Browsing Category

अन्तर्राष्ट्रिय

सार्कका सरकारप्रमुखलाई कोरोनाविरुद्ध रणनीति बनाउन भारतीय प्रधानमन्त्रीको निम्ता

काठमाण्डौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका सरकारप्रमुखहरुलाई कोरोनाभाइरसविरुद्ध रणनीति बनाउन छलफलमा जुट्न आह्वान गरेका छन् । उनले शुक्रबार दिउँसो ट्वीट गर्दै सार्कका सरकारप्रमुखहरुलाई छलफलमा आउन आह्वान गेका हुन् ।

अमेरिकी सेनाले कोरोना भाइरस ल्याएको चीनको आशंका

काठमाण्डौं - चीनको वुहानबाट देखा परेको कोरोना भाइरस (कोभिड – १९) चीनमा देखा पर्नुमा अमेरिकी सेना जिम्मेवार हुनसक्ने आशंका व्यक्त गरेको छ । गत बर्षको डिसेम्बरदेखि सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय १६ देशमा फैलिसकेको छ । विश्वस्वास्थ

विश्वका १२४ देशमा कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ३३७ जनाको मृत्यु

विश्वभर पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस (कोभिड – १९) को संक्रमणबाट ३ सय ३७ जनाको ज्यान गएको छ । विश्वका १ सय २३ देशमा फैलिएको कोरोना भाइरसबाट बिहीबार बिहानसम्म १ लाख २६ हजार २ सय ७३ (१२६, २७३) जना संक्रमित भएका छन् । पछिल्लो

कोरोना भाइरसः चीनमा नियन्त्रणतर्फ, युरोप र अमेरिकामा संकट

काठमाण्डौं - चीनको वुआन प्रान्तबाट फैलिएको कोरोना भाइरस विश्वव्यापी भइरहेको छ । चीनले भाइरसलाई नियन्त्रणमा लिने क्रममा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । तर, यसले युरोप र अमेरिकामा भयावह रुप लिने खतरा बढेको छ । युरोपका सबै देशमा कोरोना

‘कोरोना नियन्त्रण’ मा आएको सन्देश दिन इपिसेन्टर वुहानमा चिनियाँ राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी जिनपिङ कोरोना इपिसेन्टर चीनको हेबइ प्रान्तको वुहान पुगेका छन् । विश्वलाई चीनमा नोभेल कोरोना भाइरस अर्थात् कोभिड- १९ नियन्त्रणमा आएको सन्देश प्रवाह गर्न मंगलबार उनले वुहान भ्रमण गरेको बताइएको छ । चीनमा कोरोनाका

कोरोना भाइरसबाट मर्नेको संख्या चार हजार कट्यो

काठमाण्डौं - विश्वभर कोरोना भाइरसबाट मर्नेको संख्या चार हजार नाघेको छ । मंगलबार विहानको तथ्यांक अनुसार चार हजारको मृत्यु भइसकेको छ । विश्वभर कोरोना भाइरसबाट एक लाख १३ हजार मानिस संक्रमित भइसकेका छन् । ती मध्ये कतिपय संक्रमणमुक्त भएर घर

कोरोना भाइरसबाट नेपालसहित दक्षिण एसियामा कहाँ, कति सङ्क्रमण ?

गत वर्षको डिसेम्बरमहिनादेखि चीनको वुहानबाट सुरु भएको भनिएको कोभिड - १९ वा कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी त्रास र अन्योल सिर्जना गराइसकेको छ । हालसम्म चीनमा असी हजार सहित विश्वभर झण्डै एक लाख मानिस उक्त नयाँ रोगबाट सङ्क्रमित

ताराभित्र नासाले पत्ता लगायो फलाम खानी, एक्स स्पेशलाई सहकार्य गर्न आग्रह

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा यस्तो तारा पत्ता लगाएका छन् जुन पुरै फलामबाट बनेको छ। उक्त तारामा यदि धेरै फलाम छ की यसलाई पृथ्वीमा ल्याएर बेच्दा यहाँ रहेका सबैलाई १ बिलियन पाउण्ड बराबरको रकम हुन जान्छ। नासाले यस एस्टेरोइडको

कोरोना भाइरसको खोप बनाउन त्रिपक्षीय प्रतिष्पर्धा

काठमाण्डौं - विश्वभर कोरोना भाइरसबाट तीन हजारभन्दा बढीको ज्यान गइसकेको छ । झण्डै एक लाख मानिस संक्रमित भएको तथ्यांक आइसकेको छ । तर, कोरोना भाइरसलाई व्यवसायिक अवसरका रुपमा देख्नेहरु पनि छन् । यसको खोप तयार गर्न विश्वभरका वैज्ञानिकबीच

कोरोनाभाइरस सङ्क्रमण हुँदा मृत्यु हुने सम्भावना कति?

अहिले कोरोनाभाइरस सङ्क्रमण भएका १,००० बिरामीमध्ये पाँचदेखि ४० जनासम्मको ज्यान जाने गरेको अनुसन्धानकर्ताहरूको अनुमान छ। त्यति सङ्ख्यामा सङ्क्रमण हुँदा नौ जना अर्थात् एक प्रतिशतको मृत्यु हुने अनुमानलाई सबैभन्दा उपयुक्त मानिएको छ।