समाजवादी मोर्चा निर्माण प्रतिगामीका लागि युद्धको घोषणा हो : प्रधानमन्त्री दाहाल

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा राजनीतिक परिवर्तनका विरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताउनुभएको छ । सोमबार समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत…

नेपाली जनप्रगतिशिल मन्च बेल्जियमको साधारण सभा सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी माओवादीको प्रबासी संगठन नेपाली जनप्रगतिशिल मंच बेल्जियमको वार्षिक साधारण सभा जुन १८ तारिख आईतवार एन्टवेरपेनमा सम्पन्न भएकोछ । साधारण सभामा संगठनका गतिबिधिका बारेमा जानकारी र नेपाली समुदायले भोगेका समस्या र समाधान,…

एमालेसँग हतारमा एकता गरेर पछुताउनु पर्‍यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग हतारमा एकता गरेर अहिले पछुताउनु परेको बताएका छन्।सोमबार राष्ट्रियसभा गृहमा समाजवादी मोर्चा नेपाल घोषणा सभा कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।…

समाजवादी मोर्चा घोषणा

काठमाडौं \  माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको घोषणा भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा चारदलका शीर्ष नेता सहभागी कार्यक्रममा मोर्चाको घोषणा गरिएको हो । समाजवादी मोर्चा नेपालको सहमति पत्रमा हस्ताक्षर गरेर…

नेपाली युबा पशुपति कंडेलले जिते बेल्जियमको बडी बिल्डिङ प्रतियोगितामा स्वर्ण पदक,

बेल्जियममा भएको सारिरिक सुगठन (बडि बिल्डिङ) प्रतिष्पर्धामा नेपाली युबा पशुपति कँडेलले दुई गोल्ड मेडल जितेकाछन । १७ जुन २०२३ मा, ग्रान्ड प्रिक्स ब्रेडेनको MEC Versluys (Kapelstraat 76) मा बेल्जियम भरिका बोडी बिल्डरहरुको प्रतियोगितामा उनले…

प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रालयहरूको बजेटमाथि छलफल

काडमाडौं \ संघीय संसद अन्तर्गत साेमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,परराष्ट्र मन्त्रालय र ऊर्जा,…

खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउनेर्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भू-भागमा ठूलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने बताउनु भएको छ । बाढीपहिरोमा…

प्राध्यापक सूर्य सुवेदीलाई अक्सफोर्ड  विश्वविद्यालयको प्रतिष्ठित नियुक्ति

लन्डन - अक्सफोर्ड  विश्वविद्यालयको एक्सेटर कलेजको प्राज्ञ सभाले प्राध्यापक सूर्य प्रसाद सुवेदीलाई मानार्थ फेलोको पदमा मनोनयन गरेको छ।  कला र साहित्यको क्षेत्रका विशिष्ट व्यक्तित्वहरु र विज्ञान, प्रविधि, चिकित्सा शास्त्र, मानविकी, समाज…

सोमबार समाजवादी मोर्चा घोषणा हुने

काठमाडौ \  संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र…

माधव नेपाललाई राजेन्द्र पाण्डेको चुनौति – तपाईं बजेटको समर्थन गर्नुहोस्, हामी गर्दैनौं

काठमाडौं \  नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिनुभएको छ । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।…