Browsing Category

अन्तर्राष्ट्रिय

इस्लामिक स्टेटका प्रमुख अबुबकर अल बग्दादी अमेरिकी सैनिक कारबाहीमा मारिएको अमेरिकी दावी

आतंकवादी संगठन इस्लामिक स्टेट (आईएसआईएस)का प्रमुख अबुबकर अल बग्दादी अमेरिकी सैनिक कारबाहीमा मारिएको अमेरिकाले दावी गरेको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । समाचारमा जनाइए अनुसार उत्तर–पश्चिम सिरियामा भएको

चिलिमा राजनैतीक संकट: मन्त्रीमण्डल विघटन, सामाजिक सुधारका लागि नयाँ सरकार गठन हुने

एक हप्तादेखिको कर्फ्यु हटेको घोषणा  एजेन्सी - एक हप्तादेखी राजधानी सान्टियागोमा जारी शान्तिपूर्ण प्रदर्शनका कारण चिलिमा राजनैतिक संकट चुलिएको छ ।  यसैबीच चिलिका राष्ट्रपति सेवास्टियन पिनेराले मन्त्रीमण्डल विघटनको घोषणा गरेको

फलफूल उपहार दिएको आरोप लागेपछि जापानका मन्त्रीले दिए राजीनामा

बिबिसी - जापानका नवनियुक्त व्यापारमन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले राजीनामा दिएका छन् । इसु सुगावाराले टोकियोका आफ्ना मतदाताहरूलाई महँगो फलफूल र गँगटो उपहार दिएको पत्रपत्रिकाहरूले लेखेका थिए । उनले एक समर्थकको

यौन दुर्व्यहारपछि छात्राकाे हत्या गर्ने १६ जनालाई मृत्युदण्डको फैसला

एजेन्सी - एक छात्रालाई जीवितै जलाएर हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । नुसरतले यौन दुव्र्यवहार गरेको आरोप लगाएका प्रधानाध्यापक सिरज उद दउला बाहेक उनका दुई सहपाठी छात्रा पनि हत्यामा संलग्न भएको

कामोत्तेजना बढ्ने अन्धविश्वासले भालुको लिङ्ग काटेर खाने कुख्यात सिकारी पक्राउ

बीबीसी - भालु मारेर तिनको लिङ्ग खाने एक कुख्यात सन्दिग्ध सिकारीलाई भारतमा प्रहरीले पक्राउ गरेको छ । ती सिकारीलाई यार्नेन नामले चिनिन्छ । धेरै वर्षदेखि फरार रहेका उनलाई पक्राउ गर्न सक्नुलाई प्रहरीले ठूलो सफलता मानेको छ । भारतको एउटा

ट्रम्पमाथिको जाँचबुझका क्रममा रिपब्लिकन सांसदको हुलहुज्जत

बीबीसी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोगसम्बन्धी डिमोक्र्याटहरूले नेतृत्व गरिरहेको जाँचबुझमाथि रिपब्लिकन सांसदहरूले बाधा पुर्‍याएका छन्  २० जना भन्दा बढी रिपब्लिकन सांसदहरूले बन्दसत्रमा पेन्टागनका एकजना वरिष्ठ

ताइफु कारण जापानमा १९ को मृत्यु, १६ बेपत्ता, सयौँ घाइते

क्योदो - जापानमा आएको शक्तिशाली ताइफु कारण ज्यान गुमाउनेहरुको संख्या १९ पुगेको छ । ताइफुकै कारण १६ जना बेपत्ता भएका छन् भने देशभर १०० जना भन्दा धेरै घाइते भएको उद्धारकर्ता र आधिकारिक निकायहरुलाई उद्धृत गर्दै समाचार संस्था क्योदोले बताएको

इथियोपियाका प्रधानमन्त्रीलाई यो बर्षको नोबेल शान्ती पुरस्कार

एजेन्सी - इथियोपियाका प्रधानमन्त्रीलाई यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । स्वीडिस एकेडेमीले सन् २०१९ को नोबेल शान्ति पुरस्कार विजेताको घोषणा आज शुक्रबार गरेको हो । इथियोपियाका प्रधानमन्त्री एबी अहमदलाई शान्ति र

चीनका राष्ट्रपति सीको भ्रमण हुनै लाग्दा भारत र चीनबीच नयाँ विवाद ! भारतले माग्यो जवाफ

नयाँ दिल्ली \ बीबीसी - चीनका राष्ट्रपति सी जिनपिङले भारतको भ्रमण गर्न लागिरहेको बेलामा दुई देशबीच नयाँ विवाद उत्पन्न भएको छ । काश्मीर मामिलालाई लिएर पाकिस्तानका लागि चीनका राजदूतले गएको शुक्रबार राखेको धारणाले गर्दा नयाँ विवाद उत्पन्न भएको

भारत र पाकिस्तानबीच परमाणु युद्ध भए साढे १२ करोड मानिस मारिने चेतावनी

काठमाण्डौं - अमेरिकामा एक अध्ययनले दाबी गरेको छ कि यदि भारत र पाकिस्तानकाबीच परमाणु युद्ध भए यसको नतिजा निकै नै खतरनाक हुने छ । यति मात्रै होइन यसले संसारमा जलवायु परिवर्तनले हुने प्राकृतिक विपत्ति पनि बढाउँने छ । स्टडीका सह–लेखक