Browsing Category

बिबिध

भदौमा ‘महानगर’ प्रदर्शनमा आउने

काठमाडौ \  नेपाली कथानक चलचित्र ‘महानगर’ ‘वान् नाइट इन् काठमाडौँ’ भदौ ८ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटना क्रमको कथालाई लिएर बनेको चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य…

रसुवागढी नाकामा चहलपहल बढ्यो

रसुवा \ चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो । सो नाका भएर नेपाल घुम्नका लागि…

इटलीबासी नेपालीहरुका समस्या बुझ्ने मौका पाए, छिट्टै समाधान गर्नेछु – प्रधानमन्त्री प्रचन्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भएकोछ । गैरआवासीय नेपाली संघ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा बुधबार इटालीको रोममा आयोजित…

गैर आबासिय नेपाली संघ इटलीको अध्यक्षमा भाबेश सिंह,

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद इटलीको २०२३–२०२५ को अध्यक्षमा भाबेश सिंह निर्बिरोध निर्बाचित हुनु भएकोछ । उपाध्यक्षमा केशव गुरुङ र देवानन्द बराल, महासचिव अशोक उप्रेती सचिव, गोपाल मान श्रेष्ठ, सह-सचिव जीत बन्जारा,…

खरेलले अस्ट्रेलियामा ‘आइडिया ब्यांकिङ’को अवधारणा अघि बढाउने

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको चुनावको मिति नजिकीदै जाँदा अध्यक्षका उम्मेदवार डिला खरेलले नेपाली युवाहरुलाई उद्यमशील बन्नका लागि सहयोग गर्ने विशेष योजना पनि अघि सारेका छन् । उनले भने, ‘नेपाली युवाहरूलाई उद्यमशील बन्न मद्दत गर्न…

एनआरएनए बेल्जियमको सामाजिक एकता र सद्भावका कार्ययोजना ल्याउने प्रतिवद्धता

गैर आवासीय नेपाली संघ बेल्जियमले सामाजिक एकता र सद्भावना बढाउने गरि कार्ययोजना ल्याउने संकल्प प्रस्ताव पारित गरेकोछ । सोमबार भएको एनसीसी बेल्जियमको पहिलो बैठकले बेल्जियमको नेपाली समुदायका संघ संस्थाहरु सँग सहकार्य गरेर नेपाल र नेपाली समाजको…

गैर आवासीय नेपाली संघ स्पेनको अध्यक्षमा पेसल कुमार कोइराला

गैर आवासीय नेपाली संघ स्पेनको अध्यक्षमा पेसल कुमार कोइराला निर्विरोध निर्वाचित हुनु भएकोछ । अध्यक्ष पदमा कोइराला एक जनाको मात्र उम्मेद्बारी परेकोले उहा आगामी कार्यकालका लागि एनआरएनए स्पेनको अध्यक्ष निर्वाचित हुनु भएको हो । यसको औपचारिक…

एनआरएनए नेदरल्यान्डको अध्यक्षमा थानेश्वर कंडेल र महासचिवमा सावित्री पौडेल सहित कार्यसमिती निर्विरोध…

एनआरएनए नेदरल्यान्डको दशौ महाधिवेशनले आगामी कार्यकालका लागि थानेश्वर कंडेलको अध्यक्षतामा निर्विरोध कार्य समिति चयन गरेको छ । सोमबार आम्स्ट्राडममा भएको महाधिवेशनले अध्यक्षमा थानेश्वर कंडेल, वरिष्ठ उपाध्यक्षमा भीम बहादुर रोका, पाँच क्षेत्रीय…

ललिता निवास जग्गा प्रकरणमा दुईजना नक्कली मोही पक्राउ

काठमाडौं \ बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई…

एनआरएनए चीनमा अध्यक्षबाहेक सवै पद निर्विरोध

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनको अध्यक्षमा निर्मल शर्मा चौलागाईं निर्वाचित भएका छन् । आइतबार सम्पन्न भएको निर्वाचनमा चौलागाईंले २०५ मत ल्याएर विजयी भएका हुन् । २७९ मतदाता रहेकोमा निर्वाच्नमा २६७ मत खसेको थियो । चौलागाईंले…