Browsing Category

अन्तर्राष्ट्रिय

कोरोना भाइरसबाट मर्नेको संख्या चार हजार कट्यो

काठमाण्डौं - विश्वभर कोरोना भाइरसबाट मर्नेको संख्या चार हजार नाघेको छ । मंगलबार विहानको तथ्यांक अनुसार चार हजारको मृत्यु भइसकेको छ । विश्वभर कोरोना भाइरसबाट एक लाख १३ हजार मानिस संक्रमित भइसकेका छन् । ती मध्ये कतिपय संक्रमणमुक्त भएर घर

कोरोना भाइरसबाट नेपालसहित दक्षिण एसियामा कहाँ, कति सङ्क्रमण ?

गत वर्षको डिसेम्बरमहिनादेखि चीनको वुहानबाट सुरु भएको भनिएको कोभिड - १९ वा कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी त्रास र अन्योल सिर्जना गराइसकेको छ । हालसम्म चीनमा असी हजार सहित विश्वभर झण्डै एक लाख मानिस उक्त नयाँ रोगबाट सङ्क्रमित

ताराभित्र नासाले पत्ता लगायो फलाम खानी, एक्स स्पेशलाई सहकार्य गर्न आग्रह

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा यस्तो तारा पत्ता लगाएका छन् जुन पुरै फलामबाट बनेको छ। उक्त तारामा यदि धेरै फलाम छ की यसलाई पृथ्वीमा ल्याएर बेच्दा यहाँ रहेका सबैलाई १ बिलियन पाउण्ड बराबरको रकम हुन जान्छ। नासाले यस एस्टेरोइडको

कोरोना भाइरसको खोप बनाउन त्रिपक्षीय प्रतिष्पर्धा

काठमाण्डौं - विश्वभर कोरोना भाइरसबाट तीन हजारभन्दा बढीको ज्यान गइसकेको छ । झण्डै एक लाख मानिस संक्रमित भएको तथ्यांक आइसकेको छ । तर, कोरोना भाइरसलाई व्यवसायिक अवसरका रुपमा देख्नेहरु पनि छन् । यसको खोप तयार गर्न विश्वभरका वैज्ञानिकबीच

कोरोनाभाइरस सङ्क्रमण हुँदा मृत्यु हुने सम्भावना कति?

अहिले कोरोनाभाइरस सङ्क्रमण भएका १,००० बिरामीमध्ये पाँचदेखि ४० जनासम्मको ज्यान जाने गरेको अनुसन्धानकर्ताहरूको अनुमान छ। त्यति सङ्ख्यामा सङ्क्रमण हुँदा नौ जना अर्थात् एक प्रतिशतको मृत्यु हुने अनुमानलाई सबैभन्दा उपयुक्त मानिएको छ।

कोरोनाभाइरस नियन्त्रण गर्न ‘प्रत्येक देशसँग आफ्नै तरिका हुनुपर्छ’

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस सङ्क्रमणका कारण अहिले विश्व “अन्चार्टर्ड टेरटरी” अर्थात् अनुमान गर्नै नसकिने ठाउँ बनेको बताएको छ। डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त भाइरस “अद्वितीय” भएको

भारतमा पनि देखियो कोरोनाभाइरस: दिल्लीमा एकजनाई संक्रमण भएको पुष्टि

काठमाण्डौं - हिंसात्मक घटनाको कारण यो साताभरी विश्वभरका सञ्चारमाध्यमको केन्द्रमा रहेको भारतको राजधानी दिल्लीमा पहिलो कोरोना भाइरस (कोभिड – १९) का संक्रमित फेला परेका छन् । भारतका संघीय स्वास्थ मन्त्री हर्ष वर्धनले राजधानी नयाँ दिल्लीमा

कोरोनाभाइरसका कारण आएको मन्दीले चीनको प्रदूषण घट्यो

स्याटलाइट तस्बिरहरूले चीनमा वायु प्रदूषणको मात्रा नाटकीय रूपमा घटेको देखाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाले ‘आंशिक भएपनि’ कोरोनाभाइरस सङक्रमणका कारण निम्तिएको आर्थिक मन्दी कारक रहेको नासाले बताएको छ । नासाको नक्सामा यो वर्ष

इरानकी उपराष्ट्रपतिलाई कोरोना संक्रमण

इरानमा नोवेल कोरोना भाइरसको संक्रमणले महामारी रुप लिने खतरा बढ्दै गएको छ । इरानका शीर्ष अधिकारीलाई नै कोभिड–१९ को संक्रमण भएको छ । इरानी उपराष्ट्रपति मासोउमेह एब्तेकारलाई कोरोनाको संक्रमण भएको हो । उनी उच्च ओहोदामा रहेकी इरानी महिला पनि

दिल्लीमा धार्मिक दंगा, २० को मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा धार्मिक दंगा भएको छ । घटनामा २० जनाको मृत्यु भइसकेको छ । आइतबार साँझबाट शुरु भएको दंगा मंगलबार साँझ पनि भएको छ । एउटा समूहले मुसलमान समुदायका घर र पसल आगो लगाइदिएका छन् । उत्तरपूर्वी दिल्लीमा रड र लाठीसहित