Browsing Category

बिबिध

इटालीलाई हराउँदै उरुग्वेले पहिलाे पटक जित्याे यू–२० विश्व कप

उरुग्वेले फिफा यू–२० (२० वर्षमुनि) काे विश्व कप फुटबलको उपाधि जितेको छ । अर्जेन्टिनामा हिजाे आइतवार राति भएकाे फाइनलमा उरुग्वेले इटालीलाई १-० गोलले हराउँदै उपाधि जितेको हो । उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रिगेजले गाेल गरे ।…

१६ जिल्लामा फैलियो दादुराको प्रकोप, एक हजार बढी संक्रमित

गत १२ पुसमा बाँकेबाट फैलिएको दादुरा अहिले काठमाडौंसहित १६ जिल्लामा फैलिइसकेको छ। स्वास्थ्य सेवा विभाग अन्र्तगत रहेको परिवार कल्याण महाशाखाले दिएको तथ्यांकअनुसार २६ जेठसम्म १६ जिल्लाका एक हजार तीन जनामा दादुरा पुष्टि भइसकेको छ। बुधबार…

बजेट नसच्याए सरकार ढल्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गर्नुभएको छ । आइतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन पाँच वर्ष नै चलाउनुपर्ने र त्यसका…

आजदेखि क्रमशः मौसम बदली र वर्षा बढ्छ, अब गर्मीमा राहत हुन्छ : मौसमविद्

आज (आइतबार) देखि मौसम बदली (बादल लाग्ने) र वर्षा हुने क्रम क्रमशः बढ्दै जाने मौसमविद्ले बताएका छन्। जसका कारण अब केही दिनदेखि भइरहेको गर्मीमा राहत महसुस हुने अपेक्षा गरिएको छ। दुई हप्ताभन्दा बढी दिनदेखि बादल नलाग्ने र पानी नपर्ने हुँदा…

फिफा वरीयतामा नेपाली महिला टाेली १ स्थान तल झर्‍याे

नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा खस्किएकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेकाे हाे । नयाँ वरीयतामा नेपाल १ सय १ औँ स्थानमा छ । यसअघि नेपाल १ सयाैँ स्थानमा…

बेल्जियममा नेवारी संस्कार अनुसार सामुहिक बेलबिबाह (इही) सम्पन्न,

बेल्जियममा बसोबास गर्ने नेवार समुदायले नेवारी भाषा, कला र संस्कृतिको सम्वर्धन र प्रवर्द्धन गर्ने उद्देस्यले खोलेको सामाजिक संस्था पासा पुँचले युरोपमा पहिलो पटक नेवारी परम्पराअनुसार सामुहिक बेल विवाह (इही) कार्यक्रम सम्पन्न गरेको छ । बेल…

वारपार गर्न मिल्ने भयो हेटौंडाको राणाकालीन चुरियामाई सुरुङ

हेटौंडा \  राजधानी काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराई मार्गसम्म जोड्न चन्द्र शमशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्गबाट वारपार गर्न सकिने भएको छ । दक्षिण एसियाकै पहिलो मानिने यो ऐतिहासिक सुरुङ मार्गको एउटा खण्ड करिब ४०…

नेपालगञ्जमा अत्यधिक गर्मीका कारण बालबालिका बिरामी

काठमाडौं \  नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञहरुले रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका हुन् । अस्पतालको ‘ओपीडी’ मा दैनिक ५० भन्दा माथिको संख्यामा बिरामी…

एनआरएनए बेल्जियमको विधान मस्यौदा समितिको अन्तरक्रिया, नयाँ विधानका लागि सुझाव संकलन

गैर आवासीय नेपाली संघ बेल्जियमको विधान मस्यौदा समितिले संस्थाको विधानमा संसोधान गर्नु पर्ने विषयका बारेमा जनमत लिने उद्देश्यले सोमबार एक कार्यक्रमको आयोजना गरेको छ । एन्टवेरपेनमा भएको छलफल र अन्तरक्रिया कार्यक्रममा अहिले प्रयोगमा भएको…

बेल्जियममा नयाँ ब्यवसाय गर्न चाहने र ब्यापार गरिरहेकाहरुका लागि जानकारीमुलक कार्यशाला आयोजना हुने,

नेपाली ब्यबसायी संघ बेल्जियमले नेपाली ब्यबसायिहरु र नयाँ ब्यवसाय सुरु गर्न चाहनेहरुका लागि एक जानकारीमुलक कार्यशाला गोष्ठीको आयोजना गर्ने भएकोछ । यहि जुन महिनाको १९ तारिख लुभेनको डनबोस्को हलमा हुने कार्यक्रममा बेल्जियममा ब्यापार गर्न इच्छुक…