Browsing Category
बिबिध
लागू औषध सहित कोहलपुरमा एकजना पक्राउ
तिलक बाबू चैत २९ कोहलपुर ,
कोहलपुर प्रहरिले प्रतिबन्धित लागू औसध - ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ।
मंगलबार इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर, १२ रोहिणी खोलाबाट मुन्ना भनिने जगत केसीलाई लागु औषध सहित पक्राउ!-->!-->!-->!-->!-->…
गीत संगीत, न्रित्य र ध्यानमा मग्न भएर हजारौ मानिसले टुडिखेलमा सामुहिक रुपमा मनाउदैछन नयाँ बर्ष
ध्यान, न्रित्य, प्रेम र करुणाका माध्यमले मानब जीबनलाई आनन्दित बनाउने अभियानमा समर्पित ओशो तपोबन, नागार्जुन काठमान्डौको सहकार्यमा ॐ मेडिया नेपालले नयाँ बर्षको अबसरमा टुडिखेलमा खुल्ला ध्यान, न्रित्य र संगीत महोत्सब आयोजना गरेकोछ ।
!-->!-->!-->…
देउवा र माेदीले संयुक्त रुपमा गरे जनकपुर–जयनगर रेलकाे उद्घाटन
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् ।
शनिबार देउवा र मोदीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि!-->!-->!-->…
उच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्विकार, महाधिवेशनको शनिबार उद्घाटन हुने
गैर आवासीय नेपाली संघको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । एनआरएनए महाधिवेशन प्रतिनिधि छनौटमा धाँधली भएको भन्दै स्पेनका चिन्तामणी सापकोटा र कुवेतका उमेश कुमार पुडासैनीले यही २४ र २५!-->…
एनआरएनए लाई बिखन्डन गर्ने काममा आफ्नो संलग्नता नरहेको एनसीसी अध्यक्षहरुको घोषणा, निर्वाचन सँयोजक…
गैर आबासिय नेपाली संघ गठन भएको १९ बर्षमा अन्तन्त बिभाजनको प्रकृयामा गएकोछ । एनआरएनएका प्रमुख सँरक्षक शेश घलेले बोलाएको अधिबेशन रोक्न हिजो र आज दिनभर अनबरत भएका प्रयास सफल हुन सकेनन । सहमतिका बिभिन्न एजेन्डा प्रस्तुत गरिए पनि त्यसमा!-->…
एनआरएनएको संस्थापन पक्षले फर्जी मतदाता बनाएर गर्न लागेको निर्वाचन र महाधिबेशन स्थगित गर्न पाटन उच्च…
गैर आबासिय नेपाली संघका अध्यक्ष कुमार पन्त समुहले आयोजना गरेको निर्वाचन एबम महाधिबेशन स्थगित गर्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेकोछ ।
आज भएको पाटन उच्च अदालतका माननीय न्याधिश दुर्गा बहादुर विश्वकर्माको इजलासले बिधान बिपरित!-->!-->!-->…
उपाध्यक्ष बद्रि केसीले अदालतमा गरे एनआरएनएको बेइज्जत,
गैर आबासीय नेपाली संघका उपाध्यक्ष बद्री केसीले अदालतको अपमान गर्दा न्यायधिसको कडा हप्काई खाएकाछन ।
एनआरएनएका काम चलाऊ अध्यक्ष कुमार पन्त समुहले बोलाएको अधिबेशन बिधान बिपरित भएकोले रोकि पाउ भनि आईसिसि सदस्य चिन्तामणि सापकोटा र एनसीसी!-->!-->!-->…
फोहरले कुरुप बन्दै कोहलपुर बजार, मुकदर्शक नगरपालिका,
तिलक बाबू , चैत ४, कोहलपुर,
कोहलपुरमा हप्तौं देखि फोहर ब्यबस्थापन हुन नसक्दा सडकपेटी भरी फोहर थुप्रीएको छ। दिनानुदिन फोहरले नगरपालिका दुर्गन्धित भैरहदा नगरपालिका भने मुकदर्शक बनिरहेको छ।
बसपार्क, पीपलचौतारा, साझा चोक लगायतका!-->!-->!-->!-->!-->…
पत्रकार महासंघ , प्रेस युनियन सहित युकेका १४ संचार गृहका पत्रकार-राजदुत आचार्य अन्तरक्रिया : पुर्व…
लण्डन । बेलायतस्थित नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले पुर्व गोर्खाका समस्या समाधानका लागि प्रारम्भिक वार्ता सुरु भैसकेको जनाएका छन् । बेलायतस्थित कृयाशिल पत्रकारहरु तथा १४ संचार गृहहरुले गरेको स्वागत तथा अन्तरक्रियामा राजदूत आचार्य उक्त!-->…
प्रमुख संरक्षक घलेद्वारा कडा कदम, महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पुनर्गठन
काठमाडौँ -- गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्।
गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४!-->!-->!-->!-->!-->…