Browsing Category

अन्तर्राष्ट्रिय

चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

एजेन्सी : चीनको मध्य क्षेत्रमा व्यापक वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । बाढी पहिरोमा परी अझै सात व्यक्ति हराइरहेका छन् । मङ्गलबारदेखि पानी परेर आएको बाढीमा फसेका कैयौँ गाडीहरू निकाल्न शुरु गरिएको छ । अझै

इक्वेडरको दुई जेलमा भएका दंगामा परी आठ जना कैदीको मृत्यु

एजेन्सी : इक्वेडरको दुई जेलमा भएका दंगामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको छ । दंगामा परेर अन्य २० जना घाइते भएका छन् । घाइते हुनेमा केही प्रहरीहरु समेत छन् । इक्वेडर दक्षिणपश्चिमी प्रान्त गुआसमा रहेको जेलमा भएका हिंसामा कैदी

चीनमा बाढीले जनजीवन प्रभावित, १२ जनाको मृत्यु

एजेन्सी : भीषण वर्षासँगै आएको बाढीका कारण चीनको मध्य क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढीका कारण जङ्गजाउ शहरमा कम्तीमा १२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बाढीका कारण स्थानीय बासिन्दाहरु घर छोडेर

इराकमा बम विस्फोट, २५ जनाको मृत्यु

एजेन्सी : इराकको राजधानी बगदादमा भएको बम विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । बिस्फोटमा परेर दर्जनौँ घाइते भएका छन् । सर्वसाधारण मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहरको ब्यस्त स्थानमा विस्फोट भएको हो । सोमवारको आक्रमणमा

इजरायलबाट व्यक्तिहरुको जासुसी गर्न विभिन्न देशले पेगासस सफ्टवेयर किनेको खुलासा

एजेन्सी : विभिन्न देशले शंकास्पद व्यक्तिमाथि जासुसी गर्न पेगासस नामको सफ्टवेयर इजरायलबाट किनेर प्रयोग गरिरहेको खुलासा भएको छ । इजरायलको कम्पनी एनएसओले बनाएको पेगासस सफ्टवेयरको प्रयोगबारे द वासिङ्टन पोस्ट, द गार्डीअन र ले मोन्डे सहित

पश्चिम युरोपमा भीषण बाढी, कम्तीमा १२० जनाको मृत्यु

एजेन्सी : अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी पश्चिम युरोपमा १२० जनाभन्दा बढीको मृत्यु भएको छ । बाढीका कारण जर्मनीमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै बेल्जियममा करिब २० जनाको

काेराेनाकाे अझै खतरनाक भेरियन्ट आउन सक्छ : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओको इमरजेन्सी कमिटीले कोरोनाको अझै खतरनाक भेरियन्ट फैलने र यसलाई रोक्न निकै मुस्किल हुने बताएको बीबीसीले जनाएको छ ।

दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शनमा ७२ जनाको मृत्यु

एजेन्सी : पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएपछि दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ७२ जनाको मृत्यु भएको छ । जुमा जेल चलान भएपछि दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेको छ । प्रदर्शनको क्रममा

अमेरिकामा अत्याधिक गर्मी, जनजीवन प्रभावित

एजेन्सी : उच्च गर्मीका कारण अमेरिकाको पश्चिमी क्षेत्र नराम्ररी प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार क्यालिफोर्निया र नेभाडा राज्यको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । क्यालिफोर्नियाको डेथ भ्यालीको तापक्रम अहिलेसम्मकै

कोभिडविरुद्धको खोप उपलब्ध गराउन जि-२० देशहरूलाई राष्ट्रसंघको आग्रह

एजेन्सी : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका आर्थिक शक्ति सम्पन्न देशहरुको समूह जि२० (गु्रप २०) का देशहरूलाई कोभिड विरुद्धको खोपमा सहयोग गर्न आग्रह गरेका छन् । विश्वका आर्थिक शक्ति सम्पन्न विश्वका २० देशको संगठन, जि २०