Browsing Category

अन्तर्राष्ट्रिय

भारतको जोधपुरमा निर्माणाधीन भवन भत्किँदा ८ मजदुरको मृत्यु

एजेन्सी : भारतको जोधपुर जिल्लास्थ्ति बासनी क्षेत्रमा मंगलबार निर्माणाधीन भवन भत्किँदा आठ मजदुरको मृत्यु भएको छ । भत्किएको भवनभित्र झन्डै २० जना पुरिएको अनुमान गरिएको छ । धेरै जना घाइते पनि भएका छन् । मृतकको संख्या बढ्न सक्ने प्रहरीले

विहार निर्वाचन : भाजपा तथा जेडीयु गठबन्धनलाई सफलता, नीतिश कुमार पुनः मुख्यमन्त्री बन्ने

काठमाडौं : नेपालसँग सीमा जोडिएको भारतको विहारमा भएको चुनावमा सत्तारुढ गठवन्धन विजयी भएको छ । भारतीय जनता पार्टी र जनता दल युनाइटेड जेडीयूको गठवन्धनले विहारमा चौथो पटक सरकार बनाउने गरि जीत निकालेको हो । विहारका भारतीय जनता पार्टीले गरेको

मोजाम्बिकमा इस्लामिक अतिवादी समुहद्वारा ५० बढीको टाउको छिनाएर हत्या

एजेन्सी : अफ्रिकी मुलुक मोजाम्बिकमा इस्लामिक अतिवादी समुहले ५० बढीको हत्या गरेको छ । स्थानीय एक फुटवल मैदानमा ५० बढीको टाउको छिनाएर हत्या गरिएको हो । अन्य गाउँमा समेत केहीको हत्या भएको बताइएपनि पुर्ण विवरण आउन बाँकी रहेको

राष्ट्रपति निर्वाचित भएपछि कार्यकालको योजना बनाउँदै बाइडेन, कोरोनाभाइरस महामारी प्रमुख प्राथमिकता

एजेन्सी : अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरस महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने भएका छन् । अमेरिकाको ४६ औँ राष्ट्रपति हुने बाइडेनको समूहले प्रमुख प्राथमिकताको विषयमा तयारी थालेको हो ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनद्वारा एकता र सहकार्यका लागि आह्वान

एजेन्सी : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले एकता र सहकार्यका लागि आह्वान गरेका छन् । निर्वाचित भैसकेपछि गृह राज्य डेलवरको विलमिङ्गटनबाटे विजयी सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले आफ्नो आवाज दिएको र त्यो एकता तथा सहकार्यका

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित

एजेन्सी : संयुक्त राज्य अमेरिकाको ४६ औँ राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएका छन् । शनिवार पेन्सल्भेनिया राज्यमा जित हासिल गरेसँगै अमेरिकाको ४६औँ राष्ट्रपतिका लागि बाइडेनले आवश्यक मत प्राप्त गरेका हुन् ।

बिहारमा विधानसभा चुनाव अन्तर्गत अन्तिम चरणको मतदान जारी

एजेन्सी : भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत तेस्रो तथा अन्तिम चरणको मतदान आज जारी छ । नेपालसँग सीमा जोडिएका क्षेत्र सहित अन्तिम चरणमा बिहारका १६ जिल्लामा ७८ सिटका लागि मतदान भइरहेको हो । अन्तिम चरणमा अधिकांश मुसलमान समुदायको

अमेरिका चुनाव : बाइडेनको अग्रता, नतिजा नआउँदै विजेता घोषित नगर्न ट्रम्पको चेतावनी

एजेन्सी : अमेरिकाको आगामी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्पले चुनावको अन्तिम नतिजा आउनुअघि नै आफूलाई विजेता घोषित नगर्न चेतावनी दिएका छन् । ट्वीट गर्दै प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई

लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन, एक सयभन्दा बढी पक्राउ

एजेन्सी : बेलायतको राजधानी लन्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका एक सय चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कोरोना भाइरसको

डेमोक्रेटहरुले चुनावमा धाँधली गरेको ट्रम्पको आरोप, अदालत गएर चुनाव जित्ने दाबी

एजेन्सी : आफूलाई निर्वाचित हुन नदिनका लागि डेमोक्रेटहरुले चुनावमा धाँधली गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा उनले वैध मतका आधारमा आफू विजयी भएको दाबी गरेका हुन् । उनले