Browsing Category

अन्तर्राष्ट्रिय

जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता

बीबीसी - भारतको जम्मू-कश्मीर राज्यलाई बिहीवारदेखि दुईवटा केन्द्रशासित भूभागमा विभाजन गरिएको छ। गत अगस्टमा भारत सरकारले गरेको निर्णयबमोजिम यस्तो विभाजन भएको हो । हिन्दू राष्ट्रवादी सरकारले जम्मू-कश्मीर राज्यको विशेष संवैधानिक मान्यता

ट्वीटरले राजनीतिक विज्ञापनलाई प्रतिबन्ध लगाउने

एजेन्सी - सामाजिक सञ्जाल ट्वीटरले राजनीतिक विज्ञापनलाई विश्वव्यापी रुपमा रोक लगाउने भएको छ । राजनीतिक सन्देशहरू खरिद नभइ प्राप्त गर्नुपर्ने भन्दै ट्वीटरले उक्त प्रतिबन्ध लगाउने भएको हो । ट्वीटरको प्रतिस्पर्धी फेसबुकले भने राजनीतिक

चिलीद्वारा राष्ट्र संघीय जलवायु सम्मेलन नै रद्ध, राष्ट्र संघले भन्यो – वैकल्पिक स्थान खोज्ने…

बीबीसी - चिलीमा बढ्दो राजनीतिक आन्दोलनलाई लिएर त्यहाँ हुन लागेको अन्तर्राष्ट्रिय शिखर सम्मेलन नै रद्ध भएको छ । सरकार विरोधी प्रदर्शन जारी रहेका कारण चिलीले त्यहाँ हुन लागेको संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन रद्ध

क्वान्टम कम्प्युटरले २०० सेकेन्डमै असम्भव काम गर्न सक्ने गुगलको दाबी

सिएनएन  - गुगलको दाबीअनुसार यसले एउटा यस्तो मेसिन डिजाइन गरेको छ जसलाई कुनै पनि समस्याको हल गर्न केबल २०० सेकेन्ड मात्र लाग्नेछ जसलाई विश्वको सबैभन्दा तेज कम्प्युटरले पनि १० हजार वर्षमा मात्र सुल्झाउन सक्छ । यसरी उक्त कम्प्युटरले

‘कोकाकोला’ दोस्रो वर्ष लगातार विश्वको सबैभन्दा ठूलो प्रदूषक !

एजेन्सी - ‘कोकाकोला’ लाई प्लाष्टिक प्रदुषण गर्ने विश्वकै सबैभन्दा खराब कम्पनीको नाम दिइएको छ । यसरी वातावरणीय समुहको दाबबका बावजुद दोस्रो वर्ष लगातार कोकाकोला सबैभन्दा ठूलो प्लाष्टिक प्रदू्रषक बनेको छ । ‘ब्रेक फ्रि फ्रम प्लाष्टिक’ ले

इस्लामिक स्टेटका प्रमुख अबुबकर अल बग्दादी अमेरिकी सैनिक कारबाहीमा मारिएको अमेरिकी दावी

आतंकवादी संगठन इस्लामिक स्टेट (आईएसआईएस)का प्रमुख अबुबकर अल बग्दादी अमेरिकी सैनिक कारबाहीमा मारिएको अमेरिकाले दावी गरेको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । समाचारमा जनाइए अनुसार उत्तर–पश्चिम सिरियामा भएको

चिलिमा राजनैतीक संकट: मन्त्रीमण्डल विघटन, सामाजिक सुधारका लागि नयाँ सरकार गठन हुने

एक हप्तादेखिको कर्फ्यु हटेको घोषणा  एजेन्सी - एक हप्तादेखी राजधानी सान्टियागोमा जारी शान्तिपूर्ण प्रदर्शनका कारण चिलिमा राजनैतिक संकट चुलिएको छ ।  यसैबीच चिलिका राष्ट्रपति सेवास्टियन पिनेराले मन्त्रीमण्डल विघटनको घोषणा गरेको

फलफूल उपहार दिएको आरोप लागेपछि जापानका मन्त्रीले दिए राजीनामा

बिबिसी - जापानका नवनियुक्त व्यापारमन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले राजीनामा दिएका छन् । इसु सुगावाराले टोकियोका आफ्ना मतदाताहरूलाई महँगो फलफूल र गँगटो उपहार दिएको पत्रपत्रिकाहरूले लेखेका थिए । उनले एक समर्थकको

यौन दुर्व्यहारपछि छात्राकाे हत्या गर्ने १६ जनालाई मृत्युदण्डको फैसला

एजेन्सी - एक छात्रालाई जीवितै जलाएर हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । नुसरतले यौन दुव्र्यवहार गरेको आरोप लगाएका प्रधानाध्यापक सिरज उद दउला बाहेक उनका दुई सहपाठी छात्रा पनि हत्यामा संलग्न भएको

कामोत्तेजना बढ्ने अन्धविश्वासले भालुको लिङ्ग काटेर खाने कुख्यात सिकारी पक्राउ

बीबीसी - भालु मारेर तिनको लिङ्ग खाने एक कुख्यात सन्दिग्ध सिकारीलाई भारतमा प्रहरीले पक्राउ गरेको छ । ती सिकारीलाई यार्नेन नामले चिनिन्छ । धेरै वर्षदेखि फरार रहेका उनलाई पक्राउ गर्न सक्नुलाई प्रहरीले ठूलो सफलता मानेको छ । भारतको एउटा