प्रवासी नेपालीलाई उज्यालो नेपाल अभियानमा जोडिन कुलमानले गरे आग्रह,

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाललाई समृद्ध बनाउन र सुशासन कायम गर्न सघाउन गैर आवासीय नेपाली समुदायलाई आग्रह गरेका छन्। अमेरिका र बेलायत पछि युरोप पुगेका घिसिङले आज बेल्जियममा विद्युत प्राधिकरण छाडे…

नेपाली मिलन केन्द्र एन्तवेर्पेनले २५ अगस्तमा तीजको दर खुवाउने कार्यक्रम गर्दै, नेपाली बसोबास भएका…

एण्टवर्पेन (बेल्जियम) — बेल्जियमस्थित नेपाली समुदायले यस वर्षको तीज विशेष दर खाने कार्यक्रम भव्य रुपमा मनाउने तयारी गरि रहेकाछन। बेल्जियमका बिभिन्न सहरमा स्थानीय संघ संस्थाले नेपाली महिलाहरुको पर्ब तीजमा सांस्कृतिक, मनोरजनात्मक कार्यक्रम…

नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमले मनायो ३१सौ बिश्व आदिवासी दिवस,

नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमले "अधिकार सहितको पहिचान, नेपाल आदिवासी जनजाति महासंघको साझा अभियान” को मूल नारा सहित ३१ विश्व आदिबासी दिवस मनाएकोछ। ३१औ विश्व आदिवासी दिवसका दिन ९ अगष्टमा बेल्जियममा सक्रिय जनजातीय संस्थाहरुको…

बाग्लुङ्ग समाज बेल्जियममा नयाँ नेतृत्व, छैठौ अधिबेशनबाट हरि रोका अध्यक्ष रहेको २३ सदस्यीय कार्यसमिति…

बाग्लुङ्ग समाज बेल्जियमको अध्यक्षमा हरि रोका सर्बसम्मत निर्बाचित हुनुभएकोछ । सोमबार लुभेनमा भएको समाजको छैठौ अधिबेशनले रोकाको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष बिदुर केसी, उपाध्यक्ष द्वय प्रभात पौडेल र जमुना शर्मा, महासचिब दीपक सापकोटा, सचिब…

जीबन बिज्ञानका संस्थापक गुरुहरु बेल्जियम आउदै, ९ अगस्तमा लुभेनमा सत्संग हुने,

जीबन बिज्ञान प्रतिष्ठान नेपालका संस्थापक जीबन बिज्ञान बिज्ञ गुरुहरु एलपी भानु शर्मा र रमेश नेपाल बेल्जियम आउनु हुने भएकोछ। ‘स्वास्थ्य, शान्ति र आरोग्य पर्यटनका लागि: स्व जागरण’ नामक सत्संग कार्यक्रमका लागि उहाँहरु बेल्जियम आउन लाग्नु…

राजदुत थापा संयुक्त राष्ट्रसंघको अर्थ एबम सामाजिक परिषद (एकोसोक)को अध्यक्ष निर्बाचित,

संयुक्त राष्ट्रसंघमा नेपालका स्थायी प्रतिनिधि लोक बहादुर थापा सयुंक्त राष्ट्रसंघको आर्थिक सामाजिक परिषद(एकोसोक)को अद्यक्ष निर्बाचित हुनुभएकोछ। अगस्त १ २०२५ बाट एक बर्षका लागि अध्यक्ष निर्बाचित हुनुभएका थापा न्युयोर्क स्थित संयुक्त…

नेपाली जनसम्पर्क समिति बेल्जियमले मनायो रजत महोत्सब , नेपाली कांग्रेसका प्रबक्ता डा महतद्वारा…

नेपाली जनसम्पर्क समिति बेल्जियमले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव अर्थात "रजत महोत्सव", भव्य रूपमा सम्पन्न गरेको छ। लुभेनस्थित केसलो पार्कमा आयोजित विशेष कार्यक्रमबीच भेटघाट, शुभकामना आदान-प्रदान, बार्बेक्यु भोज, र पूर्व अध्यक्षहरूको…

एनआरएनए पोर्तुगलमा दीपा काफ्ले,

गैर आवासीय नेपाली संघ (NRNA) पोर्चुगलको हालै सम्पन्न निर्वाचनमा दीपा काफ्ले अध्यक्षमा विजयी भएकी छिन्। काफ्लेले ६५० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सुजन लामा मोक्तानले २२४ मत प्राप्त गरे । यो जितसँगै काफ्ले NRNA पोर्चुगलको पहिलो…

एनआरएनए स्थापना दिवसमा काठमाडौँमा लगानी सम्मेलन हुने,

गैर आबासीय नेपाली संघको स्थापना दिवसको अवसर पारेर काठमान्डूमा लगानी सम्मेलन गर्ने भएकोछ। प्रवासका नेपालीहरुको हकहित र एकताका लागि सुरु भएको एनआरएन अभियान मातृभूमिको सम्ब्रिधिका लागि पनि ज्ञ्नान शिप र पुजी लगानी गरेर नेपाल सरकार संग साझेदारी…

बेल्जियम निवासी सुदर्शन सिंखडाको पहलमा इटाखेलमा सामाजिक अभियान चलाइने,

काठमान्डौको इटाखेल टोलमा स्थानिय समाजसेबी र बेल्जियम निवासी एनआरएन तथा यूवा व्यवसायी सुदर्शन सिंखडा सहितको बैठकले खेलकुद भवन निर्माण, स्वास्थ्य चौकी भवनको व्यवस्थापन, तथा वृक्षारोपण कार्यक्रम सञ्चालन सम्बन्धी तीन प्रमुख विषयमा छलफल गरेर तिन…