Browsing Category

एनआरएनए

एनआरएन नागरिकता बाहकलाई गरिएको बिभेदमा एनआरएनए बेल्जियमको आपत्ति

गैर आबासीय नेपाली संघ बेल्जियमले हालै नेपाल सरकारले जारी गरेको अध्यादेशमा गैर अबासीय नेपाली नागरिकता बाहक ब्यक्तिलाई १० बर्षे भिषा को ब्यबस्था गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएकोछ । एक पटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनएको मुल…

हाम्रा सामुहिक मागमा पैरबी गर्न-सकिन्छ एकता गरौँ नभए कार्यगत एकता गरौँ,

संबिधानत नेपाली नागरिकता ऎन अनुसार गैर आवासीय नेपालीले पनि राजनीतिक अधिकार बाहेकको गैर आवासीय नागरिकता पाउने व्यवस्था छ । करिब तीन हजारको संख्यामा नागरिकता वितरण पश्चात पनि फेरि गैर आवासीय नेपाली नागरिकता प्राप्त नागरिकलाई निशुल्क भिषा दिने…

एनआरएनए एकता अधिवेशनका लागि दुई उपसमिति गठन,आगामी मे महिनामा अधिबेशन गर्ने तयारी,

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि दुई वटा उपसमिति गठन गर्ने निर्णय भएको छ । सोमबार बसेको एनआरएनए उच्चस्तरीय समितिको भर्चुअल बैठकले एकता प्रक्रियालाई सार्थक बनाउँदै आगामी मे महिनामा महाधिवेशन गर्न…

शेष घलेलाई सघाएर यसरी रोकौँ एनआरएनएको विघटन, – गंगाधर गौतम

प्रतिनिधि चयनको विषयमा देखिएको विवाद समाधान नभई २०७८ चैतमा दुई समूहले छुट्टा छुट्टै  गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशनपछि उत्पन्न परिस्थिति अझै समाधान हुन सकेको छैन  । विवाद समाधानमा को इमानदार भएन, कसको स्वार्थले काम…

एनआरएनएको साधारण सभा सम्पन्न, संस्थालाई एकताबद्ध बनाउन आह्वान,

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को साधारण सभा सम्पन्न भएको छ। सोमबार भर्चुयल माध्यमबाट भएको साधारणासभामा अधिकांस सहभागिहरुले पारदर्शी संस्थागत गतिबिधी र एकताबद्ध एनआरएनए हुनु पर्ने माग राखे । कार्यक्रमका प्रमुख अतिथि पूर्व…

एनआरएनएको साधारण सभा नोभेम्बर ४ मा हुँदै,

रआवासीय नेपाली संघ (एनआरएनए) ले नोभेम्बर ४ तारिख सोमबार साधारणसभा गर्ने भएकोछ । विश्वभरी रहेका एनआरएनहरुमा संगठन र अभियानका बारेमा जानकारी गराउने, सल्लाह र सुझाब लिने एबम सर्बोच्च अदालतको आदेश कार्यान्वयन गरी संस्थालाई एकताबद्ध बनाउन आबस्यक…

एनआरएनए अभियन्ता गंगाधर गौतमद्वारा काठमाडौँमा हुने साधारण सभाको बहिष्कारको अपिल,

 गैरआवासीय नेपाली संघका संस्थापक एवम् अभियन्ता गंगाधर गौतमले एनआरएनएको केन्द्रीय कार्यालय कब्जा गरी संघको कोष दुरुपयोग गरेको भन्दै काठमाडौँमा यही अक्टोबर २७ र २८ मा आयोजना गर्न लागिएको भनिएको साधारण सभालाई बहिष्कार गर्न अपिल गरेका…

एनआरएनए लग्जेम्बर्गले गर्‍यो नेपाल र लग्जेम्बर्गका काउन्सिलरहरु सँग अन्तरकृया र सम्मान,

एनआरएनए लग्जेम्बर्गले नेपालका लागि लग्जेम्बर्गका काउन्सिलर श्रीराम लामिछानेलाई स्वागत तथा सम्मान गरेकोछ । लक्जेम्बर्ग सरकारको औपचारिक निमन्त्रणामा गत हप्ता लग्जेम्बर्ग आएका लामिछानेलाई त्यहाको नेपाली समुदायको तर्फबाट एनआरएनएले रात्रीभोज…

एनआरएनए बेल्जियमलाई बेल्जियमबासीको सुझाब, “साझा संगठन बन”

एनआरएनए बेल्जियमले नेपाली दुतावास, पत्रकार र संघ संस्थासँग गरेको अन्तर्कृयामा एनआरएनए बेल्जियमले बेल्जियमको नेपाली समुदायको साझा एजेन्डा समाधान गर्न पहलकदमी लिनु पर्ने सहभागिहरुले बताएकाछन । सोमबार लुभेनमा आयोजित बेनेलक्सका लागि नेपाली…

पंजिक्रित सदस्यको पैसामा मस्ति गर्ने काम बन्द गर्न बद्रि केसी समुहलाई शर्मा-श्रेष्ठ समुहको चेतावनी…

काठमाडौँ । गैरआवासीय नेपाली संघको आरके शर्मा - महेश श्रेष्ठ समूहले पंजिक्रित सदस्यबाट संकलित रकमको जथाभावी दुरुपयोग बन्द गर्न बद्रि केसी समुहलाई सचेत  गराएकोछ । अदालतले संस्थालाई गतिशिल बनाउन आदेश गरेकोमा त्यसको अपब्याख्या गर्दै आफु…