यस्तो देखियो नेपाल भ्रमण वर्षमा पाहुँनाको स्वागत (फोटोफिचर)
नेपाल भ्रमण वर्ष २०२० का अवसरमा देशभर विभिन्न कार्यक्रम गरीदै छ । सरकारले नेपाल भ्रमण वर्षमा आएका विदेशी पाहुनालाई विषेश स्वगत गर्न आव्हान समेत गरेको छ ।
भ्रमण वर्षलाई सफल बनाउँन नयाँ वर्षको पहिलो दिन आज देशमा भित्रने पाहुँनाहरुलाई!-->!-->!-->!-->!-->…
आजदेखि भ्रमण वर्ष शुरू, प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने
काठमाण्डौं - सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को आज अर्थात सन् २०२० जनवरी १ तारिखदेखि शुरु हुँदैछ । काठमाण्डौंको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ ।
राष्ट्रपति!-->!-->!-->…
एमसीसी संसदबाट अनुमोदन हुन्छ, सकैले रोक्न सक्दैन : मन्त्री बाँस्कोटा
काठमाण्डौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एमसीसी संसदबाट अनुमोदन हुनको लागि कसैले पनि रोक्न नसक्ने बताएका छन् । एमसीसीका पक्ष र विपक्षमा निकै चर्चा भइरहेको बेला सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले!-->…
भ्रमण वर्षलाई सफल बनाउन, सडकको फोहोर टिप्दै गगन थापा
काठमाण्डौं - नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापाले फोहोर टिप्दै सडकमा पुगेका छन् । भ्रमण वर्षलाई सफल बनाउन सहरी क्षेत्र सुन्दर सफा बनाउनको लागि थापा सडकमा रहेका फोहोर दिप्न थालेका हुन् । बुधबार बिहान काठमाडौं रातोपुल नजिकको सडक!-->…
मैले विधान मिचेको छैन : सभापति देउवा
काठमाण्डौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले विधान नमिचेको प्रष्ट पारेका छन् । आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको उनले बताए । विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले!-->…
अब मर्ने कि के गर्ने ?
काठमाण्डौं - रामविलास महतोले जीवनमै पहिलो पटक राजधानी काठमाडौं टेक्दा आँसुका बलिन्द्र धारा झार्नुपर्यो । उनी घुम्न या कुनै रहरले काठमाडौं आएका होइनन्, घरखेत नै लिलाम हुने अवस्था आएपछि आफ्नो पसिनाको मुल्यको अपहरण गर्नेलाई खोज्न आएका हुन् ।
!-->!-->…
देउवालाई सिटाैलाकाे पत्र
काठमाण्डौं - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवालाई दुई पन्ने पत्र बुझाएका छन् । उनले पत्रमा महत्वपूर्ण विषयमा निर्णय गर्दा सभापति हुँ भन्ने सोचेर उदार भएर निर्णय गर्न आग्रह गरेका छन् ।
सभापति!-->!-->!-->…
कांग्रेसले मेलमिलाप दिवस मनाउँदै
काठमाण्डौं - नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा कांग्रेसले!-->…
सुचना विधेयकले सरकारको अधिनायकवादी आकांक्षालाई पुष्टी गर्योेः कांग्रेस
काठमाण्डौं - नेपाली कांग्रेसले संसदीय समितिबाट पारित गरिएको सूचना प्रविधि विधेयकले सरकारको अधिनायकवादी आकांक्षालाई पुष्टी गरेको आरोप लगाएको छ ।
कांग्रेसले मंगलबार पत्रकार सम्मेलन गर्दे नेपाल विशेष सेवा गठन र संचालन सम्बन्धी कानूनलाई!-->!-->!-->…
जीन सम्पादन गरेर बच्चा जन्माउने वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल
बीबीसी - पहिलो पटक सम्पादित जीनसहित बच्चाहरूको जन्म गराएको दाबी गर्ने एक वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल सजाय सुनाइएको छ।
ख जिएन्क्वे नामक ती वैज्ञानिकले एआईभीको सङ्क्रमणबाट जोगिने गुण विकास गर्न भ्रूणको जीन सम्पादन गरी बच्चा जन्माएको!-->!-->!-->…