Browsing Category

यूरोप

बेल्जियमका ब्यबसायीहरुको सामुहिक लगानीमा खुल्यो सुशी र यसियन सामानको होलसेल स्टोर

बिदेशमा रहेको नेपाली समुदाय सामाजिक एकता र ब्यबसायिक साझेदारीको लागि गतिशिल बन्दै गैरहेको छ । सामाजिक अभियानमा सकृय रहेको छबि बनाएको बेल्जियमको नेपाली समुदायबाट ब्याबसायिक एकता र सामुहिक लगानीका ब्यवसायहरु हुन थालेका छन ।

नेकपा बेल्जियममा जित लामा

नेपाल कम्युनिस्ट पार्टीको बिदेश स्थित भात्री सङ्गठन प्रबासी एकता मन्च बेल्जियमको अध्यक्षमा जित लामा र सचिबमा बोधराज पौड्याल चयन भएका छन । नेकपा एमाओबादी र नेकपा एमालेको एकिकरण भए पछी बिदेश स्थित भात्री संस्थाहरुलाई पनि एकिकरण गर्ने

आवद्धताको ४७ बर्षपछि इयूबाट बाहिरियो बेलायत

इयूसँगको ४७ वर्ष लामो आवद्धतापछि अन्ततः बेलायत युरोपेली संघबाट बाहिरिएको छ । ४७ वर्षे लामो सदस्यता त्यागेको औपचारिक भिडिओ सन्देशमा प्रधानमन्त्री बोरिस जोनसनले तीन वर्षभन्दा लामो समय राजनीतिक खटपट बेहोरेको ब्रेक्जिटलाई ‘नयाँ बिहानी’

अन्तत: इयूबाट बाहिरियो बेलायत

११ महिनाको संक्रमणकालपछि शुक्रबारदेखि बेलायत युरोपियन युनियन (इयू)बाट बाहिरिएको छ । बुधबार ब्रसेल्सस्थित युरोपेली संसदमा भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका हुन् । ४९ सांसदविरूद्धमा उभिए भने १३

बेलायतले हुवावेलाई दियो अनुमति, बेलायत अमेरिका सम्बन्धमा कस्तो असर ?

अमेरिकी दबाबका बाबजुद चिनियाँ दुरसञ्चार कम्पनी हुवावेलाई फाइभजी नेटवर्कका लागि सिमित अनुमति प्रदान गर्ने निर्णय गरेको छ । यो अनुमति सँगै पछिल्ला दिनमा उतारचढाव बेहोरीरहेको बेलायत अमेरिका सम्बन्धलाई नै असर गर्न सक्ने विश्लेषण गरिदैंछ ।

टर्कीमा ६.८ म्याग्नीच्युडको शक्तिशाली भूकम्प : १८ जनाको मृत्यु, सयौं घाइते

टर्कीमा शक्तिशाली भूकम्प गएको छ । टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार

‘मिस नेपाल’ अनुष्का श्रेष्ठ बेल्जियम आउँदै

ड्रिम्स नेपाल बेल्जियमले युरोपमा पहिलो पल्ट आयोजना गर्न लागेको मिस नेपाल युरोपको लागि 'मिस नेपाल' अनुष्का श्रेष्ठ बेल्जियम आउने भएकी छिन् । आउदो आईतवार बेल्जियमको लुभेन शहरमा हुन गैरहेको ''मिस नेपाल युरोपको'' बिजेतालाई ताज

ह्यारी र मेगनको शाही उपाधि र उत्तरदायित्व समाप्त

बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको छ। अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन्। ब्रिटिश राजपरिवारका शाही

रुसी संविधान संशोधन प्रस्ताव पेश गर्दै पुटिन, प्रधानमन्त्रीद्वारा राजिनामा

रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले संविधानमा व्यापक फेरबदल गर्ने गरि संविधान संशोधनको प्रस्ताव गरेको केहि घण्टामै प्रधानमन्त्री दिमित्री मेदभेवेदले राजिनामा दिएका छन । प्रधानमन्त्रीको राजीनामा सँगै उनको नेतृत्वको सरकार विघटन भएको छ ।

स्पेनमा रसायन प्लान्ट बिस्फोट, एक जनाको मृत्यु

एजेन्सी - स्पेनको स्वायत्त राज्य क्याटोलोनियामा रहेको रसायन प्लान्टमा बिस्फोट भएको छ । स्थानीय अधिकारीका अनुसार बिस्फोटमा एक जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको जनाइएको छ । बिस्फोट पछि एकजना बेपत्ता रहेको तथा घाइते मध्य दुई