Browsing Category

अन्तर्राष्ट्रिय

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा

पेरुलाई हराउँदै आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । आज बिहान भएको सेमहिफाईनल खेलमा ब्राजिलले पेरुलाई १–० ले हरायो । ३५ औं मिनेटमा लुकास पाक्वेताले गरेको गोल ब्राजिललाई फाईनलमा पु¥याउन पर्याप्त बन्यो ।

अफगानिस्तानमा तालिबानले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरु विस्तार गर्दै

एजेन्सी : अफगानिस्तानका एक हजार भन्दा बढि सैनिक छिमेकी देश ताजकिस्तानमा विस्थापित भएका छन् । सीमा क्षेत्रमा तालिबान बिद्रोहीसँगको भिडन्तपछि ज्यान जोगाउन सैनिकहरु ताजकिस्तान गएका हुन् । आफ्नो ज्यान जोगाउन बाध्य भएर अफगान सैनिकहरु आफ्नो

फिलिपिन्समा सैन्य विमान दुर्घटना, १७ जनाको मृत्यु

एजेन्सी : फिलिपिन्समा आज विहान सैन्य विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । उनीहरुको शब दुर्घटनास्थलबाट बाहिर निकालिएको छ । सेना प्रमुख जनरल सिरिलितो सोबेजानाले जलिरहेको सि–१३० विमानबाट अन्य ४० जनाको उद्धार गरिएको जनाएका छन् ।

ट्युनिसियामा डुंगा डुब्दा ४३ आप्रवासीको मृत्यु

एजेन्सी : युरोप जान लागेका विभिन्न मुलुकका आप्रवासी बसेको एउटा डुंगा शनिबार भूमध्यसागरमा डुब्दा ४३ जनाको मृत्यु भएको छ । ८४ जनाको ट्युनिसियाको नौसेनाले उद्दार गरेको छ । लिवियाको उत्तर पश्चिमी तट जुवाराबाट इटाली जान लागेको डुंगा इन्जिन

कोभिडविरुद्धको दुवै डोज खोप लगाए ९८ प्रतिशत सुरक्षा

एजेन्सी : कोभिड-१९ विरुद्धको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको अध्ययनले त्यस्तो तथ्य देखाएको हो । भारत सरकारले गरेको

दिल्लीमा कोभिडका कारण करिब दुई हजार बालबालिका अविभावक विहीन

एजेन्सी : दिल्लीमा गत वर्ष मार्चपछि कोभिड-१९ महामारीबाट २ हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर) ले बिहीबार जानकारी गराएको छ । सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक वा दुवै अविभावक

क्यानडामा अत्याधिक गर्मीका कारण मृत्यु हुनेको संख्या २३० पुग्यो

एजेन्सी : क्यानडामा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या २३० पुगेको छ । क्यानाडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानाडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । यस तापक्रमका कारण तातो हावा चलिरहेको बताइएको छ ।

कुनै देशको अत्याचार सैह्य हुँदैन : चिनियाँ राष्ट्रपति सी

एजेन्सी : चिनियाँ राष्ट्रपति सी चिनफिङले कुनै देशको अत्याचार सैह्य नहुने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा भएको उपलक्ष्यमा बेइजिङमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका

सोमालियाका करिब ६० लाख मानिसमा खाद्य संकट, सहयोगका लागि राष्ट्रसंघको आग्रह

एजेन्सी : सोमालियामा उत्पन्न भएको खाद्य संकटको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसंघले सहयोगको अपिल गरेको छ । त्यहाँ केही समय यतादेखिको खडेरी तथा आन्तरिक द्धन्द्धका कारण खाद्य संकट परेको जनाइएको छ । यहाँ समयमा पानी नपरेका कारण

भारतबाट खरिद गरिएको १० लाख डोज खोप अझै डेढ महिना नआउने

काठमाडौं : भारतको सिरम इन्स्टिच्युटसँग खरिद गरिएको र सम्झौता अनुसार गत चैतमै आइसक्नुपर्ने कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप अझै डेढ महिना नआउने भएको छ । नेपालमा खोप र उचित स्वास्थ्योपचार सेवा नपाएकै कारण चैतयता मात्र ४