Browsing Category
अन्तर्राष्ट्रिय
अमेरिकी नयाँ राष्ट्रपतिमा डेमोक्रेटिक बाइडेन विजयको बाटोमा, रिपब्लिकन ट्रम्पद्वारा पुनर्गणनाको माग
एजेन्सी : अमेरिकी राष्ट्रपतिका डेमाक्रेटिक पार्टीका ७८ वर्षीय उम्मेदबार जो बाइडेन विजय नजिक पुगेका छन । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै उनले जित्ने सम्भावना बढेको छ ।
उनले कुल ५ सय ३८ इलेक्टोलर सिटमध्ये विजयका!-->!-->!-->…
ट्रम्पको दाबी : मैले चुनाव जितिसकें, उत्सवको तयारीमा छौं
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन् । ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गरी उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् ।
अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। मतगणना!-->!-->!-->…
भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ
काठमाडौं : भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ!-->!-->!-->…
अमेरिकी निर्वाचनको नतिजा आउन शुरु, ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा हुने अनुमान
एजेन्सी : अमेरिकामा मंगलबार भएको मतदानको कतिपय ठाउँका नतिजा आउन शुरू भएको छ । चुनाव अघिका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति बाइडेन अघि देखिए पनि इलेक्ट्रोल कलेजका लागि महत्वपूर्ण रहेका केही राज्यमा प्रतिस्पर्धा निकै कडा रहेको देखिएको छ!-->…
बिहारमा विधानसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान
एजेन्सी : भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान भैरहेको छ । बिहान सात बजे सुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी रहने भारतीय निर्वाचन आयोगले जनाएको छ ।
मंगलबार १७ जिल्लाका बासिन्दाले ९४ सिटका लागि भोट हाल्नेछन् ।!-->!-->!-->…
राष्ट्रपति चयनका लागि अमेरिकामा आज चुनाव हुँदै, ट्रम्प र बाइडेनबीच प्रतिस्पर्धा
एजेन्सी : अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन आज हुँदैछ । चुनावपछि अमेरिकाले पाँचबर्षे कार्यकालका लागि ५८ औं राष्ट्रपति छान्नेछ ।
५८ औं राष्ट्रपति छान्नका लागि अमेरिकामा हुने चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट!-->!-->!-->…
अस्ट्रियाको राजधानी भिएनामा आतंकवादी आक्रमण, २ जनाको मृत्यु, १५ घाइते
एजेन्सी : अस्ट्रियाको राजधानी भिएनाका विभिन्न छ स्थानमा आतंकवादी आक्रमण भएको छ । प्रहरीका अनुसार आक्रमणमा संग्लन एकजना र एक सुरक्षाकर्मीको आक्रमणमा मृत्यु भएको छ । अन्य पन्ध्र जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी पनि रहेका छन् ।
!-->!-->!-->…
न्यूजील्यान्डको मन्त्रिपरिषद विस्तार
न्यूजील्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषदको घोषणा गरेकी छन् ।
निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्व अर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ । रोबर्टसनले आफूलाई समलिङ्गी!-->!-->!-->!-->!-->…
कडा प्रतिस्पर्धाबीच मंगलबार अमेरिकी राष्ट्रपतीय निर्वाचन
एजेन्सी : अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मंगलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको!-->…
ह्वाइट हाउसले लगायो डा. फाउचीमाथि राजनीतिक चलखेल गरेको आरोप
एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले प्रमुख सरुवा रोग विज्ञ डाक्टर एन्थोनी फाउचीमाथि राजनीतिक चलखेल गरेको आरोप लगाएको छ । चुनावको केही दिन अघि फाउचीले कोरोना भाइरस महामारी बारे दिएको एक अन्तर्वार्तालाई लिएर ह्वाइट हाउसले!-->…