भारतमाथि लगाएको हवाई प्रतिबन्ध फुकुवा गर्न पाकिस्तान तयार

0

 भारतले पाकिस्तानलाई भारतीय हवाईमार्ग प्रयोगको अनुमति दिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ डेढ बर्ष पहिले आफनो हवाई मार्ग प्रयोगमा रोक लगाएपछी दुई देशविच एकअर्काले हवाई मार्ग प्रयोगमा रोक लगाएका थिए ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले श्रीलंका भ्रमणका लागि भारतको एयर–स्पेस प्रयोग गर्न अनुमति मागेपछी भारतले अनुमति दिएको हो ।

भारत सरकारको यो कदमप्रति पाकिस्तानले स्वागत गर्दै भारतमाथि लगाएको हवाई मार्ग प्रतिबन्ध फुकुवा गर्ने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.