Browsing Category

बिबिध

एनआरएनए बेल्जियमको नबौ राष्ट्रिय महाधिबेशन सम्पन्न

गैर आबासीय नेपाली संघ बेल्जियमको ९ औ राष्ट्रिय महाधिबेशन सम्पन्न भएकोछ । आईतवार बेल्जियमको लुभेन शहरमा भएको एकताको महाधिबेशनको बेनेलक्सका लागि महामहिम नेपाली राजदुत गेहेन्द्र राजभन्डारी र एनआरएनएका उपाध्यक्ष नारायण आचार्यले पानसमा दीप…

एनआरएनए बेल्जियमको अध्यक्ष पदमा ४ जनाको उम्मेद्बारी, महिला, युबा लगायत धेरै पदमा निर्बिरोध,

गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकाल २०२३-२०२५ का लागि अध्यक्ष पदमा ४ जनाको उम्मेद्बारी परेकोछ । अध्यक्ष पदमा अनुजा प्रधान,नायायण सिलवाल,तिर्थ धमला र सीता सापकोटाले उम्मेद्बारी दिनु भएकोछ । २ जना उपाध्यक्ष पदका लागि पुष्प नेपाल…

एनआरएनए डेनमार्कको अध्यक्षमा कमलराज शर्मा निर्वाचित

गैर आवासीय नेपाली संघ डेनमार्कको अध्यक्ष पदमा कमलराज शर्मा निर्वाचित हुनु भएको छ । आज भएको निर्वाचन परिणाम अनुसार अध्यक्षमा निर्वाचित शर्माले ६ सय ५३ मत , जमुनादेवी कंडेल २ सय ४२ मत र राधाकृष्ण सापकोटाले १ सय ३९ मत प्राप्त गर्नुभयो ।…

गैर आबासीय नेपाली संघ बेलायतको अध्यक्ष पदका लागि चारजनाको उम्मेद्बारी, धेरै पद निर्बिरोध,

गैरआवासीय नेपाली संघ बेलायतको आगामी बाइस जुलाईमा हुने निर्वाचनको लागि ४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । एनआरएनए बेलायतका निर्वाचन समितिका सदस्य पत्रकार बिपिन निरौलाका अनुसार अध्यक्षमा हितकाजी गुरुङ, एलबिजेड गुरुङ, दिनेश…

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको पहिलो सर्त : उपप्रधानमन्त्री श्रेष्ठ

छेन्दु (चीन) \  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम थालेको बताउनुभएको छ। जनवादी चीनको भ्रमणमा रहनुभएका उहाँले छेन्दुस्थित नेपाली…

संसदमा आफ्नाे फाेटाे नराखेकाे भन्दै उपसभामुख रानाको असन्तुष्टि

उपसभामुख इन्दिरा रानाले संसदमा आफ्नाे फोटो नराखेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । ६५औँ संसद् दिवसको अवसरमा आज शनिवार काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले संसदमा सभामुखको मात्रै फाेटाे राखेकाेप्रति असन्तुष्टि जनाउनु भएकाे हाे।…

खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौ \ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउने सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिँदै उनले  दिगो विकासका…

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । यसवर्षको धान दिवसको नारा ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने रहेको छ । जलवायु परिवर्तनको कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्ने,…

एनआरएनए बेल्जियमको निर्वाचन अनुगमन समिति गठन

एनआरएनए बेल्जियमको जुलाई स्रोह तारिख हुने निर्वाचनको अनुगमन गर्न एक उच्च स्तरिय निर्वाचन अनुगमन समिति गठन गरिएकोछ । एनआरएनए युरोप उपसंयोजक चित्र सुबेदीको सन्योजकत्वमा गठन गरिएको समितिका सदस्यमा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम…

बकर इद मनाइँदै, आज सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजानको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन् । नमाज…