डब्लुएचओले वास्तविकता लुकाएको आरोप लगाउँदै ट्रम्पद्वारा सहायता रोक्न निर्देशन

काठमाण्डौं - कोरोना भाइरसको महामारीसँग जोडेर पछिल्लो समय विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)लाई ‘चीनपरस्त’को आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो सङ्गठनलाई प्रदान गरिँदै आएको ‘फण्ड’ बन्द गर्न आफ्नो प्रशासनलाई निर्देशन

लकडाउन थप्ने सरकारको तयारी, मन्त्रीपरिषदले आज निर्णय गर्दै

काठमाण्डौं - कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु लकडाउन थप्ने तयारीमा सरकार रहेको छ । अब कम्तिमा एक हप्ता लकडाउन थप्ने तयारी रहेको र त्यस सम्बन्धी निर्णय मंगलबार बस्ने मन्त्रीपरिषद बैठकले गर्ने जनाइएको छ । मन्त्रीपरिषदको बैठक

हुम्लामा जुम्ल्याहा बच्चाको नाम ‘कोरोना’ र ‘भाइरस’ राखियो

सिमकोट – हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ । विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि

सञ्चारमाध्यमसँग सूचना बाँडेमा जासूसी निगरानीमा पर्ने प्रधानमन्त्री ओलीको चेतावनी

संन्त्रासमा मन्त्री, सरकारी उच्चअधिकारी र नेताहरु काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारद्वारा गरिएका निर्णय, प्रस्ताव या छलफलबारेको सूचना व्यक्तिगतरुपमा सञ्चारमाध्यमलाई दिए मन्त्री, सरकारका उच्च अधिकारी र आफ्ना दल नेकपाका

भारतमा ‘कोभिड-१९’ संक्रमितको संख्या ९ हजार नाघ्यो, ३०८ को मृत्यु

काठमाण्डौं - भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएको सोमबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ७ सय ९८ जना नयाँ संक्रमित थपिएको बताइएको हो । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको सोमबार विहानसम्म ९ हजार

कोरोना भाइरसबाट विश्वभरमा १ लाख १४ हजारको मृत्यु

करिव साढे अठार लाख सङ्क्रमित काठमाण्डौं - विश्वभर ‘कोभिड–१९’को कारण मृत्यु हुने मानिसको सङ्ख्या १ लाख १४ हजार पुगेको छ । जोन हपकिन्स युनभर्सिटीले जनाएअनुसार आजसम्म कोरोनाको सङ्क्रमणबाट १८ लाख ४६ हजार ९ सय ६३ जना सङ्क्रमित बन्न पुगेका

कोरोनाका कारण नयाँ वर्ष २०७७ आ-आफ्नै घर घरमै मनाइदैं

काठमाण्डौं - विक्रम संवत अनुसार सोमबार नयाँ वर्ष सुरु भएको छ । २०७७ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले शुभकामना आदानप्रदान गरी मनाउँदै छन् । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख

२०७६ को अन्तिम सूर्यास्तको तस्विर, पृष्ठभूमिमा धरहरा (फोटोफिचर)

काठमाण्डौं - आज २०७६ सालको अन्तिम दिन । भोलिबाट नयाँ वर्ष २०७७ सुरु हुँदैछ । सोमबारदेखि क्यालेन्डरका पाना फेरिनेछन् र नेपालीले २०७७ सालको स्वागत गर्नेछन् । समय हो चलिरहन्छ तर समयले केही त्यस्ता परिवर्तन र दीर्घकालसम्मका लागि महत्व राख्ने

बागलुङकी एक महिलामा कोरोना ‘र्‍यापिड टेष्ट’ पोजिटिभ, थप परीक्षण गरिँदै

काठमाण्डौं - गण्डकी प्रदेश सरकारले कोराना भाइरसको द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) लाई तीब्र बनाएपछि बागलुङमा थप एकजना शंकास्पद (पोजेटिभ) लक्षण भएका महिला फेला परेकी छन् । आइतबार बागलुङको काठेखोला गाउँपालिकामा जोखिम

गेन्टमा बिक्रेतासँग झगडा गर्ने ब्रिद्ध पक्राउ / ब्रुसेलमा प्रहरीको गाडीको ठक्करबाट युबकको…

बेल्जियमको गेन्ट शहरमा पसलमा किनमेल गर्न आएका एक ६५ बर्षीय ग्राहकले काउन्टरमा सामान बेचीरहेका कामदार सँग झगडा गरे पछी प्रहरीले उनलाई गिरप्तार गरेको छ । बेल्जियमको चेन सुपरमार्केट दल्हेजमा बेल्जियम सरकारले जारी गरेको कोरोना भाईरस