Browsing Category

अन्तर्राष्ट्रिय

ट्रम्पलाई हटाएर उपराष्ट्रपति सक्रिय बनाउने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित

एजेन्सी : अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेटेटिभले संविधानको २५ औँ संशोधन सक्रिय बनाउने उपराष्ट्रपतिलाई आग्रह गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । मंगलबार बेलुका भएको मतदानमा तल्लो सदनले संविधानको २५ औँ संशोधनलाई सक्रिय बनाई

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेश

एजेन्सी : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेश गरिएको छ । गत साता अमेरिकाको संसद् भवनमा हिंसात्मक हमला ट्रम्पकै उक्साहटमा भएको आरोपमा सोमबार उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको हो । डेमोक्रेटिकाहरुले

फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या घट्दै

फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या पछिल्ला केही दिनयता आएर घटेको देखिएको छ । अघिल्लो करिब दुई हप्ता अघिसम्म झन् बढेको अवस्थामा रहेका कोभिडका संक्रमितहरु पछिल्लो समयमा आएर भने घटेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कंगोमा विद्रोहीको आक्रमणबाट ६ रेन्जरको मृत्यु

मध्य अफ्रिकामा रहेको कंगोको एक राष्ट्रिय निकुञ्जमा बन्दुकधारीको आक्रमणबाट ६ जना रेन्जरको मृत्यु भएको छ । पूर्वी कंगोको विश्व सम्पदामा सूचिकृत विरुंगा राष्ट्रिय निुकञ्जको सुरक्षामा खटिएका रेञ्जरहरुमाथि बन्दुकधारीले आक्रमण गरी हत्या गरेको

इन्डोनेशियामा विमान दुर्घटना : सवार सबैको मृत्यु भएको आशंका

एजेन्सी : इन्डोनेशियामा शनिबार भएको श्रीविजाया एयरको विमान दुर्घटना भएको ठाउँ पत्ता लागेको छ । ६२ जना सवार बोइङ ७३७ विमान जकार्ता नजिकको टापु आसपासमा दुर्घटनामा परेको खुलेको हो । दुर्घटनास्थलबाट विमानका केही टुक्रा फेला परेका छन् ।

भारतमा आगामी शनिबारदेखि कोरोनाविरुद्ध खोप कार्यक्रम सञ्चालन हुने

एजेन्सी : भारतले आगामी शनिबारदेखि कोरोना भाइरसविरुद्ध देशव्यापी खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । भारतले माघ ३ देखि भारतमा कोरोनाविरुद्धको देशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको हो । खोप अभियानको मिति घोषणा भएसँगै भारतीय

ट्रम्पको ट्वीटर एकाउन्ट स्थायीरुपमै निलम्बित

एजेन्सी : ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउण्ट स्थायी रुपमा निलम्बित गरिदिएको छ । हिंसा भड्किने जोखिमका कारण ट्रम्पको एकाउण्ट स्थायी रुपमै निलम्बित गरिएको ट्वीटरले जानकारी दिएको छ । यसअघि पनि ट्वीटरले जनवरी ६ मा

टेस्लाका सीइओ एलन मस्क विश्वकै धनी

एजेन्सी : कार निर्माता कम्पनी टेस्लाका कार्यकारी अधिकृत ‘सीइओ’ एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गले सार्वजनिक गरेको सन २०२० का अर्बपतिहरुको सूचीमा उनले अमेजनका संस्थापक जेफ बेजासलाई समेत पछि पारेका हुन् ।

संसदमा हिंसा मच्चाउनेहरुले अमेरिकी लोकतन्त्रलाई अपवित्र बनाए : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो सन्देश जारी गर्दै अमेरिकी संसदमा भएको हिंसात्मक घटनाको निन्दा गरेका छन् । घटनाको एक दिनपछि भिडियो सन्देश सार्वजनिक गर्दै उनले हिंसा भड्काउने कार्यमा संलग्नप्रति खेद व्यक्त गरेका हुन्

अमेरिकी संसद‌मा जो बाइडनको जित प्रमाणित

एजेन्सी : अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ । इलेक्टोरल मत गणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले तीन सय छ र डोनाल्ड ट्रम्पले २ सय ३२ इलेक्टोरल मत प्राप्त गरेको