Browsing Category

अन्तर्राष्ट्रिय

इजरायलमा नेतान्याहूको १२ वर्षे शासनकाल ढल्यो, बेनेटले लिए प्रधानमन्त्रीको शपथ

एजेन्सी : इजरयालको संसद्ले नयाँ नेता निर्वाचित गरेपछि १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका छन् । नेतान्याहूको ठाउँमा विपक्षी गठबन्धनका नफ्ताली बेनेटले प्रधानमन्त्री पदको शपथ लिएका छन् । नेतान्याहूविरुद्ध

साउदी अरबले हजमा तीर्थयात्रीका लागि मापदण्ड तोक्यो

साउदी अरबले हजका लागि जाने तीर्थयात्रीका लागि मापदण्ड तोकेको छ । मापदण्ड तोक्दै साउदीले यसपालि ६० हजारभन्दा धेरैलाई हजमा नपठाउने निर्णय गरेको  छ । विश्वभरि नै कोरोना भाइरसको सङ्क्रमणमा रोकथाम नआएकाले यो निर्णय गरिएको साउदी अरबले जनाएको

बेलायतले गरिब देशहरुलाई १० करोड डोज खोप दिने

एजेन्सी : बेलायतले गरिब देशहरुलाई १० करोड डोज खोप सहयोग गर्ने भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी केही साताबाट खोप उपलब्ध गराउन शुरु गरिने बताएका छन् । जी सेभेन राष्ट्रहरूको बैठकको पूर्वसन्ध्यामा जोनसनले आफूलाई

अमेरिकाले विश्वका लागि ५० करोड खोप खरिद गर्ने

एजेन्सी : अमेरिकाले विश्वका कम आय भएका १०० देशलाई कोरोना भाइरसविरुद्धको ५० करोड मात्रा खोप आफै किनेर वितरण गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनको प्रशासनले ५० करोड मात्रा फाइजरको खोप अबको दुई वर्षभित्र विश्वका विभिन्न देशलाई उपलब्ध

भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना, १६ जनाको मृत्यु

एजेन्सी : भारतको उत्तर प्रदेशस्थित कानपुर–इलाहावाद राष्ट्रिय राजमार्गमा भएको दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मंगलबार अबेर राति भएको दुर्घटनामा अन्य ६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् । दुर्घटनामा

चीनको प्रभाव रोक्न अमेरिकाको नयाँ कदम

अमेरिकाले चीनसँग बढ्दो आर्थिक प्रभाव रोक्न भन्दै नयाँ कानून प्रस्ताव गरेको छ । अमेरिकामा चीनले प्रविधिको क्षेत्रमा अर्बौं डलर लगानी गरेर आफ्नो प्रभाव कायम राख्न खोजको भन्दै अमेरिकी राष्ट्रपतिले सो कानुन ल्याउने भएको सीएनएनले जनाएको छ

चीनमा तीन वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन अनुमति

एजेन्सी : चीनले ३ वर्षमाथिका बालबालिकालाई पनि कोरोना खोप लगाउने भएको छ । चीनको सिनोभ्याक खोप ३ वर्षदेखि १७ वर्षसम्म उमेरकालाई आपतकालीन प्रयोगका लागि अनुमति मिलेको हो । बालबालिकालाई पनि खोप लगाउन अनुमति मिलेको तर कुन उमेरबाट लगाउन

भारतमा चट्याङ लागेर एकैदिन २३ जनाको मृत्यु

एजेन्सी : भारतमा सोमबार साँझ चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको हो । बीबीसी

दर्जनौँ चिनियाँ प्रविधि तथा रक्षा कम्पनीलाई सैन्य सम्बन्ध र लगानी विस्तार गर्न अमेरिकाको रोक

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रविधि तथा रक्षा कम्पनीलाई सैन्य सम्बन्ध र लगानी विस्तार गर्नमा रोक लगाइएको घोषणा गरेका छन् । बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उनी चीनप्रति नरम बन्नसक्ने अनुमानलाई खारेज

इजरायली प्रधानमन्त्री नेतन्याहू संकटमा : गठबन्धन सरकार बनाउन विपक्षी दल सहमत

एजेन्सी : इजरायलका प्रधानमन्त्रीका रुपमा बेन्जमिन नेतन्याहूको १२ वर्षे शासनकाल अन्त्य हुने भएको छ । इजरायलका विपक्षी दलहरु गठबन्धन सरकार बनाउनका लागि सहमत भएसँगै नेतन्याहूको शासनकाल अन्त्य हुने भएको हो । इजरायलको मध्यमार्गी पार्टी