Browsing Category

यूरोप

पेरिस आक्रमणमा संलग्न दुईजना ब्रसेल्समा पक्राउ

ब्रसेल्स, १ मङ्सिर । पेरिस आक्रमण प्रकरणमा गत हप्ता अन्त्यमा ब्रसेल्समा पक्राउ परेका सात जनामध्ये दुई जनालाई पेरिसमा भएको आतङ्ककारी हमलामा संलग्न भएको आरोप लागेको छ । पक्राउ परेकामध्ये दुई जना पेरिस आक्रमणमा सहभागी भएको आरोप ब्रसेल्सको…

पेरिस आक्रमणको योजना बेल्जियममा बनाइएको खुलासा

ब्रसेल्स, ३० कात्तिक । फ्रान्सको राजधानी पेरिसमा गत शुक्रबार राति भएको आतङ्कवादी हमलाको योजना बेल्जियममा बसेर गराइएको रहस्य खुलेको समाचारमा जनाइएको छ । बेल्जियमका सञ्चारमाध्यमहरुले फ्रान्सका गृहमन्त्रीलाई उद्धृतगर्दै दिएको समाचारअनुसार सो…

बेल्जियम बस्ने नेपालीको सहयोग

म्याग्दी, ३० कात्तिक । करेन्ट लागेर घाइते भई उपचाररत यहाँका एक युवाको उपचारार्थ बेल्जियममा रहेका म्याग्दीको राखुवासीबाट आर्थिक सहयोग प्राप्त भएको छ । पिप्ले–७ कलेजबाङका करेन्ट लागेर घाइते भएका विपन्न परिवारका गोविन्द बस्यालको उपचारका लागि…

छानबिनका लागि फ्रान्सको टोली बेल्जियम पुग्यो

पेरिस, ३० कार्तिक । पेरिस आक्रमणको ब्रसेल्ससँगको लिंक सम्बन्धमा छानबिनका लागि फ्रान्स तथा बेल्जियमको संयुक्त टोली बनाइएको बेल्जियम अधिकारीले बताएका छन् । फोनमा ब्रसेल्सस्थित एपी संवाददातासँगको कुराकानीमा उनले भने, छानबिनका लागि फ्रान्सेली…

युरोपमा बढ्दो आप्रवासी समस्या

वार्सा, २९ कात्तिक । विश्वमा जारी हिंसा र आन्तरिक राजनीतिक विद्रोहका कारण पछिल्ला वर्षहरुमा युरोपेली देशहरुमा आप्रवासी समस्या बढ्दै गएको पाइएको छ । यससम्बन्धी युरोपेली देशहरुले विभिन्न नीतिहरु सार्वजनिक पनि गरिरहेका छन् । तर पनि हिंसाको…

बेल्जियम बस्ने नेपालीको विद्यालयलाई सहयोग

गुल्मी, २८ कात्तिक । बेल्जियममा बस्दै आएका बागलुङवासीले यहाँका एक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन् । काँडेबास–९ स्थित जनजागृति उच्च माध्यमिक विद्यालयलाई बागलुङ समाज बेल्जियमले पुस्तकालय तथा विज्ञान प्रयोगशाला निर्माणका लागि रु पाँच…

महामन्त्री स्व. गुरुङको निधनमा शोकसभा

एन्तोर्पेन । हालै दिवँगत हुनु भएका राप्रपा नेपालका केन्द्रीय महामन्त्री स्व. चन्द्र बहादुर गुरुङको सम्झनामा यहाँ स्थित एन्त्रोपेन शहरमा एक शोकसभाको आयोजना गरियो । बेल्जियममा स्थित सो दलको प्रवासी सँगठन प्रवासी नेपाली एकता समाजको आयोजनामा…

एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित

काठमाडौँ, २८ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा शेष घले पुनःनिर्वाचित हुनुभएको छ । घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजयी हुनुभएको हो । कार्कीले २२६ मत ल्याउनुभएको छ । त्यसैगरी…

युरोपको चाहना, घलेको निरन्तरता ,दिल गुरुङ केन्द्रिय सल्लाहकार एनआरएनए

चारदिशा, बेल्जियम, गैर आबासिय नेपाली संघका केन्द्रिय सल्लाहकार एबम नेपाली काङ्रेसको प्रबासी फोरुम जनसंपर्क समिती युरोपका सम्योजक दिल गुरुङले एन आर एनएको नेपालमा सम्पन्न हुन गैरहेको महाधिबेशनमा युरोपका ८० प्रतिशत भन्दा बढी सहभागिहरुले…

बेल्जियममा शरण लिनेको सङ्ख्या १५ वर्षकै उच्च

ब्रसेल्स, २१ असोज । बेल्जियममा शरण लिन पुग्ने आप्रवासीको सङ्ख्या गएको १५ वर्षकै उच्च पुग्न लागेको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाइएका छन् । बेल्जियमको एक दैनिक पत्रिका डे स्टान्डर्डले शरणार्थीसम्बन्धी बेल्जियम कमिसनर जनरल तथा राज्यविहीन…