Browsing Category

अन्तर्राष्ट्रिय

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा सुन्ने भन्दै आलोचना गरेका छन् । नभाडामा आइतबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरेको

कोरोना संक्रमण दर घटेपछि भारतका चार राज्यमा आजबाट विद्यालय खुले

एजेन्सी : भारतका चार वटा राज्यमा आजदेखि विद्यालय खुलेका छन् । कोरोना भाइरसको संक्रमण दर केही कम भएपछि पञ्जाब, उत्तर प्रदेश, सिक्किम र हिमाञ्चल प्रदेशमा विद्यालय खुलेका हुन् । उत्तर प्रदेश र पञ्जाबमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थी

कम्बोडियामा बाढीका कारण २६ जनाको मृत्यु

एजेन्सी : वर्षासँगैको बाढीका कारण कम्बोडियामा कम्तिमा २६ जनाको मृत्यु भएको छ । बाढीवाट २६ हजार भन्दा बढी मानिस घरबारविहीन भएका छन् । भिषण वर्षाका कारण २५ वटा भन्दा बढी सहरका भौतिक संरचनामा क्षति पुगेको छ । बाढीबाट करिब २ लाख ५० हजार

रेम्डिसिभिर औषधिले संक्रमितको स्वास्थ्यमा खासै सुधार ल्याउन सकेन : डब्लुएचओ

एजेन्सी : रेम्डिसिभिर नामक औषधिले परीक्षणमा कोरोना संक्रमित बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले जनाएको छ । कोरोना संक्रमितको उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा

फ्रान्समा आतंकवादी आक्रमण, पैगम्बरको कार्टुन देखाउने शिक्षकको टाउको काटी हत्या

एजेन्सी : फ्रान्समा फेरि आतंकवादी आक्रमण भएको आशंका गरिएको छ । विद्यार्थीलाई पैगम्बर मोहम्मदको कार्टुन देखाउने एक शिक्षकको राजधानी पेरिसमा टाउको काटी हत्या गरिएको हो । ती शिक्षकले आफ्ना विद्यार्थीलाई फ्रान्सको चर्चित व्यग्य पत्रिका

फ्रान्समा एकैदिन थपिए ३० हजार बढी कोरोना संक्रमित

एजेन्सी : फ्रान्समा बिहीबार एकै दिन ३० हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण फ्रान्सले राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यू लगाउने घोषणा गरेपनि पछि ३० हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । बुधबार

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । शुक्रबार विहानसम्म ११ लाख २ सय ९ सय भन्दा बढीको कोरोनाका कारण ज्यान गएको हो । संक्रमणबाट हालसम्म सबैभन्दा बढी अमेरिकामा २ लाख २२ हजार ७ सय को मृत्यु भएको छ ।

युरोपमा कोरोना संक्रमणको दोस्रो लहर

एजेन्सी : कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण युरोपमा नयाँ प्रतिबन्ध लगाउन सुरु गरिएको छ । संक्रमण बढि फैलिएका देशमा यात्रा तथा जमघटमा प्रतिबन्ध सहित निशेधाज्ञा लागू गरिएको हो । फ्रान्ससहित नेदरल्याण्ड्स, स्पेनलगायत देशले हिँडडुलमा

युरोपमा तीव्र गतिमा बढ्दै कोरोना संक्रमण, पुनः प्रतिबन्धात्मक उपायहरु लागू गर्न थालियो

एजेन्सी : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि युरोपमा फेरि प्रतिबन्धात्मक उपायहरु लागु गर्न थालिएको छ । युरोपका विभिन्न देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढेपछि आंशिक लकडाउन लगायतका उपाय अपनाउन थालिएको हो । चेक गणतन्त्रले

डब्लुएचओद्वारा महामारीविरुद्ध सामूहिक प्रतिरक्षा ‘हर्ड इम्युनिटी’को अवधारणा खारेज

एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओले महामारीविरुद्ध सामूहिक प्रतिरक्षा अर्थात ‘हर्ड इम्युनिटी’ को अवधारणाको खारेज गरेको छ । डल्लुएचकोका प्रमुख टेडरोज आध्यनोम गेब्रेयेसोसले खोप नबनेको अवस्थामा कोरोना भाइरसलाई फैलिन दिनुपर्ने र त्यसपछि