Browsing Category
मनोरंजन
भिटेन र साइग्रेसको कन्सर्ट भब्यरुपमा सम्पन्न, दिन भरि नाचे दर्शक,
नेपाली र्याप गायक भि-टेन ले साइप्रसका नेपाली दर्शकलाई दिनभर नचाएकाछन । लिमासोलको नर्स लाइभ कन्सर्ट भेन्युमा भएको भि-टेनको लाइभ प्रस्तुति र कथा बाचक साइग्रेसको प्रेरणादायी कथाबाचनमा साईप्रसका नेपालीहरु मन्त्रमुग्ध भएर रमाएका थिए ।…
बेल्जियमको टप मोडेल किड्सको पब्लिक अवार्ड विनर बनिन स्तुती ,
नेपाली बालिका स्तुती बस्नेत बेल्जियमको टप मोडेल प्रतियोगिता किड्सको पब्लिक अवार्ड विनर बनेकि छिन ।
बेल्जियमको लुभेन शहरमा बस्ने बुद्द बस्नेत र सुनीता बस्नेतकी छोरी स्तुती एक बर्ष भन्दा बढी टप मोडेल एक्याडेमीमा तालिम लिएर सो प्रतियोगितामा…
“प्रिय छोरी”
डल्ली शाह (धर्मिन्द्रा)
तिमी बा आमाको चम्किलो तारा हौ,
जिउने सहारा हौ,
नटुट्नू तिमी अरुका लागि, नजल्नू जिउँदै अरुका लागि,
जिन्दगीका कठिन मोड पछि सहज मार्गहरू हुनेछन,
अत्यासलाग्दो अन्धकारपछि नयाँ बिहानीका किरणहरू हुनेछन,…
बेल्जियमको टप मोडेल प्रतियोगिताको फाइनलमा नेपाली बालिका स्तुती बस्नेत,
बेल्जियमको टप मोडेल प्रतियोगिताको फाइनलमा नेपाली बालिका स्तुती बस्नेत नेपाली बालिका स्तुती बस्नेत बेल्जियमको मोडेल किड्स प्रतियोगितामा फाइनल राउन्डमा प्रबेश गरेकीछिन ।
बेल्जियमको लुभेन शहरमा बस्ने बुद्द बस्नेत र सुनीता बस्नेतकी छोरी…
क्रिसमसको सांगितिक साँझमा झुमे ग्रिसका नेपालीहरु,
उमा थापा, एथेन्स ,
ग्रीस नेपाली समाजले क्रिसमसको अवसर पारेर सोमबार ग्रीसमा भब्य सांस्कृतिक कार्यक्रम गरेको छ । ग्रिसको राजधानी एथेन्समा रहेको होटल प्रेसिडेन्टमा गरिएको कार्यक्रममा सयौ नेपालीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा…
मह जोडी लन्डनमा, डिसेम्बर २३ मा ह्यारो र २४ मा अल्डरसटमा कार्यक्रम हुँदै,
लन्डन । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन् ।
‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय बिहीबार साँझ हिथ्रो उत्रिएका हुन् । महका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी…
‘एनआरएन द सिंगर’ को विजेता युक्ती विमली
काठमाडौँ । खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मूल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन् । ग्रान्ड फिनालेका लागि ५मा स्थान बनाएकी युक्ति मात्रै काठमाडौँ आउन सकेकी थिइनन् ।…
को बन्ला ‘एनआरएन द सिंगर’ को विजेता ?
काठमाडौं । रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनालेको तयारी पूरा भएको छ । आइतबार दिउँसो काठमाडौंमा लाइभ प्रस्तुति पछि विजेता र उप विजेताहरुको टुंगो लाग्ने छ ।
'एनआरएन द सिंगर' को सुरुमा अडिसनका लागि खुलारुपमा एनसीसीमार्फत आह्वान…
‘एनआरएन द सिङगर’ मा उत्कृष्ट १० जनाको छनोट, ग्रान्ड फिनालेका लागि अनलाइन भोटिङ खुला
काठमाडौँ । 'खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल ध्येय लिएर संचालन भै रहेको रियलिटी शो ‘एनआरएन द सिङगर’ का सेमिफाइनलिस्टहरुको टुंगो लागेको छ । काठमाडौंमा स्पेस फोर के टेलिभिजनबाट प्रसारण भइरहेको प्रतियोगिता अन्तर्गत १२ जना…
‘एनआरएन द सिङगर’ को उत्कृष्ट १२ मा पर्नका लागि भोटिङ खुला
काठमाडौं । रियालिटी शो 'एनआरएन द सिङगर' को लागि भोटिङ खुला भएको छ । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो पठाएर अडिसन गरिएको थियो । प्राप्त अडियोबाट छनोट…