Browsing Category

अन्तर्राष्ट्रिय

पत्रकार खसोग्गीको हत्यामा साउदी युवराजको संलग्नता रहेको अमेरिकी प्रतिवेदन सार्वजनिक

एजेन्सी : अमेरिकी गुप्तचर निकायले साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न साउदी युवराज मोहम्मद विन सलमानले स्वीकृति दिएको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रपति जो बाइडेन प्रशासनले सार्वजनिक गरेको प्रतिवेदनमा निर्वासित पत्रकार

कोरोनाविरुद्ध जोन्सन एण्ड जोन्सनको खोप प्रभावकारी देखियो, एक मात्रा मात्रै लगाए पुग्ने

एजेन्सी : कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको छ । अमेरिकी नियामक निकाय एफडिएले ले एक डोज मात्रै लगाए पुग्ने खोप प्रभावकारी देखिएपछि स्वीकृति दिने तयारी गरेको छ । खोपलाई सर्वासाधारणको प्रयोगका

भारतमाथि लगाएको हवाई प्रतिबन्ध फुकुवा गर्न पाकिस्तान तयार

 भारतले पाकिस्तानलाई भारतीय हवाईमार्ग प्रयोगको अनुमति दिएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ डेढ बर्ष पहिले आफनो हवाई मार्ग प्रयोगमा रोक लगाएपछी दुई देशविच एकअर्काले हवाई मार्ग प्रयोगमा रोक

नासाले सार्वजनिक गर्‍यो मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गरिरहेको भिडियो

एजेन्सी : अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्भुत भिडियो सार्वजनिक गरेको छ । भिडियोमा गत साता मंगल ग्रहमा ‘पर्सिभिअरन्स रोभर’ अवतरण गर्दाको अन्तिम क्षण समेटिएको छ । रोबटका चक्काले

बेलायतमा जारी लकडाउन चार चरणमा खुकुलाे पारिने

 बेलायतले लामो समयदेखि कायम रहेको लकडाउन क्रमशः खुकुलो बनाउने जनाएको छ । देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले ४ चरणमा लकडाउन खुलाउने घोषणा गरेका हुन् । लकडाउन हटाउने सरकारी योजनाबारे प्रधानमन्त्री जोनसनले संसदलाई जानकारी

विवादास्पद सीमा क्षेत्रबाट सेना फिर्ता बोलाउन भारत र चीन सहमत

एजेन्सी : विवादास्पद सीमा क्षेत्रबाट सेना फिर्ता बोलाउन भारत र चीन सहमत भएका छन् । दुबै देशका उच्च सैन्य अधिकारीहरुको वार्तामा आ–आफ्नो क्षेत्रबाट सीमामा खटाइएको सैनिक फौज फिर्ता बोलाउने सहमति भएको हो । भारतीय विदेश मन्त्रालयले सहमतिपछि

अमेरिकाद्वारा इरानसँग आणविक सम्झौताका लागि पुनः वार्ताको आग्रह

एजेन्सी : अमेरिकाले आणविक सम्झौताका लागि पुनः वार्ता गर्न इरानसँग प्रस्ताव गरेको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय उल्टाउँदै नयाँ ढंगबाट आणविक वार्ताका लागि बाइडेन प्रशासनले आग्रह गरेको हो । विदेशमन्त्री

कोरोना खोप वितरण प्रणाली अन्यायपूर्ण र विभेदकारी भएको राष्ट्रसंघको आरोप

एजेन्सी : संयुक्त राष्ट्रसंघले कोरोना भाइरसविरुद्ध खोप वितरण असमान भइरहेको भन्दै कडा आलोचना गरेको छ । राष्ट्रसंघका प्रमुख प्रमुख एन्टोनियो गुटरेसले कूल कोरोना खोपमध्ये ७५ प्रतिशत केवल १० देशको कब्जा गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

आईपीएलकाे अक्सन आज

भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग ९आईपीएल० टी ट्वान्टी क्रिकेटको अक्सन आज हुँदैछ । चेन्नईमा आयोजना हुने अक्सन अपरान्ह तीन बजेर १५ मिनेटमा सुरु हुनेछ । अक्सनमा कुल २९२ खेलाडी सहभागी हुने छन् । जसमा १ २५ विदेशी खेलाडी रहेका

इराकमा सशस्त्र समूहबाट विदेशी सेना र कुटनीतिक नियोगमाथि आक्रमण

विभिन्न सशस्त्र समूहले हिंसा जारी राखेकाले अमेरिकालाई इराकमा शान्ति स्थापना गर्न थप चुनौती बढ्दै गएको छ । सशस्त्र समूह आईएसआईएसविरुद्ध लड्न इराकमा खटिएको अमेरिकी सेनाको टोलीमाथि निरन्तर भइरहेका हमलाका कारण सुरक्षा व्यवस्था मिलाउन थप