->!-->!-->…
एनआरएनए इटलीको अध्यक्षमा छबिलाल कंडेल, उपाध्यक्ष र सदस्यमा उम्मेद्बारीनै परेन ,
गैर आबासिय नेपाली संघ इटलीको अध्यक्षमा छबिलाल कंडेल निर्बिरोध निर्बाचित भएकाछन । निर्वाचन समितिमा अध्यक्ष पदमा कंडेलको उम्मेद्बारी परेकोले उनी निर्बिरोध निर्बाचित भएका हुन । बर्तमान उपाध्यक्ष कंडेल एनआरएन अभियानमा निरन्तर सकृय छन ।
!-->!-->!-->!-->!-->…
जनजाती महासंघ बेल्जियमद्वारा ६ थान अक्सिजन कन्सेन्ट्रेटर बितरण
नेपालमा बढीरहेको कोरोनाको महामारीबाट भैरहेको मानविय क्षतिमा केही मात्रामा भने पनि कमि ल्याउन मद्धत पुर्याउन सकिन्छ कि भन्ने हेतुले आदिवासी जनजाती महासंघ आबद्ध ७ जातीय संगठनहरुको सहयोगमा ६ थान अक्सिजन कन्सेन्ट्रेटर बितरण गरिएकोछ ।
!-->!-->!-->!-->!-->…
एनआरएनए बेल्जियमको आगामी कार्यकालका लागि हुने निर्वाचनका उम्मेद्वारहरुको अन्तिम नामावलि
गैर आबासिय नेपाली संघ बेल्जियमको निर्वाचन समितीले आगामी कार्यकालका लागि उमेद्वारि दिएका उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । जुलाई २५ मा हुने निर्वाचनमा अध्यक्षमा तीन जना अनुजा प्रधान , चेत प्रशाद भट्ट र खड्क बहादुर केसीको!-->…
एनआरएनए बेल्जियमका सबै महिला पद निर्बिरोध निर्बाचित
गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालका लागि हुने निर्वाचनमा महिला पदहरुमा मनोनयन गरेका उम्मेद्वारहरु निर्बिरोध निर्बाचित भएकाछन । १८ जुलाईमा बेल्जियममा सामाजिक कार्यमा सक्रिय महिलाहरुको उपस्थितिमा भएको छलफलबाट!-->!-->!-->…