Browsing Category

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकले हिंसा मच्चाएपछि वासिङ्टनमा कर्फ्यू

एजेन्सी : अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले राजधानी वासिङ्टन डीसीमा हिंसा भड्काएका छन् । सडकमा निस्किएर हिंसात्मक प्रदर्शन शुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ । ट्रम्प समर्थकले बुधबार क्यापिट हिल्स

बिमानभन्दा छिटो कुद्ने रेल दक्षिण कोरियाले बनायो

कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ ।

चीनद्वारा कोरोना संक्रमण सुरुवातबारे अनुसन्धान गर्न डब्लुएचओलाई असहयोग, दिइएन प्रवेश

एजेन्सी : कोरोना संक्रमणको सुरुवातबारे अनुसन्धान गर्न चीन जान लागेको विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’को टोलीलाई चीनले असहयोग गरेको छ । संक्रमणको अनुसन्धान गर्न भनेर गएको विशेषज्ञ टोलीलाई चीनले आफ्नो देशमा प्रवेशको अनुमति नदिएको

बाइडनको शपथ समारोहमा जिम्मी कार्टर नजाने !

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनको शपथ समारोहमा अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर उपस्थित नहुने भएका छन् । पूर्व राष्ट्रपति जर्ज बुश र उनकी पत्नी लाउरा बुश भने जनवरी २० मा हुने पद हस्तान्तरण समारोहमा उपस्थित हुने उनको

साढे तीन वर्षपछि साउदी अरबले हटायो कतारमाथिको नाकाबन्दी

एजेन्सी : साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाउने भएको छ । साउदी अरबले कतारमाथि तीन वर्षअघि लगाएको नाकाबन्दी हटाउने भएको हो । साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न लागेको जानकारी कुवेतले पनि दिएको छ । मंगलबार साउदी

शीर्ष स्थानकाे लिभरपुल पराजित

इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुललाई साउथह्याम्पटनले हराएको छ । गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा लिभरपुल १–० ले पराजित भयो । लिग लिडर लिभरपुलविरुद्धको कठिन खेलमा साउथह्याम्पटनलाई विजयी गराउन ड्यानी इंग्सले

बेलायतमा ८२ वर्षीय पिङ्कर बने अस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लिने पहिलो व्यक्ति

लन्डन (जीएनएन) : बेलायतमा अक्सफोर्ड/अस्ट्राजेनेकाको कोरोना विरुद्धको खोप लिने पहिलो व्यक्ति ८२ वर्षीय ब्राएन विलियम पिङ्कर भएका छन् । उनलाई सोमबार बिहान चर्चिल अस्पताल, अक्सफोर्डमा खोप दिइएको हो । “आज कोभिड खोप पाएकोमा म खुसी

पाकिस्तानमा ११ मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लियो

एजेन्सी : पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ । शनिवार मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै हत्या गरिएको थियो । हतियारधारीहरूले मजदुरहरूलाई

इजरायलले १० लाख भन्दा बढी व्यक्तिलाई दियो कोरोनाविरुद्धको खोप

एजेन्सी : इजरायलले १० लाख भन्दा बढी आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप दिएको छ । इजरायलमा ११ दशमलव ५५ प्रतिशत मानिस खोप कार्यक्रममा सहभागी भएका हुन् । यो संख्यासँगै इजरायलमा कोरोना खोपको दर विश्वमै सबैभन्दा बढी देखिएको छ । इजरायलमा

कंगोमा नयाँ वर्ष मनाइरहेको बेला कम्तिमा २५ जनाको हत्या

एजेन्सी : प्रजातान्त्रिक गणतन्त्र कंगोमा नयाँ वर्ष सन् २०२१ मनाइरहेका बेला २५ जनाको हत्या गरिएको छ । देशको पूर्वी क्षेत्रस्थित तिङवेमा नयाँ वर्ष मनाउन सर्वसाधारण भेला भइरहेका बेला आक्रमण भएको हो । नागरिक अधिकारकर्मीले भने आक्रमणमा तीस