ल्याण्डमार्क होटलका सामूहिक बलात्कारीलाई कैदसजाँय
काठमाण्डौं - कमलादीस्थित ल्याण्डमार्क होटलमा २०७४ माघ ७ गते राति एक युवतीमाथि गरेको सामूहिक बलत्कारमा संलग्नलाई अदालतले कैद सजाँय तोकेको छ ।
काठमाडौं जिल्ला अदालतले कमलप्रसाद पोखरेलको इजलासबाट कार्तिक २१ गते भएको फैसलाआदेश अनुसार मुख्य!-->!-->!-->…
नारायणगढ – बुटवल सडक खण्डमा ४६ हजार रुख काटिँदै
काठमाण्डौं - महेन्द्र राजमार्गअन्तर्गत नारायणगढी–बुटवल सडक खण्डका ४६ हजार काटिने भएको छ । उक्त सडक खण्डमा ४ लेनको सडक विस्तार गर्न वन मन्त्रालयले अनुमति दिएपछि काटिने भएको हो ।
उक्त सडक खण्डमा सडक फराकिलो बनाउने क्रममा नारायणढदेखि!-->!-->!-->…
‘लिम्पियाधुरा मात्र हाेइन, पूर्वमा टिस्टा र पश्चिममा काँकडासम्म नेपालले पाउनुपर्छ’
काठमाण्डौं - आफ्नो भूभागबारे लिम्पियाधुरा, लिपुलेक र कालापानीमा सीमित रहन नहुने अभियन्ताहरुले बताएका छन् । सामाजिक अभियन्त सिद्धार्थ अधिकारीले अब नेपालले पश्चिमको अन्तिम सीमाना लिम्पियाधुरा हो भनेर बस्न नहुने बताए ।
नेपाल भारतजसरी!-->!-->!-->…
लिम्पियाधुरा, लिपुलेक र कालापानीरहित नक्सा बदर गर्न सर्वोच्चमा रिट पर्याे
काठमाण्डौं - नेपाल सरकारले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटेर प्रचलनमा ल्याइराखेको देशको नक्सा बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दाएर भएको छ ।
अधिवक्ता सुजित केसी र फणिन्द्र नेपालले नेपाल सरकारले चलनमा!-->!-->!-->…
काठमाण्डौंका विभिन्न जुवाखालबाट ४९ जना रंगेहात पक्राउ
काठमाण्डौं - काठमाण्डौंका विभिन्न ठाउँमा लुकिछिपी जुवातास खलिरहेको अवस्थामा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौं महानगरपालिका–४ पञ्चकन्या डेरा गरी बस्ने लमजुङ घर भएका ४६ वर्षीय काशी गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा!-->!-->!-->…
लिपुलेक – कालापानी मात्र हैन, सीमानजिकका सबै क्षेत्र खतरामा
सीमावासीकाे आक्रोशः सरकार मौन बस्दा आफ्नै भूमिमा भारतीय जीवन जिउन विवश भयाैं
धनगढी - कुनैबेला पूर्वमा टिस्टादेखि पश्चिममा काँकडासम्म फैलिएको नेपाली भूमि अहिले मेचि र महकालीमा सीमित बनेको छ । त्यहि भूमि पनि वर्षेनि खुम्चिँदै गइरहेको छ ।!-->!-->!-->…
छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ
काठमाण्डौं - छात्रालाई जबर्जस्ती करिणी गरेको आरोपमा चितवनको माडी नगरपालिका - ५ स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विक पक्राउ परेका छन् ।
उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई!-->!-->!-->…
कांग्रेसले कम्युनिस्ट हराउन सक्दैन, कम्युनिस्टको बिकल्प अब राप्रपा : कमल थापा
काठमाण्डौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिस्ट विचार बोकेर कांग्रेसले कम्युनिस्टलाई हराउन नसक्ने भन्दै कांग्रेस कम्युनिस्टको बिकल्प राप्रपा भएको दाबी गरेका छन् ।
कास्की -२ को उपनिर्बाचन प्रचार अभियानको क्रममा!-->!-->!-->…
अब प्रधानमन्त्रीको उपचार अमेरिकामा
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा!-->…
बंगलादेशी राष्ट्रपतिको भ्रमणले मन्त्री हेरफेर रोकियो, चार मन्त्री बिदा हुने निश्चित
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री हेरफेर गर्ने तयारीमा लागेका छन् । यसनिम्ति उनले आफ्नै पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग दुई दिनदेखि घनिभूत छलफल चलाएका छन् ।
मन्त्री हेरफेर गर्ने विषयमा प्रचण्ड सहमत भएका स्रोतले बतायो ।!-->!-->!-->…