Browsing Category
बिबिध
तत्कालिक सत्ता स्वार्थका लागि नेपाली काङ्रेसले लोकतान्त्रिक आदर्श त्याग्न हुँदैन , डा. रिजाल,
नेपाली काङ्रेसका नेता डा मिनेन्द्र रिजालले नेपालको राजनितिक परिवर्तन र सामाजिक रुपान्तरणमा नेपाली काङ्रेस पार्टीको सानो गल्तीले पनि धेरै ठुलो नोक्सान हुन सक्छ भन्नु भएकोछ । नेपाली जनसंपर्क समिति बेल्जियमले डा रिजालको सम्मान र मेलमिलाप!-->!-->!-->…
प्रबासमा तमु संस्कृति संरक्षणका लागि ल्होसार पर्बको महत्व दर्शाउदै – तमु समाज बेल्जियमले मनायो…
तमु समाज बेल्जियमले गुरुङ समुदायको नयाँ बर्ष ल्होसार शुभकामना आदान प्रदान र सांगितिक कार्यक्रम सहित भब्य रुपमा सम्पन्न गरेकोछ ।
शुक्रबार साँझ आयोजित कार्यक्रममा बेल्जियमका बिभिन्न शहरमा बस्ने नेपालीहरु लुभेनमा जम्मा भएका थिए ।!-->!-->!-->!-->!-->…
बेल्जियममा तमु धी बेल्जियमले मनायो ल्होसार;
गुरुङ समुदायको नयाँ बर्ष २६०७ औ ल्होसारमा तमु धि बेल्जियमले सांगीतिक कार्यक्रम सहित पूजा पाठ र शुभकामना आदान प्रदान गरी मनाएकोछ । बेल्जियमको बेर्खेममा भएको कार्यक्रममा हास्य कलाकार पल्पसा डङ्गोल (चम्सुरी) र गायिका मल्लिका कार्कीका साथै!-->!-->!-->…
नेपाली ब्यबसायी संघ बेल्जियमको सदस्यता बितरण अन्तिम चरणमा, समयमै संस्थामा जोडिएर सामुहिक फाईदाका…
नेपाली ब्यबसायी संघ बेल्जियमले संस्थाको सदस्यता बितरण अन्तिम चरणमा पुगेको बताएकोछ । डिसेम्बर ३१ तारिख सम्म सदस्यताको आबेदन गर्ने अन्तिम मिति भएकोले सदस्य बन्न छुटेका ब्यबसायीहरुलाई सदस्यता फारम भर्न पनि संघले आग्रह गरेकोछ ।
सामुहिक!-->!-->!-->!-->!-->…
बेल्जियममा मनाइयो किरातीहरुको पर्ब उधौली,
किरातीहरुको पर्ब उधौली बेल्जियमबासी किराती समुदायले बिभिन्न सांस्कृतिक झाकी र नाचगान सहित शुभकामना आदान प्रदान गर्दै मनाएकाछन । बेल्जियमको ब्रुज शहरमा उधौली पर्ब मनाउन आयोजित कार्यक्रममा समाजका अग्रजहरु,कुमारीहरु, अतिथिहरुबाट पूजा र!-->!-->!-->…
भावी राष्ट्रपतिमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक सूर्य सुवेदीको चर्चा;
लन्डन (जीएनएन)-- आम निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठनका लागि जोड घटाउ चलिरहेका बेला अब को राष्ट्रपति बन्ला भन्ने चर्चा समेत चुलिएको छ ।
नेपालको संविधान र कानूनबारे गहिरो ज्ञान भएको, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा!-->!-->!-->!-->!-->…
एनआरएनए बेल्जियमले नेपाली नयाँ बर्षमा लुभेनमा नेपाली मेलाको आयोजना गर्ने,
गैर आबासीय नेपाली संघ बेल्जियमले संघका केन्द्रीय पदाधिकारीहरु र कार्यसमिती सदस्यहरुको उपस्थितिमा बिशेष बैठक गर्दै आगामी दिनमा सन्स्थाको सदस्यता बितरण , बिधान परिमार्जन र नेपाली समुदायको एकता र सामाजिक सान्स्कृतिक कृयाकलापलाई निरन्तर!-->!-->!-->…
गैर आवासीय नेपाली अभियानमा नयाँ पुस्ताको आकर्षणका लागि केहि सुझाब,
दीपक न्यौपाने
युवा बर्ग भनेको तुलनात्मक रुपमा चाडै परिबर्तनको अपेक्षा राख्ने बर्ग हो । आफ्नो लक्ष्य प्राप्तिको लागि कतिपय परिबर्तित अवस्था आएर समय लाग्ने भयो भने त्यो पुस्तामा मनोबैज्ञानिक असर समेत देखिन्छ , जुन अहिलेको हुर्कने बित्तिकै!-->!-->!-->…
नेपाली मुलका सुर्य ढकालले लिए बेल्जियमको लुभेन नगरपालिका सदस्यको सपथ
बेल्जियमको लुभेन नगरपालिकाको नगर कार्यपालिका सदस्यको रुपमा एकजना नेपाली चयन भएकाछन । उक्त नगरपालिकाको दुई बर्ष अघि भएको निर्वाचनमा बैकल्पिक सदस्य निर्बाचित भएका सुर्य ढकालले हिजो सोमबार नगर पालिका सदस्यको रुपमा सपथग्रहण गरेकाछन । उनी!-->!-->!-->…
पोल्यान्डमा नेपाली कन्सुलर कार्यालयको उद्घाटन ,
वार्सा (जीएनएन) - पोल्यान्डको राजधानी वार्सामा नेपाली समुदाय एवं विदेशी कूटनीतिक क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा पोल्यान्डका लागि नेपाली कन्सुलर अफिसको स्थापना गरिएको छ।शुक्रबार जर्मनीका लागि नेपाली राजदूत रामकाजी खडकाले कन्सुलर!-->!-->!-->…