Browsing Category
बिबिध
नेपाली ब्यबसायी संघ बेल्जियमको सातौ अधिबेशन सम्पन्न,
नेपाली ब्यबसायी संघले संस्थाको सातौ अधिबेशन सम्पन्न गरेकोछ । जनवरी २३ सोमबार भएको अधिबेशनले निबर्तमान उपाध्यक्ष चीरन कुमार खवासको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेकोछ ।
बेल्जियममा ब्यवसाय गर्ने नेपाली मुलका ब्यापारिहरुका बिच!-->!-->!-->!-->!-->…
नेपाली ब्यबसायी संघ बेल्जियममा चीरन कुमार खवास,
नेपाली ब्यबसायी संघ बेल्जियमको सातौ अधिबेशनले चिरन कुमार खवासको अध्यक्षतामा नयाँ कार्यसमिती निर्बाचित गरेकोछ ।
सोमबार बेल्जियमको हेरन्तमा भएको अधिबेशनले उपाध्यक्षमा कासी दनै, कृष्ण सिम्खडा, रमेस दाहाल, महासचिवमा जगदिश सापकोटा,!-->!-->!-->!-->!-->…
पोखरामा भएको यति ईयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा बेल्जियमको लुभेन…
गैर आबासीय नेपाली संघ बेल्जियमले गत आईतवार यति ईयरलाइन्सको जहाज दुर्घटनामा परि निधन भएका यात्रिहरुको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धान्जली अर्पण गरेकोछ । बेल्जियमको लुभेन शहरको केन्द्रमा रहेको नगरपालिका भवनको प्राङ्गणमा आयोजना गरिएको!-->!-->!-->…
विश्व मगर संघ बेल्जियमले मनायो माघे संक्रान्ती,
विश्व मगर संघ बेल्जियमले आज एक बिशेष कार्यक्रम आयोजना गरी माघे संक्रान्ती पर्ब मनाएकोछ ।
बेल्जियमको लुभेन सहरमा आयोजित मगर समुदायको साँस्कृतिक पर्बको कार्यक्रमलाई सम्बोधन गर्दै बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले!-->!-->!-->!-->!-->…
तत्कालिक सत्ता स्वार्थका लागि नेपाली काङ्रेसले लोकतान्त्रिक आदर्श त्याग्न हुँदैन , डा. रिजाल,
नेपाली काङ्रेसका नेता डा मिनेन्द्र रिजालले नेपालको राजनितिक परिवर्तन र सामाजिक रुपान्तरणमा नेपाली काङ्रेस पार्टीको सानो गल्तीले पनि धेरै ठुलो नोक्सान हुन सक्छ भन्नु भएकोछ । नेपाली जनसंपर्क समिति बेल्जियमले डा रिजालको सम्मान र मेलमिलाप!-->!-->!-->…
प्रबासमा तमु संस्कृति संरक्षणका लागि ल्होसार पर्बको महत्व दर्शाउदै – तमु समाज बेल्जियमले मनायो…
तमु समाज बेल्जियमले गुरुङ समुदायको नयाँ बर्ष ल्होसार शुभकामना आदान प्रदान र सांगितिक कार्यक्रम सहित भब्य रुपमा सम्पन्न गरेकोछ ।
शुक्रबार साँझ आयोजित कार्यक्रममा बेल्जियमका बिभिन्न शहरमा बस्ने नेपालीहरु लुभेनमा जम्मा भएका थिए ।!-->!-->!-->!-->!-->…
बेल्जियममा तमु धी बेल्जियमले मनायो ल्होसार;
गुरुङ समुदायको नयाँ बर्ष २६०७ औ ल्होसारमा तमु धि बेल्जियमले सांगीतिक कार्यक्रम सहित पूजा पाठ र शुभकामना आदान प्रदान गरी मनाएकोछ । बेल्जियमको बेर्खेममा भएको कार्यक्रममा हास्य कलाकार पल्पसा डङ्गोल (चम्सुरी) र गायिका मल्लिका कार्कीका साथै!-->!-->!-->…
नेपाली ब्यबसायी संघ बेल्जियमको सदस्यता बितरण अन्तिम चरणमा, समयमै संस्थामा जोडिएर सामुहिक फाईदाका…
नेपाली ब्यबसायी संघ बेल्जियमले संस्थाको सदस्यता बितरण अन्तिम चरणमा पुगेको बताएकोछ । डिसेम्बर ३१ तारिख सम्म सदस्यताको आबेदन गर्ने अन्तिम मिति भएकोले सदस्य बन्न छुटेका ब्यबसायीहरुलाई सदस्यता फारम भर्न पनि संघले आग्रह गरेकोछ ।
सामुहिक!-->!-->!-->!-->!-->…
बेल्जियममा मनाइयो किरातीहरुको पर्ब उधौली,
किरातीहरुको पर्ब उधौली बेल्जियमबासी किराती समुदायले बिभिन्न सांस्कृतिक झाकी र नाचगान सहित शुभकामना आदान प्रदान गर्दै मनाएकाछन । बेल्जियमको ब्रुज शहरमा उधौली पर्ब मनाउन आयोजित कार्यक्रममा समाजका अग्रजहरु,कुमारीहरु, अतिथिहरुबाट पूजा र!-->!-->!-->…
भावी राष्ट्रपतिमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक सूर्य सुवेदीको चर्चा;
लन्डन (जीएनएन)-- आम निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठनका लागि जोड घटाउ चलिरहेका बेला अब को राष्ट्रपति बन्ला भन्ने चर्चा समेत चुलिएको छ ।
नेपालको संविधान र कानूनबारे गहिरो ज्ञान भएको, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा!-->!-->!-->!-->!-->…