इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास
इजरायल- इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण!-->…
थप एक जना कोरोना संक्रमितको मृत्यु
वीरगन्ज – नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पर्साको वीरगन्ज महानगरपालिका–११ श्रीपुरकी ८५ वर्षीया बृद्धाको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेनशमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
एडभान्स हस्पिटलमा उपचाररत!-->!-->!-->!-->!-->…
छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास वन्द गर्न चीनको निर्देशन
बेइजिङ – चीनले छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास वन्द गर्ने आदेश दिएको छ । अमेरिकाले मंगलबार ७२ घण्टा भित्र टेक्सासस्थित ह्युस्टनमा रहेको चिनियां महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएपछि चीनले पनि सिचुवान प्रान्तको छेन्दुमा!-->…
गणतन्त्र खतरामा पर्दै गएको हो ?
काठमाण्डौ - ‘बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु र यो आन्दोलनले गणतन्त्र ल्याउँछु भन्नु उस्तै हो,’ तत्कालिन नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले २०६२ सालतिर दिएको अभिव्यक्ति हो यो । जनआन्दोलन विस्तारै प्रभावशाली हुँदै जाँदा ओलीले!-->…
सार्वजनिक सवारी त चले, यात्रु भएनन्
काठमाडौं - यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् । यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् ।
केही!-->!-->!-->…
संसद अधिवेशन बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव
काठमाण्डौ - पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटमा जान लागेको भन्दै संकटमोचनका लागि पाँच प्रस्ताव सारेका छन् । जसमध्ये उनले शुरुका दुई बुँदामा संसद अधिवेशन बोलाएर लोकतान्त्रिक ढंगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई!-->…
‘नयाँ प्रकारको शासन पद्धतिको सुरुवात गर्न ढिला भइसकेको छ’
सिद्वार्थ अधिकारी - हामी नेपालीहरु सदियौंदेखि एउटा स्वतन्त्र मुलुकको रुपमा देशका नागरिक रहेको विभिन्न इतिहासमा हामीले पढेका छौं हाम्रो देशको इतिहास आध्यात्मिक चिन्तन अथवा पूर्वीय दर्शनमा आधारित रहेको छ।
विश्वमा जब दर्शनको सुरुवात भयो!-->!-->!-->…
कोरोना अपडेटः संक्रमित १८ हजार २४१, निधन ४३, डिस्चार्ज १२ हजार ८४०
काठमाण्डौ - नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षिय वृद्ध रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास!-->!-->!-->…
चीनद्वारा मङ्गल ग्रहमा यानसहितको रकेट प्रक्षेपण
चीनले मङ्गल ग्रहमा यान पठाएको छ । नियानवेन-१ नामो यान जडित रकेट आज प्रक्षेपण गरेको हो ।
चिनियाँ राष्ट्रिय अन्तरीक्षण प्रशासन सीएनएसएलाई उदृत गर्दै ग्लोबल टाइम्सले रकेडको सफतापूर्वक प्रक्षेपणपछि मङ्गल ग्रहको यात्रामा मिसन अगाडि बढेको!-->!-->!-->…
प्रधानमन्त्रीलाई भेटेर देउवाले गराए विशेष ध्यानाकर्षण
काठमाण्डौ - लकडाउन खुलेपछि संक्रमण थप फैलिन सक्ने अवस्थाको चुनौती सामना गर्नका लागि नयाँ र विशेष रणनीति ल्याउन नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस सभापछि शेरबहादुर देउवाले १२० दिन लामो लकडाउन खुलेपछि बिहीबार बिहान!-->!-->!-->…