Browsing Category

अन्तर्राष्ट्रिय

सेरमको कोरोना खोपले पायो भारतमा अनुमति

एजेन्सी : भारतमा सेरम इन्स्ट्ट्यिुट अफ इण्डिया ‘एसआईआई’ द्वारा उत्पादित कोभिसिल्ड खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको छ । अंग्रेजी नयाँ वर्षकै दिन भारत सरकारको एउटा उच्चस्तरीय विशेषज्ञ समितिले खोप स्वीकृत गरेको हो । अक्सफोर्ड

बेलायतमा नयाँ युगको सुरुवात, इयूबाट औपचारिकरुपमा बाहिरियो

एजेन्सी : युरोपेली संघ ‘इयू’बाट औपचारिकरूपमा बाहिरिने प्रक्रिया सम्पन्न भएसँगै बेलायतमा नयाँ युग शुरु भएको छ । स्थानीय समय अनुसार राति एघार बजेदेखि बेलायत इयू अन्तर्गतका नियमहरूको पालना गर्न छोडेको हो । इयू छाडेसँगै बेलायतमा यात्रा,

चीनको साइनोफार्मले विकास गरेको खोप सार्वजनिक प्रयोगका लागि स्वीकृत

एजेन्सी : चीनले सरकारी स्वामित्व रहेको औषधि उत्पादक साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको एउटा खोपलाई सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको छ । तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभाबकारी देखिएको जनाएको

सन् २०२० लाई फर्केर हेर्दा

काठमाडौं : अंग्रेजी नयाँ वर्ष सन् २०२० अरु वर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो वर्ष लामो समयसम्म स्मरणीय वर्ष बन्ने भएको छ । सन् २०२० लाग्दा

यमनको एडन शहरस्थित विमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु

एजेन्सी : यमनको एडन शहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् । हालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट अवतरण गरेको केहीबेरमै दुईवटा विस्फोट गराइएको हो ।

सिंगापुरमा बुधबार कोरोनाविरुद्धको खोप लगाइँदै

एजेन्सी : सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने

क्रोएशियामा ६.४ म्याग्निच्युडको भूकम्प, सात जनाको मृत्यु, कैयौं घाइते

एजेन्सी : क्रोएशियामा गएको छ दशमलब चार म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पका कारण सात जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएका छन् । पेट्रेनिया शहरमा १२ वर्षकी एक बालिकाको मृत्यु भएको छ । पाँच जनाको

ब्राजिलको बेरोजगार दर १४.३ प्रतिशत

एजेन्सी : कोरोनाभाइरस महामारीको कारण सङ्कुचित बनेको ब्राजिलको बेरोजगारी दर थोरै घटेर १४.३ प्रतिशत पुगेको मङ्गलबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्थामा अगस्ट–अक्टोबरको अवधिमा अघिल्लो

साउदीकी प्रख्यात महिला अधिकारवादी हथलुललाई जेल सजाय

एजेन्सी : साउदी अरबकी एक प्रख्यात महिला अधिकारवादी लुजैना अल हथलुललाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको छ । आतंकवाद विरुद्धको अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा

इथियोपियामा विद्रोहीको आक्रमणमा परी मृत्यु हुनेको संख्या २०७ पुग्यो

एजेन्सी : इथियोपियामा भएको नरसंहारमा मृत्यु हुनेको संख्या दुई सय सात पुगेको छ । रेडक्रसले बुधबार पश्चिम इथियोपियाको सांगुल गुमु क्षेत्रमा भएको नरसंहारमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाएको छ । विद्रोहीहरुले मेटेकल क्षेत्रको