Browsing Category
यूरोप
एनआरएन विजयी टोलीलाई जनप्रगतिशील धन्यवाद
ब्रसेल्स, १६ भदौ । जनप्रगतिशील मञ्चले गैरआवासीय नेपाली संघका नवनिर्वाचित टिमलाई बधाइ ज्ञापन गरेको छ । अध्यक्ष चित्र सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, गत साता सम्पन्न निर्वाचनमा निर्वाचित समावेशी टिमका सबै पदाधिकारी, सदस्यहरुलाई…
एन्त्वेर्पेनमा तिज धमका हुने
चारदिशा, बेल्जियम,
हरेक बर्षहरु जस्तै यस बर्ष पनि नेपाली नारीहरुको महान चाँड तिज नजिकिदै गर्दा एन्तवेर्पेनबासी आम नेपाली महिला दिदिबहिनीहरु बिशेष कार्यक्रमका साथ तिज मनाउने तयारीमा जुट्नु भएको छ…
गौतम एनआरएन बेल्जियमको अध्यक्षमा निर्वाचित (मत परिणामसहित)
ब्रसेल्स, भदौ १४ । एनआरएन बेल्जियमको अध्यक्षमा गंगाधर गौतम निर्वाचित भएका हुन् । हिजो सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वीभन्दा १ सय ५५ मत बढी ल्याएर गौतम विजयी बनेका हुन् । जम्मा खसेको 1761 मत मध्य गौतमले 836 मत प्राप्त गरेका थिए भने…
एनआरएन बेल्जियमको अध्यक्षमा गंगाधरको जीत सुनिश्चित
ब्रसेल्स, १४ भदौ । गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा गंगाधर गौतम जीत लगभग सुनिश्चित बनेको छ । मत परिणाम गन्न थोरै बाँकी रहेको अवस्थामा गौतमको जीत निश्चितजस्तै बनेको हो । गौतमले निकटम प्रतिद्वन्द्वी सरु चपाईभन्दा ६० मतले अगाडि छन् ।…
एन आर एन बेल्जियमको मत परिणाम
गैर आबासिय नेपाली संघ बेल्जियमको निर्वाचनको जारी मत गनणामा बिहान ९ बजे सम्म भएको मतगनणाको परिणाम यस् प्रकार छ .
अाइ सि सि -उमेद्वार
किसन केसी , 272
गोपाल सिम्खडा , 328
चिज कुमार श्रेष्ठ , 518
नेत्र बहादुर मगर 434…
एन आर एन बेल्जियमको मत गणना परिणाम
गैर आबासिय नेपाली संघ बेल्जियमको आज ३० अगस्तमा निर्वाचन शान्तीपूर्ण रुपमा सम्पन्न भयो , २०५४ पन्जिक्रित सदस्य रहेको यस् संस्थाको आजको मतदानमा १७६१ जनाले मतदान गर्नु भयो । पाँच वटा मतदान केन्द्रमा भएको मतदानको मतपत्रहरु सँकन भै बेल्जियम को…
एन आर एन बेल्जियमको निर्वाचनको तयारी पुरा
चारदिशा, बेल्जियम ,
गैर आबासिय नेपाली संघ बेल्जियमको भोली सम्पन्न हुन गैरहेको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जानकारी प्रमुख निर्वाचन आयुक्त बोधराज पौडेलले दिनु भएको छ । निर्वाचन आयोगले गैर आबासिय नेपाली संघ बेल्जियमका सम्पूर्ण…
महिला नेत्रित्वलाई एनआरएनएमा स्थापित गराएरै छाड्ने छु – सरु चापागाईँ
- सरु चापागाइं, चार दिशा बेल्जियम
हाल नेपाली ब्याबसायी समिति बेल्जियमको उपाध्यक्ष पदमा रहेकी र एन आर एन ए बेल्जियमको स्थापना काल देखी नै सकृय रुपमा आफ्नो भूमिका निभाएकी महिला नेत्री तथा बेल्जियममा हुन गै रहेको एन आर एन ए राष्ट्रिय…
एन आर एन बेल्जियमको निर्वाचन सम्बन्धमा बेल्जियम स्थित प्रगतिशिल सँघ संगठनहरुको बिज्ञप्ती
एन आर एन बेल्जियमको निर्वाचन सम्बन्धमा बेल्जियम स्थित प्रगतिशिल सँघ संगठनहरुको बिज्ञप्ती
गैर आवासिय नेपाली संघ, बेल्जियमको निर्वाचनमा गंगाधर गौतम नेतृत्वको समाबेशी समुहलाई आफ्नो अमुल्य मत दिई बिजय गराउन अपिल, बिगत लामो समयदेखि बेल्जियममा…
टीकापुर घटनाप्रति यूरोपका २३ संघसंस्था दुखी
ब्रसेल्स । यूरोपमा रहेका विभिन्न २३ वटा संघ संस्थाले नेपालको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरुले संविधान निर्माण प्रकृयामा रहेका बेला विभिन्न समुदायले आफ्नो हक अधिकार स्थापित हुनु स्वभाविक भइरहेका बेला कैलालीको टीकापुरमा मानवीय…