Browsing Category
खेलकुद
‘मिस्टर काठमाडौं’ विजेता प्रकाश राईकाे निधन
पाँच दिनअघि मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका प्रकाश राईको निधन भएको छ ।
आज बिहान उपचारका लागि राईलाई धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्याएकाेमा डाक्टरहरूले मृत घोषणा गरेका हुन् । बिहान ६ बजेतिर राई होटलमै…
एन्तवेरपेनमा पांच हजार युरो पुरुस्कार सहितको फुटबल प्रतियोगिता हुँदै,
खेलप्रेमी युबाहरुको क्लब एन्तवेर्प गाइजले चार बर्षबाट गर्दै आएको एन्तवेर्प कप फूटबल यहि सेप्टेम्बर २३ तारिख सोमबार हुने भएकोछ ।
बेल्जियमको नेपाली समूदायले गर्ने खेल प्रतियोगितामा सबै भन्दा ठुलो रासिको पुरुस्कार भएको यो प्रतियोगितामा…
करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ राखेपको वर्ष उत्कृष्ट खेलाडी
राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१ औँ वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् । भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा हिजो भएको कार्यक्रममा प्रधानमन्त्री केपी…
ओलम्पियाड खेल्ने नेपालको चेस टोलीलाई हङ्गेरीले भिसा दिएन
काठमाडौँ \ नेपालबाट ओलम्पियाड खेल्न जाने तयारीमा रहेको चेस टोलीलाई हङ्गेरीले भिसा दिन अस्वीकार गरेको छ ।
यसअघि नेपालस्थित जर्मन राजदूतावासले चेस टोली फर्कनेमा शङ्का गर्दै भिसा दिन अस्वीकार गरेपछि चेस टोलीले भारतबाट हङ्गेरीको भिसा लिन…
एन्फा महिला लिगको खेलतालिका परिवर्तन
एन्फा महिला लिगको खेलतालिका परिवर्तन भएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले हिजो विज्ञप्ती निकालेर एन्फा कम्प्लेक्समा भइरहेको खेलको समय परिवर्तन भएको जानकारी गराएको हो । यसअघि खेल तालिकामा दिउँसो सवा ४ बजे शुरु हने भनिएका खेल दिउँसो साढे…
विश्वकप क्रिकेट लिग–२ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खला खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज एक कार्यक्रमका बीच नेपाली टोलीको बिदाइ गरेको हो ।
नेपाली टोली आज राति क्यानडा जाँदैछ । क्यानडा…
एनएसजेएफ स्पाेर्ट्स अवार्ड : ४ वटा विधाकाे मनाेनयनमा क्रिकेटका ५ जना
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्ड २०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार वटा विधाका मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले आज काठमाण्डाैमा पत्रकार सम्मेलनमार्फत २१औं संस्करणको…
एन्फा महिला लिगमा कोशीले बाग्मती युथ क्लबलाई हरायो
एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले बाग्मती युथ क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा कोशीले बाग्मती युथलाई २–१ गोलले हरायो ।
कोशीका लागि समिक्षा मगरले एक गोल गरिन् भने एक गोल…
पदक विजेता पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने
पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज नगर परिक्रमा गराउँदैछ । पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा गराउन लागेको राखेपले जनाएको छ ।…
महिला फुटबल लिग : बागमतीको फराकिलो जित
काठमाडौँ \ बागमती युथ क्लबले एन्फा महिला फुटबल लिगमा सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सोमबार भएको खेलमा बागमतीले सुदूरपश्चिमलाई ५–१ गोलले हरायो ।
बागमतीको जितमा अस्मिता खवासले…