Browsing Category
अन्तर्राष्ट्रिय
अफगानिस्तानमा सेना र तालिबानबीच भीषण भिडन्त
एजेन्सी : तालिबान विद्रोही र अफगान सैनिकबीच दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लश्कर गाहमा भीषण युद्ध भएको छ । ग्रामीण इलाकापछि प्रमुख शहरी क्षेत्रमा आफ्नो पकड बनाउने प्रयासमा तालिबान विद्रोहीले सो शहरमा आक्रमण थालेका हुन् ।
!-->!-->!-->…
तेल ट्यांकरमा भएको आक्रमणमा इरान संग्लन रहेको अमेरिका र बेलायतको आरोप
एजेन्सी : दुई जनाको ज्यान जाने गरी ओमानमा तेल बोक्ने ट्यांकरमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका र बेलायतले आरोप लगाएका छन् ।
अरब सागरस्थित ओमनको तटमा बिहीबार भएको घटनामा चालकदलका दुईजनाको मृत्यु भएको थियो ।
बेलायती!-->!-->!-->!-->!-->…
अफगानिस्तानका प्रमुख तीन शहरमा तालिबान लडाकु र सरकारी सेनाबीच भिडन्त
एजेन्सी : अफगानिस्तानका प्रमुख तीन शहरहरुमा तालिबान लडाकु र सरकारी सेनाबिच भिडन्त जारी छ ।
हेरात, लश्कर गाह र कान्दाहर शहर कब्जामा लिने प्रयासमा तालिबान लडाकु सरकारी सेनाविच भिडन्त भैरहेको हो ।
तीनवटै शहरहरु आफ्नो नियन्त्रणमा!-->!-->!-->!-->!-->…
खोप लगाउने प्रतिव्यक्तिलाई सय डलर दिन राष्ट्रपति बाइडेनको आह्वान
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना संक्रमण नियन्त्रणका लागि नयाँ नियम घोषणा गरेका छन् । खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति एक सय डलर रकम दिन समेत उनले आह्वान गरेका छन्!-->…
बेलायतले युरोप र अमेरिकाबाट आउनेका लागि लगाइएको प्रतिबन्ध हटायो, अब क्वारेन्टिन बस्नु नपर्ने
एजेन्सी : बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध आगामी सोमबारवाट लागू हुने गरी हटाइएको हो ।
प्रतिबन्ध हटेसँगै कोरोनाविरुद्ध दुवै मात्रा खोप लगाइसकेका!-->!-->!-->…
भारतमा ट्रकले बसलाई ठक्कर दिँदा १८ जनाको मृत्यु
एजेन्सी : भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा ट्रकले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।
लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका अनुसार सडक!-->!-->!-->…
अमेरिकी सेना इराकबाट फिर्ता हुने
यस वर्षको अन्त्यसम्ममा अमेरिकाले इराकबाट आफ्ना सेना फिर्ता बोलाउने बताएको छ । ह्वाइट हाउसमा इराकी प्रधानमन्त्री मुस्ताफा अल–खादिमीसँगको भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले सेना फिर्ताको घोषणा गरेका हुन् ।
उनले इराकी सैनिकलाई!-->!-->!-->…
‘कोरोना महामारी नियन्त्रणमा अमेरिका गलत दिशातर्फ’
एजेन्सी : कोरोना भाइरसका नियन्त्रणका विषयमा अमेरिका गलत दिशामा हिँडिरहेको आरोप विज्ञहरुले लगाएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डाक्टर एन्थोनी फाउचीले भाइरसविरुद्ध खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा!-->!-->!-->…
वर्तमान सरकार नहटेसम्म शान्ति कायम हुन सक्दैन : तालिबान
काठमाडौं : अफगानिस्तानका तालिवान विद्रोहीहरुले वर्तमान सरकार नहटेसम्म शान्ति कायम हुन नसक्ने बताएका छन् । शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हुनुपर्ने र राष्ट्रपति असरफ घानीले पद छोड्नुपर्ने माग उनीहरुले राखेका हुन् ।
तालिबानमा!-->!-->!-->…
अमेरिकी थप अधिकारी र संस्थामाथि चीनद्वारा प्रतिबन्ध
एजेन्सी : चीनले पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रससहित कैयौं अमेरिकी नागरिक र संस्थाहरुमाथि प्रतिबन्धको घोषणा गरेको छ ।
हङकङस्थित चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाइएको जवाफमा चीनले यस्तो कदम चालेको अन्तर्राष्ट्रिय!-->!-->!-->…