Browsing Category
अन्तर्राष्ट्रिय
इटलीले रोक्यो अस्ट्रेलिया पठाउन लागिएको एस्ट्राजेनेकाको खोप
एजेन्सी : इटली सरकारले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड एस्ट्राजेनेका खोप अस्ट्रेलिया पठाउन रोकेको छ । इटलीस्थित एस्ट्राजेनेकाको कम्पनीमा निर्मित २ लाख ५० हजार खोप अस्ट्रेलिया पठाउन रोकिएको हो ।
अस्ट्रेलिया पठाउन कार्गो पानी जहाजमा!-->!-->!-->…
न्युजिल्याण्डमा भूकम्पपछि सुनामीको खतरा
न्युजिल्याण्डमा भूकम्पपछि सुनामीको खतरा बढेको छ। बिहीबार त्यहाँ शक्तिशाली भूकम्प गएको थियो ।
न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्पसँगै सुनामी आउन सक्ने चेतावनी दिएको छ ।
समुद्री तटीय क्षेत्रका!-->!-->!-->!-->!-->…
म्यान्मारमा कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु
एजेन्सी : म्यान्मारमा बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले सत्ता हातमा लिएयताकै 'रक्तपातपूर्ण' दिन भनेको छ ।
सुरक्षाकर्मीले विभिन्न सहरहरूमा ठूलो संख्यामा भेला भएका!-->!-->!-->…
नाभाल्नी विष प्रकरणमा अमेरिकाद्वारा रुसी शीर्ष अधिकारीमाथि प्रतिबन्ध
एजेन्सी : रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष गुप्तचर सहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएका हो ।
प्रतिबन्ध लाग्नेमा रुसको शीर्ष गुप्तचर निकाय!-->!-->!-->…
बेलायतमा कोरोना संक्रमित अस्पताल भर्ना हुने क्रम ८० प्रतिशतले घटयो
एजेन्सी : कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका वा फाइजर–बायोएनटेकको खोप प्रभावकारी देखिएको छ । खोपको पहिलो मात्राले अस्पताल भर्ना गरेर उपचार गर्नु पर्ने अवस्था असी प्रतिशतले घटाएको हो ।
इंग्ल्याण्डमा गरिएको अध्ययनमा खोपको पहिलो!-->!-->!-->…
मोदीले लगाए कोरोनाविरुद्धको खोप
एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सोमबार मोदीले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएको ट्वीटरमार्फत जानकारी दिएका हुन् ।
मोदीले कोरोनाविरुद्धको विश्वव्यापी लडाईमा डाक्टर तथा!-->!-->!-->…
म्यानमारमा सैन्य शासनको विरोधमा प्रदर्शन, प्रहरीको गोली लागेर १८ जनाको मृत्यु
एजेन्सी : म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।
गोली प्रहारलाई संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयले सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा!-->!-->!-->…
जोन्सन एण्ड जोन्सनको खोपले अमेरिकामा पायो अनुमति
एजेन्सी : कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गरेको छ । अमेरिकी नियामक निकाय एफडीएले खोपलाई सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको हो ।
एक डोज मात्रै लगाए पुग्ने यो खोप स्वीकृत गर्ने!-->!-->!-->…
सैन्य सरकारको विरोधपछि राष्ट्रसंघका लागि म्यानमारका राजदूत हटाइए
म्यानमारको सेनाले संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदूत क्याव मो टुनलाई हटाएको छ । आफ्नो मुलुकको सेनालाई सत्ताबाट हटाउन विश्व समुदायसंग सहयोगको आग्रह गरेपछि उनी बर्खास्तगीमा परेका हुन् ।
राजदुत क्याव मोले निर्वाचित सरकारलाई!-->!-->!-->…
भारतमा १ करोड ४२ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप
एजेन्सी : भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मीहरु रहेका छन् ।!-->…