इस्लामिक स्टेटका प्रमुख अबुबकर अल बग्दादी अमेरिकी सैनिक कारबाहीमा मारिएको अमेरिकी दावी

0

आतंकवादी संगठन इस्लामिक स्टेट (आईएसआईएस)का प्रमुख अबुबकर अल बग्दादी अमेरिकी सैनिक कारबाहीमा मारिएको अमेरिकाले दावी गरेको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

समाचारमा जनाइए अनुसार उत्तर–पश्चिम सिरियामा भएको कारबाहीमा शनिबार आईएसआईएसका प्रमुख बग्दादी मारिएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘केही ठूलो काम भएको’ भन्दै ट्विट गरेका छन ।

राष्ट्रपति ट्रम्पको ट्विटर सन्देशलाई आईएसआईएस प्रमुख बग्दादी मारिएको घटनाकै रुपमा अर्थ्याइएको छ ।

ह्वाइट हाउसले भने यस बारेमा ‍पत्रकार सम्मेलन गरि औपचारिक रुपमा जानकारी दिने समाचारहरुमा जनाइएको छ

Donald J. Trump@realDonaldTrump

Something very big has just happened!169K6:23 PM – Oct 26, 2019Twitter Ads info and privacy112K people are talking about this

Leave A Reply

Your email address will not be published.