Browsing Category
अन्तर्राष्ट्रिय
२ जना सर्वसाधारण सहित ३८ जना सवार चिलीको सैन्य विमान बेपत्ता
एजेन्सी - दक्षिण अमेरिकी देश चिलेको एक सैन्य विमान बेपत्ता भएको छ । अन्टारकटिकाका लागि उडेको चिलीको हवाई सुरक्षा बलको विमान बेपत्ता भएको हो ।
सो विमानमा चालक दलका सदस्यसहित ३८ जना सवार छन् । विमानमा रहेकामा १७ जना चालक दलका सदस्य र २१!-->!-->!-->…
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयकको किन भइरहेको छ विरोध?
बीबीसी - भारत सरकारले नागरिकता संशोधन विधेयक, २०१९ लाई सोमबार (आज) लोकसभामा पेश गर्दैछ। भारतीय गृहमन्त्री अमित शाहले संसदमा यो विधेयकलाई पेश गर्दैछन्।
यो विधेयकलाई मध्यनगर गर्दै भारतीय जनता पार्टीले सोमबारदेखि बुधबारसम्मका लागि आफ्ना!-->!-->!-->…
दिल्लीको झोला कारखाना आगलागीका मृतक संख्या ४३ पुग्यो
एजेन्सी - भारतकाे दिल्लीस्थित रानी झाँसी रोडमा भएको आगलागिमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
स्कुलको झोला बनाउने कारखानामा आगलागी भएको हो । आगलागीमा परी घाईते भएकाहरुमध्ये ३४ जनाको लोक नायक जयप्रकाश अस्पतालमा र ७ जनाको लेडी!-->!-->!-->…
भारतले नेपालको भूमि मिचेको भन्दै एनआरएनएले संयुक्त राष्ट्रसंघमा बुझायो ज्ञापनपत्र
भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सो नक्साप्रति आपत्ति जनाउँदै न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा गइ ध्यानाकर्षण गराएको छ। नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र!-->…
हैदराबाद रेप काण्ड : आराेपी ‘प्रहरी इन्काउन्टरमा मारिए’
बीबीसी - दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरूको प्रहरी इन्काउन्टरमा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।
उनीहरूलाई प्रहरीले बुधवार आफ्नो नियन्त्रणमा लिएको!-->!-->!-->…
फेसएप प्रयोग गर्दा जासुसी हुन सक्ने अमेरिकाको चेतावनी
बिबीसी - अमेरिकी गुप्तचर संस्था एफबीआईले फेसएप तथा रुसमा विकसित अन्य मोबाइल एपको प्रयोग गर्दा जासुसीको जोखिम हुने जनाएको छ।
फेसएपबारे अनुसन्धान हुनुपर्ने माग राखेका अमेरिकी सांसद चक शुमरलाई पठाएको पत्रमा एफबीआईले "प्रतिगुप्तचरीको!-->!-->!-->…
अनुहार स्क्यानपछि मात्र चीनियाँ नागरिकलाई मोबाइल सेवा
बिबीसी - चीनका नागरिकहरूले अबदेखि मोबाइल फोन सेवा लिन आफ्नो अनुहार स्क्यान गर्नुपर्ने भएको छ ।
अधिकारीहरूले देशका करोडौं इन्टरनेट प्रयोगकर्ताका पहिचान पुष्टि गर्ने प्रयास गरिरहँदा यस्तो व्यवस्था कार्यान्वयनमा आएको हो । सेप्टेम्बरमा!-->!-->!-->…
हङकङका प्रदर्शनकारीलाई समर्थन जारी नराख्न अमेरिकालाई चीनको चेतावनी
बीबीसी - हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूलाई समर्थन जारी राखे वाशिङ्गटनविरुद्ध कडा प्रतिक्रियात्मक कारबाही गर्ने चीनले चेतावनी दिएको छ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्कङ स्वायत्ततालाई समर्थन गर्ने कानुनमा हस्ताक्षर गरेपछि!-->…
चीनकाे विराेधकाबीच ट्रम्पद्वारा हङकङ आन्दोलनको समर्थन गर्ने कानुनमा हस्ताक्षर
बीबीसी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्कङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन्। अमेरिकी कंग्रेसले पारित गरेको उक्त विधेयक अब कानुन बनेको छ।
हङकङ प्रजातन्त्र तथा!-->!-->!-->…
महाराष्ट्र राजनीति: उद्धव ठाकरेको गठबन्धन सरकार कति दिन चल्ला ?
मात खाएको भाजपा चुप रहला ?
बिबिसी - भारतको महाराष्ट्रमा नयाँ सरकार गठन हुने क्रममा छ । शिवसेना प्रमुख उद्धव ठाकरे महाराष्ट्रका नयाँ मुख्यमन्त्री बन्नेछन् । महाराष्ट्रका राज्यपालले उनलाई सरकार बनाउन निमन्त्रणा गरेका थिए र!-->!-->!-->…