Browsing Category
प्रवास
एनआरएनए युवा उपाध्यक्ष थापाको समर्थन अध्यक्ष उम्मेदवार महेश श्रेष्ठलाई
काठमाडौं । मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा युवा उपाध्यक्षका उम्मेदवार रोशन थापाले अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उनको टिमलाई समर्थन गरेका छन् ।
एनआरएनए जापान र अफ्रिका बसाइका क्रममा…
एनआरएन नागरिकता वितरण सुरु, एनआरएन अध्यक्ष केसी र आचार्यले लिए
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनका कार्यकारी अध्यक्ष डा. बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यले एनआरएन नागरिकता लिएका छन् । कर्मथलो रुसलाई बनाउँद आएका बद्री केसी र युकेलाई कार्यथलो बनाएका कुल आचार्यले एनआरएन नागरिकता लिएका हुन् ।…
एनआरएन अध्यक्षमा श्रेष्ठ र महासचिवमा सुवेदीले गरे उम्मेदवारी दर्ता
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । हाल कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आज महाधिवेशनस्थल होटेल सोल्टीमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि…
धेरै भन्दा धेरैलाई नेपाल बोलाउनका लागि प्रस्तावक र समर्थक धेरै राखियो : सदस्य ढकाल
गैर आवासीय नेपाली संघ एनआरएनको निर्वाचन समितिका सदस्य चिरञ्जीवि ढकालले निर्वाचन प्रक्रिया सहजरुपमा अघि बढी रहेको जानकारी दिएका छन् ।
अक्टोबर १२ तारिखदेखि मनोयन दर्ता जारी रहेका बेला एनआरएनएको सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सदस्य…
‘टिम महेश’ बाट राज रेग्मी तथा रोबिन शेरचनले गराए उपाध्यक्षमा उम्मेदवारी दर्ता
काठमाडौँ - 'टिम महेश' बाट कतारस्थित एक सफल व्यवसायी राजु रेग्मी (राज) तथा जापानस्थित व्यवसायी रोविन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौँस्थित एनआरएनए केन्द्रीय कार्यालयमा शुक्रबार अपरान्ह राज रेग्मीले…
‘टिम महेश’ बाट उपाध्यक्ष पदका उम्मेदवार राज रेग्मीद्वारा आफ्ना एजेंडा सार्वजनिक
काठमाडौँ - आउँदा सातादेखि सुरु हुन लागेको गैर आवासीय नेपाली संघको ११ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले नेतृत्व गरेको टिम महेशबाट उपाध्यक्षका उम्मेदवार राजु (राज) रेग्मीले मातृभूमिको समृद्धिकोलागी सामूहिक लगानी…
महेश र विनोदले गरे सामूहिक सम्बोधन, तीन महिनाभित्र एनआरएनएलाई एकताबद्ध गराउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले विभाजित रहेको संस्थालाई तीन महिनाभित्र एकताबद्ध गरी छाड्ने प्रतिबद्धता जनाएका छन् । कोरिया भ्रमणमा रहेका उनले आफ्नो टिमका उम्मेदवारहरु र…
एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङको उम्मेदवारी घोषणा,
काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले
उम्मेदवारी दिने घोषणा गरेकी छन्।
एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध गुरुङले एनआरएनए एसिया प्यासिफिक महिला संयोजक
पदमा उम्मेदवारी दिने घोषणा गरेकी…
मध्यपूर्वको भ्रमणपछि उत्साहित महेश श्रेष्ठले भनेः १० करोडको कोष संकलन एकबर्षमै गर्छु
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेश कुमार श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड रुपैंयाँ बराबरको कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।…
एनआरएनएका अध्यक्ष पदका उम्मेद्वार महेश श्रेष्ठको बहराइनका नेपालीहरु सँग अन्तर्कृया
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले बहराइनमा रहेका नेपालीहरुसँग भावी योजना र कार्यदिशाका बारे छलफल गरेका छन् ।
महासचिबका प्रत्यासी बुद्धि सागर सुवेदीलाई…