Browsing Category

बिबिध

गैर आबासीय नेपाली संघको बिबाद समाधान गरी एघारौ महाधिबेशनलाई एकताको महाधिबेशन गर्ने गरी सहमति हुँदै,

मतदाता बिबादका कारण निर्वाचन पद्धती मार्फत नेत्रित्व चयन गर्न नसकेर बिभाजन भएको गैर आबासीय नेपाली संघको बिबाद समाधान भएर एकताको अधिबेशन हुने भएकोछ । एघारौ माहधिबेशनलाई एकताको अधिबेशन बनाउने गरी थालिएको प्रयास अन्तिम चरणमा पुगेकोछ ।

माल्टाको राजधानी भालेत्ता सहरमा झल्कियो मिनी नेपाल ,

नेपाली नयां बर्षको अबसर पारेर नेपाल माल्टा च्यारीटी अर्गनाईजेसनको आयोजनामा नेपाली फेस्टिबल सम्पन्न भएकोछ । नेपाली नयाँ बर्षको अबसर पारेर नेपाल माल्टा च्यारीटी अर्गनाईजेसनको आयोजनामा माल्टामा मिनी नेपाल झल्किने कार्यक्रम गरिएको हो ।सो

नेपाल ब्रुसेल मिलन केन्द्रले मनायो नयाँ बर्ष, ब्रुसेलका मेयरले दिए नेपाली नयाँ बर्षको शुभकामना,

बेल्जियमको राजधानी ब्रुसेलमा नेपाल ब्रुसेल मिलन केन्द्रले नेपाली समुदाय, स्थानीय नगर प्रमुख सहित जनप्रतिनिधीहरु र नेपाली दुताबास परिवार का साथमा नयाँ बर्ष मनाएकोछ । कार्यक्रमका प्रमुख अतिथी बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र

बेल्जियमको नेपाली मेलामा नेपालीहरु संगै नाचे बेल्जिक नागरिक, नेपाली नयाँ बर्ष मनाउदै सम्पन्न भयो…

गैरआवासीय नेपाली संघ बेल्जियमले आयोजना गरेको नेपाल फेस्टिबल नेपाली मेला बेल्जियमको लुभेन शहरमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली राजदुताबास बेल्जियम सन्योजन र बेल्जियममा सकृय नेपाली संघ सँस्थाहरु सहआयोजक रहेको नेपाली मेलाको

विश्वमा शान्ती र करुणा जगाउन सबै आस्था र सम्प्रदायका मानिसले बुद्ध दर्शन अबलम्बन गर्न आबस्यक छ…

खेम्पो वागिन्द्र शील बौद्ध दर्शनका अध्यता एबम धर्म गुरु खेम्पो वागिन्द्र शीलले विश्वमा शान्ती कायम गर्न बुद्ध दर्शन अझ बढी आब्स्यक भएको बताउनु भएकोछ । बुद्ध जन्मभुमी नेपालले भगवान गौतम बुद्धको प्रतिमा मात्रा उपहार दिने मात्रा होइन बुद्ध

बौद्ध धर्म गुरु रेन्पोछे वागिन्द्र शिलाको प्रर्बचन र ध्यान सम्पन्न,

बौद्ध धर्म गुरु रेम्पोन्छे बागिन्द्र शिला ( नन्द प्रशाद तिमील्सिना ) बाट बेल्जियमको नेपाली समुदायका लागि बौद्ध दर्शनको व्याख्यान, भगवान बुद्दको जीबनपयोगी उपदेश र मानसिक शान्ती हुने ध्यान बिधिको प्रयोग सहित प्रबचन कार्यक्रम सम्पन्न

नेपाली कला संस्कृतिको प्रदर्शन सहित नेपाली फेस्टिबल गर्दै एनआरएनए बेल्जियम,

गैरआवासीय नेपाली संघ बेल्जियमको आयोजनामा नेपाली नयाँ बर्षको अबसर पारेर आगामी अप्रिल १५ मा नेपाली फेस्टिभल हुने भएको छ । बेल्जियमको लुभेन सहरमा नेपाल राजदूतावासको सन्योजन र स्थानीय लुभेन नगरपालिका तथा बेल्जियन र नेपाली संघसंस्था

नेपाली ब्यबसायी संघ बेल्जियमको पदस्थापन र बुझबुझारथ सम्पन्न,

नेपाली ब्यबसायी संघ बेल्जियमको नयाँ कार्यसमितिको पदस्थापन र बुझबुझारथ सम्पन्न भएकोछ । सोमबार लुभेनमा भएको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी लगायतका अतिथिहरुको उपस्थितीमा संघका निबर्तमान अध्यक्ष यामु

बेल्जियममा बाग्लुङका धन बहादुरको निधन,

बिगत चौध बर्ष देखि बेल्जियमको लुभेनमा बस्दै आएका बाग्लुङका धन बहादुर चर्मकारको निधन भएकोछ । केही बर्ष अघी उनको लिभर सम्बन्धी समस्या भएकोले अप्रेसन गरिएको थियो । पैतालिस बर्षीय चर्मकारको मंगलबार राती आफ्नै कोठामा निधन भएको हो । उनको

नेपाली जनप्रगतिशील मोर्चा यूरोपको अधिवेशन बेल्जियममा हुने,

नेपाली जनप्रगतिशील मोर्चा यूरोपको चौंथो अधिवेशन सात मे २०२३ बेल्जियममा हुने भएको छ । मार्च १९ आईतवार आईतवार बसेको मोर्चाको बिस्तारित बैठकले आगामी मे सात तारिखका दिन संगठनको चौंथो अधिवेशन भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको हो ।