Browsing Category
खेलकुद
टी–२० विश्वकप : दक्षिण अफ्रिका फाइनलमा
ट्रीनिडाड \ दक्षिण अफ्रिका आइसिसी टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । ट्रिनिडाडमा बिहीबार भएको सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले लज्जास्पद प्रदर्शन गर्दै…
कप्तान रोहित, दीपेन्द्र र सन्दीपले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने
काठमाडौँ \ नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने भएका छन्।
साउन १० गते (जुलाई २५) देखि क्यानडामा सुरु हुने ग्लोबल टी-२० लिगमा राष्ट्रिय टिमका तीन…
साविक विजेता इङ्गल्यान्ड दक्षिण अफ्रिकासँग ७ रनले पराजित
आईसीसी टी–२० विश्वकप क्रिकेटमा 'सुपर–आठ' को आफ्नाे दोस्रो खेलमा दक्षिण अफ्रिकाले इङ्गल्यान्डलाई ७ रनले हराएको छ ।
सेन्ट लुसियामा ड्यारेन सामी क्रिकेट मैदानमा गए राति भएको 'समूह–२' काे खेलमा साविक उपाधि विजेता इङ्गल्यान्ड ७ रनले पराजित…
विश्वकप खेलेर नेपाली क्रिकेट टोली स्वदेश आइपुग्यो
आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश आइपुगेको छ । नेपाली टोलीलाई आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।
नेपाली टाेली बुधवार राति…
खराब ब्याटिङसँगै नेपाल बंगलादेशसँग पराजित, विश्वकपमा जितविहीन हुँदै बाहिरियो
अमेरिका \ नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ ।
१०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले…
टी-२० विश्वकप : दक्षिण अफ्रिकासँग एक रन हारेसँगै बाहिरियो नेपाल
सेन्ट भिन्सेन्ट \ आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेसो खेलमा नेपाल टेस्ट टोली दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।
ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि नेपालले जित नजिक पुगेर पनि नतिजा सुम्पिएको हो । यस हारसँगै समूह ‘डी’ मा…
बेल्जियमका नेपाली एबम भुटानिज सिनियर खेलाडीहरु फूटबल खेल्न अमेरिका जादै,
बेल्जियमका ४० बर्ष माथिका फूटबल खेलाडिहरु अमेरिकाको पेन्सल्भेनियामा हुने फूटबल प्रतियोगितामा भाग लिन जाने भएकाछन । यसियन रेफुजिज युनाइटेड (एआरयु) अमेरिकाले आयोजना गरेको केएस मेमोरियल भेटरान्स च्याम्पियनसिपमा सहभागि हुन बेल्जियमको टिम त्यता…
टी–२० विश्वकपमा आज बङग्लादेश र नेदरल्याण्ड्स खेल्दै
टी–२० विश्वकपमा आज बङग्लादेश र नेदरल्याण्ड्स खेल्दैछन् । सेन्ट भिसेन्टको अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुने छ । दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नैपर्ने दबाब रहेको छ ।
यसअघि दुवैले…
टी–२० विश्वकपमा आज राति अमेरिका र भारत खेल्दै
आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज राति समूह ‘ए’ का अमेरिका र भारत खेल्दैछन् । न्युयोर्कमा हुने खेल राति सवा ८ बजे शुरु हुनेछ ।
भारत २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । अमेरिकाले पनि २ खेलमा ४ अङ्क जोडेको भए पनि नेट रन रेटका…
आज पहिलो अन्तर्राष्ट्रिय खेल दिवस नेपालमा पनि मनाइँदै
खेलमय अभिभावकत्वको नारासहित आज पहिलो पटक अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ । हरेक बालबालिकाको खेल्न पाउने अधिकार सुनिश्चित गर्न हरेक वर्ष जुन ११ तारिखमा मनाइने यो दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सरकार, हेरचाहकर्ता,…