Browsing Category

अन्तर्राष्ट्रिय

प्रजातन्त्र सुरक्षित रुपमा पुनर्स्थापित गर्छौं : म्यानमारका सैनिक प्रमुख

एजेन्सी : म्यानमारका सैनिक प्रमुखले प्रजातन्त्र सुरक्षित रुपमा पुनर्स्थापित गर्ने वाचा गरेका छन् । सैन्य प्रमुख जनरल मिन आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गरि चुनावमार्फत प्रजातन्त्र स्थापना गराउने घोषणा गरेका हुन् ।

इजिप्टमा रेल दुर्घटना हुँदा ३२ जनाको मृत्यु

एजेन्सी : इजिप्टमा रेल दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । इजिप्टको सोहाग प्रान्तस्थित तहता सहर नजिकै भएको दुर्घटनामा थप १ सय ६५ जना घाइते भएका छन् । कायरोबाट लक्सर र भू–मध्य सागरको नजिकैको बन्दरगाह अलेक्जान्ड्रियातर्फ जाँदै

लिबियामा सैन्य कमाण्डरको गोली हानी हत्या

लिबियामा युद्ध अपराधको आरोप लागेका एक जना सैन्य कमाण्डरको गोली हानी हत्या गरिएको छ । लिबियाको बेन्गाजी शहरको पूर्वी भागमा गाडीमा सवार सैन्य कमाण्डर महमुद अल वारफल्लीमाथि अज्ञात समुहले गोली प्रहार गरेको थियो । घटनामा वारफल्लीका भतिज

भारतका १८ राज्यमा नयाँ स्वरुपको कोरोना संक्रमित भेटिए

भारतको १८ राज्यमा कोरोना भाइरसको नयाँ रुप भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले हालसम्मको आँकडाले देशमा कोरोनाको बढ्दो संक्रमण र नयाँ भाइरसको कुनै सम्बन्ध छ छैन भनेर स्पष्ट भैसकेको छैन । कोरोना भाइरसको यो

म्यानमारमा सेनाको गोलीबाट सात वर्षीया बालिकाको मृत्यु

एजेन्सी : म्यानमारमा जारी हिंसाका कारण मारिनेको संख्या दैनिक रुपमा बढ्दै गइरहेको छ । सैनिक दमनका कारण सैन्य 'कू'को विरोधमा उत्रिएका कयौं प्रदर्शनकारीको ज्यान गइसेकेको छ । यसैबीच सेनाको गोलीबाट मंगलबार घरमै बसेकी सात वर्षकी बालिकाको

यमनमा छ वर्षको युद्ध अन्त्यका लागि साउदी अरेबियाको नयाँ प्रस्ताव

एजेन्सी : यमनको झण्डै छ वर्षको युद्ध अन्त्यका लागि साउदी अरेबियाले नयाँ शान्ति योजना प्रस्ताव गरेको छ । उसले आफू समर्थक यमनको सरकार र इरानको समर्थन रहेको हुथीविद्रोहीबीच संयुक्त राष्ट्रसंघले सुपरीवेक्षण गर्ने गरी युद्धविराम गर्न

बंगलादेशमा रोहिङ्ग्या बस्ने शिविरमा आगलागी हुँदा, एक हजार बढी घर जलेर नष्ट

बंगलादेशमा रोहिङ्ग्या शरणार्थी बसेको सबैभन्दा ठूलो शिविरमा आगलागी हुँदा एक हजारभन्दा धेरै घर जलेर नष्ट भएका छन् । बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र स्वयंसेवकहरूले धेरै

अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच काबुलमा भेटवार्ता

एजेन्सी : अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अमेरिकी रक्षामन्त्री लियोड अस्टिनबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेटवार्ता भएको बताइएको छ । उनीहरुबीच त्यस भेटका क्रममा अफगानिस्तानमा अशान्ति मच्चाइरहेका तालिबानहरुका विषयमा

रंगभेदका घटना देख्दा पनि चुप रहनु अपराध सरह हो : बाइडेन

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरुलाई घृणा र चेतावनीविरुद्ध बोल्न अपिल गरेका छन् । जर्जियामा एसियन–अमेरिकन नेताहरुसँग शुक्रबार भेट गरेपछि बाइडेनले अपराधका घटनाविरुद्ध बोल्न अपिल गरेका हुन् । रंगभेदका घटना देख्दा पनि चुप

अमेरिकासँग तत्काल वार्ता सम्भव छैन : उत्तर काेरिया

एजेन्सी : उत्तर कोरियाले अमेरिकासँग यथास्थितिमा वार्ता नगर्ने स्पष्ट पारेको छ । वार्ताका लागि अमेरिकाले गरेका सबै प्रयासहरुलाई असफल पार्ने उत्तर कोरियाले जनाएको छ । तर अमेरिकाले भने उत्तरको सो कदमलाई शत्रुतापूर्ण नीति भएको टिप्पणी