ताराभित्र नासाले पत्ता लगायो फलाम खानी, एक्स स्पेशलाई सहकार्य गर्न आग्रह

0

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा यस्तो तारा पत्ता लगाएका छन् जुन पुरै फलामबाट बनेको छ। उक्त तारामा यदि धेरै फलाम छ की यसलाई पृथ्वीमा ल्याएर बेच्दा यहाँ रहेका सबैलाई १ बिलियन पाउण्ड बराबरको रकम हुन जान्छ।

नासाले यस एस्टेरोइडको नाम १६ साइकी राखेको छ।यो पुरै एस्टेरोइको पूरा मूल्‍य ८ हजार क्वाड्रिलियन पाउण्ड रहेको छ।

बेलायती म्याग्जिन दि टाइम्सका अनुसार ८ हजार क्वाड्रिलियन अर्थात पृथ्वीमा रहेका हरेक मानिसको १ बिलियन पाउण्ड बराबर हुन्छ । यो उक्त तारामा रहेको मूल्‍य बराबरको फलाम हो।

नासाले स्पेश एक्सका मालिक एलन मस्कसँग उक्त तारामा रहेको फलामको जाँच गर्न सहयोग मागेका छन्। उनले भनेका छन्, ‘ उक्त तारामा रहेका फलामको संसारमा पुग्‍न तपाइको स्पेश एक्सबाट हामी सहकार्य गरौ। परीक्षण गरौ सँगसँगै।’

NASA Psyche Mission@NASAPsyche

🚀

We’re #Psyched to partner with @SpaceX on our journey to a metal world! https://twitter.com/SpaceX/status/1233502921469370368 …SpaceX@SpaceXFalcon Heavy will launch @NASAPsyche! The mission, for which @NASA requires the highest level of launch vehicle reliability, will study a metal asteroid between Mars and Jupiter to help humanity better understand the formation of our solar system’s planets https://go.nasa.gov/2VCFdap 7593:30 AM – Feb 29, 2020Twitter Ads info and privacy150 people are talking about this

यो एस्टेरोइडको व्‍यास २२६ किलोमिटर रहेको छ। यो सूर्यको चारै तिर परिक्रमा गर्न पाँच वर्ष लगाउँछ। यसको एक दिन ४.१९६ घण्टा हुने गर्दछ।

यसको तौल पृथ्वीको चन्द्रमाको तौलभन्दा करीब १ प्रतिशत नै छ। तर यो पूरा एस्टेरोइड फलामबाट बनेको छ। यो मंगल तथा वृहस्पति ग्रहको बीचमा रहेको छ।

Leave A Reply

Your email address will not be published.