Browsing Category
अन्तर्राष्ट्रिय
जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च
टाेकियाे : जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।
वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि!-->!-->!-->…
काेराेना विपक्षीका कारण बढ्याे : प्रधानमन्त्री इमरान खान
पाकिस्तानमा कोरोनाभाइरसको दोस्रो चरणको महामारी फैलिनुमा प्रधानमन्त्री इमरान खानले प्रतिपक्षी दलहरुलाई दोषारोपण गरेका छन् ।
सरकारी अधिकारीहरु कोरोनाविरुद्धमा लडिरहेका बेलामा विपक्षी दलहरु मुख्य समस्याका रूपमा देखा परेको उनको आरोप छ ।
!-->!-->!-->!-->!-->…
इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक : राष्ट्रसंघ
इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ ।
इथियोपियामा नोभेम्बर ४ देखि सुरु भएको द्वन्द्वका कारण तीन हप्तामा कम्तीमा ४३ हजार शरणार्थी सुडान पुगेका छन् ।
इथियोपियाको टाइग्रेमा लगातार!-->!-->!-->!-->!-->…
बुर्किना फासोको राष्ट्रपतिमा काबोर पुनः निर्वाचित
बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर पुनः निर्वाचित भएका छन् ।
पर्याप्त बहुमतका साथ उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको छ ।
काबोरले मतदानको पहिलो चरणमै ५७ दशमलव ८७!-->!-->!-->!-->!-->…
भारतस्थित बंगालको खाडीमा निवार आँधी, चेन्नईमा भीषण वर्षा
एजेन्सी : भारतस्थित बंगालको खाडीमा निवार नामको शक्तिशाली आँधीको विकास भएको छ । आँधीका कारण पछिल्लो २४ घण्टायता चेन्नईमा भीषण वर्षा भइरहेको छ ।
भारतको मौसम विभागले आँधीले खतरनाक रूप लिने चेतावनी दिएको छ । आँधी आज साँझ तमिलनाडु र!-->!-->!-->…
इथियोपियामा जारी द्वन्द्व अन्त नभए मानवीय संघट आउने राष्ट्रसंघको चेतावनी
इथियोपियाको उत्तरी तिग्रे क्षेत्रमा हुने सैन्य गतिविधिले स्थानीय विस्थापित हुने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।
प्रधानमन्त्री अबि अहमदले गत आइतबार विद्रोही समूहलाई ७२ घण्टाभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएसँगै!-->!-->!-->…
गरिब देशलाई कोरोनाविरुद्धको खोप पुर्याउनु चुनौतीपूर्ण : डब्लुएचओ
एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोना भाइरस संक्रमण बिरुद्धको खोप वितरणमा हुने विभेदलाई लिएर चिन्ता प्रकट गरेको छ ।
डब्लुएचओका प्रमुख प्रमुख टेडरोज आध्यनोम गेब्रेयसियसले सबैभन्दा प्रभावित समुदाय र गरिब व्यक्तिमा यो खोप!-->!-->!-->…
डिसेम्बरको दोस्रो साताभित्र अमेरिकी नागरिकले कोरोनाविरुद्धको खोप पाउने
एजेन्सी : कोरोना भाइरसविरुद्धको खोप अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर दोस्रो साता नै पाउने भएका छन । अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रमका प्रमुख डाक्टर मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा अमेरिकी नागरिकले खोप पाउने!-->…
‘एक पटक लागेपछि ६ महिना कोभिडबाट ढुक्क’
एकपटक कोरोना भाइरस सङ्क्रमित भएकाहरुमा कम्तीमा ६ महिनासम्म दोस्रो पटक सङ्क्रमण हुने सम्भावना नभएको एक अध्ययनले देखाएको छ ।
बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार एक पटक कोरोना सङ्क्रमित भएको व्यक्ति कम्तिमा ६ महिनासम्म!-->!-->!-->…
क्यालिफोर्नियामा रात्रिकालीन कर्फ्यू जारी
एजेन्सी : कोरोना भाइरस संक्रमितको संख्या बढेपछि अमेरिकाको क्यालिफोर्नियामा रात्रिकालीन कर्फ्यू लगाइएको छ । डिसेम्बर २१ सम्म रहने गरी कर्फ्यू जारी गरिएको हो । आवश्यकता अनुसार यसलाई बढाउन सकिने त्यहाका अधिकारीहरुले बताएका छन् ।
!-->!-->!-->…