Browsing Category

अन्तर्राष्ट्रिय

बेलायती राजकुमार विरामी, अस्पताल भर्ना

लण्डन : बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। महारानी एलिजाबेथ द्वितियका पति राजकुमार फिलिपलाई मंगलबार अस्पताल भर्ना गरिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । ९९ वर्षीय ड्युक अफ

माल्दिभ्समा कोरोनाविरुद्धको खोप घरघरमै पुगेर दिइने

एजेन्सी : माल्दिभ्स सरकारले घरघरमा पुगेर कोरोना विरुद्धको खोप दिने भएको छ । कोरोना महामारी प्रभावित क्षेत्र तथा घरभन्दा टाढा पुगेर सेवा लिन नसक्ने ज्येष्ठ नागरिकलाई केन्द्रित गरेर खोप उपलब्ध गराउने माल्दिभ्सको शहरी प्राथमिक स्वास्थ्य सेवा

कंगोमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु

एजेन्सी : कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । माइ नोम्बे प्रान्तको लङगोला नजिकै सात सय जना सवार डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेका छन् । उद्धारकर्ताहरुले तीन सय भन्दा

म्यानमारमा ‘कू’ विरुद्ध प्रदर्शन गर्नेलाई २० वर्ष कैद सजाय

एजेन्सी : म्यानमारको सैन्य सरकारले विरोध प्रदर्शन गर्नेविरुद्ध नयाँ कानुन लागू गरेको छ । सैन्य सरकारले ‘कू’को विरोध गर्ने मानिसलाई २० वर्षको कैद सजाय हुनेगरी सो कानुन जारी गरेको हो । सरकारले जारी गरेको विवरणमा सैनिक बलमाथि अवरोध

प्रदर्शन चर्किएपछि बख्तरबन्द गाडीहरूसहित सेना म्यानमारको सडकमा

एजेन्सी : म्यानमारस्थित पश्चिमा राष्ट्रहरूका दूतावासहरूले हिंसाको प्रयोग नगर्न सैनिक सरकारलाई आग्रह गरेका छन् । युरोपेली संघ, अमेरिका र बेलायतले वक्तव्य जारी गर्दै सुरक्षा निकायहरूलाई वैध सरकार हटाइएविरुद्ध भइरहेको प्रदर्शनमा सहभागी

ट्रम्पलाई महाभियोगबाट छुटकारा, सिनेटमा भएको मतदानमा बहुमत पुगेन

एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोगबाट छुटकारा पाएका छन् । दोस्रो पटक लगाइएको महाभियोगबाट छुटकारा पाउनुलाई ट्रम्पको ठूलो जित मानिएको छ । शनिबार अमेरिकाको माथिल्लो सदन सिनेटमा उनीविरुद्धको महाभियोग सम्बन्धमा

चीनले लगायो बीबीसी टेलिभिजनलाई प्रतिबन्ध, असत्य समाचार प्रशारण गरेको आरोप

एजेन्सी : चीन सरकारले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनलाई आफ्नो देशभित्र प्रशारण गर्न प्रतिबन्ध लगाएको छ । अनुचित र असत्य पत्रकारिता गरेको आरोप लगाउँदै चीनले प्रशारणमा रोक लगाएको हो । कोरोना भाइरस महामारी र सिनजियाङमा उइगर मुसलमान

चिनियाँ अन्तरिक्ष यान सफलतापूर्वक मंगल ग्रहको कक्षमा प्रवेश

एजेन्सी : चीनले पठाएको अन्तरिक्ष यान सफलतापूर्वक मंगल ग्रहको कक्षमा प्रवेश गरेको छ । मंगल ग्रहको अध्ययनका लागि चीनले पठाएको तियानवेन वान नामको यान बुधबार मंगल ग्रहको कक्षमा प्रवेश गरेको हो । चिनियाँ यान अन्तरिक्षमा सात महिना लामो

भारतमा कोभिड-१९ विरूद्धको खोपप्रति ९७ प्रतिशतभन्दा बढी सन्तुष्ट

एजेन्सी : भारतमा कोभिड–१९ खोप लगाइसकेका प्रतिशत व्यक्तिहरूले समग्र अनुभवबाट खोपप्रति सन्तुष्ट रहेको पाइएको छन् संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बताएको छ । स्वास्थ्य सचिव राजेश भूषणले कोविन प्रतिक्रिया प्रणाली अन्तर्गत स्वास्थ्य

बाइडेन र मोदीबीच टेलिफोन वार्ता

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतीय प्रधानमन्त्री मोदीले ट्वीटमार्फत टेलिफोन वार्ताको बारेमा जानकारी दिएका हुन् । वार्तामा क्षेत्रीय मुद्दा र आफ्ना साझा